सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

अर्थ

गरिमा विकास बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ सेवा सुरु गरेको छ। बैंकले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ एप ‘गरिमा डिजि बटुवा’ मार्फत भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनमा ल्याएको हो। बैंकका ग्राहकहरूले नजिकको...