बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

अर्थ

सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभूषण महासंघले सार्वजनिक गरेको घोषणापत्रमा के छ ?

काठमाडाैँ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त रूपमा आयोजना गरेको राष्ट्रिय भेलाले बुधबार काठमाडौँ घोषणा–पत्र २०८२ सार्वजनिक गरेको छ। घोषणा–पत्रमा सुनमा सरकारले लगाएको २ प्रतिशत विलासिता कर र हिरा...