सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष (०८१/०८२) को दुई महिनामा ५३ करोड ७० लाख १० हजार बराबरको रकम खर्च गरेको छ । साउन र भदौ महिनामा उक्त रकम खर्च भएको हो ।
काठमाडौँ । महालक्ष्मी विकास बैंक र मनकामना दर्शन प्रा.लिबीच नेपाल आएका भारतीय नागरिकहरुलाई क्युआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको प्रबद्धर्न गर्न सहकार्य भएको छ...
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीबजार अस्थिर भइरहेको प्रति चिन्ता व्यक्त गरेका छन् । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को भद्रकालीस्थित कार्यालयमा निरीक्षणका लागि पुगेका अर्थमन्त्री पौडेलले...
काठमाडौँ । दसैँ लक्षित सार्वजनिक यातायातको टिकट बुकिङ खुलाउने विषयमा सरकारी निकायका पदाधिकारी र व्यवसायीबिच छलफल भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुधवार भएको छलफलमा व्यवसायीहरूले पहिले सडक...
काठमाडौँ । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत लमजुङको बेंसीसहर नगरपालिकाको उदीपुरमा २२० केभी क्षमताको सब–स्टेसन निर्माण सम्पन्न भएको छ । ‘ग्यास इन्सुलेटेड सब–स्टेसन (जीआईएस) प्रविधिमा आधारित उदीपुर...
काठमाडौँ । अर्थशास्त्री अल्वान विलियम फिलिप्सले सन् १९४० को दशकमा बेरोजगारी दर र मुद्रास्फीति बिचको सम्बन्ध देखाउने एउटा ग्राफिकल मोडेलको विकास गरे । केन्सियन अर्थशास्त्रको पक्षधर मानिने उनको निष्कर्ष देशमा...
काठमाडौँ । डिशहोमले यो वर्षको चाडमा आफ्नो इन्टरनेट जोड्ने नयाँ ग्राहकहरुको लागि "खुशीको Celebration" नामक अफर घोषणा गरेको छ । यो अफर अन्तर्गत २०० तथा ३०० एमबिपिएसको बार्षिक रिचार्ज...
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र वरिष्ठ कलाकार हरिवंश आचार्यबिच विकास निर्माणका विभिन्न विषयमा छलफल भएको छ । बुधवार मन्त्रालयमा उनीहरूबिच विकास निर्माण कार्य र सरकारका...
काठमाडौँ । बुद्ध एयरले आज बुधवारदेखि भारतको वाराणसीको लागि तेस्रो उडान थप गरेको छ । यसअघि साताको सोमबार र शुक्रबार मात्रै उडान हुने गरेको थियो । अब बुधवार गरेर...
काठमाडौँ । होटलको बुकिङ्ग र व्यवस्थापनसम्बन्धी काम गर्दै आएको ट्राभियालिटी नेपालले काठमाडौँमा ‘एट्टिक होटल इन’ भित्र्याएको छ । गैरआवासीय नेपालीले स्थापना गरेको ट्राभियलिटीले होटल व्यवस्थानसम्बन्धी तालिम दिने तथा डिजिटल...
काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले यसपालिको दसैँ-तिहार र छठ पर्व लक्षित गरेर "इसेवा महा-उत्सव: इसेवाको कारोबारमा NAMMI को दामी कार " अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत...
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८.३८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । उक्त घोषणा पारित गर्नका लागि कम्पनीले यही २३ गते साधारण सभाको बैठक बोलाएको छ...
वासिङ्टन डीसी । अमेरिकी व्यापारी एलन मस्क छिटै १० खर्ब डलरको मालिक बन्ने बाटोमा छन् । विद्युतीय सवारी साधनदेखि सामाजिक सञ्जाल अनि अन्तरिक्ष अन्वेषण कम्पनीसम्म फैलिएको उनको व्यापार साम्राज्यले उनलाई...
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ५६ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन बुधबार...
काठमाडौँ । नेपाल टेलिकमले संविधान दिवस २०८१ को अवसरमा आफ्ना ग्राहकहरुका लागि संविधान दिवस अफर उपलब्ध गराएको छ । सो अफर बुधबारदेखि प्रारम्भ भई आगामी असोज ४ सम्म लागु हुने...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मङ्गलबार साँझ पत्रकारहरूसँग भएको छलफलमा महासङ्घले...
काठमाडौँ । चाडबाड नजिक आएसँगै ग्राहक आफूतिर तान्न विभिन्न कम्पनीहरूले योजना सार्वजनिक गरेका छन् । अर्थतन्त्र चलायमान हुने यो समयमा आफ्नो उत्पादन थप बिक्री गर्नका लागि हरेक क्षेत्रका कम्पनीले केही...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार मंगलबारको तुलनामा बुधबार अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । मंगलबार...
काठमाडौँ । भौतिक पूर्वाधारको अधिकतम विकास गर्नका लागि सरकार र निजी क्षेत्रबीच साझा प्रयास जरुरी रहेको एवं लगानीका बहुस्रोतको खोजी गर्न सामूहिक प्रयास गर्ने निष्कर्षका साथ नेपाल पूर्वाधार सम्मेलन सम्पन्न...
टक्सार (भोजपुर) । पहाडी जिल्ला भोजपुरका कृषकमा अकवरे खुर्सानीको मोह बढेको छ । पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरिएको छ । खुर्सानी...
काठमाडौँ । बंगलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको नेपाल र बंगलादेशबीचको विद्युत् व्यापार सम्झौताका विषयमा पछिल्ला दिनमा सघन छलफल सुरु भएको छ । गत भदौ ३० गते ऊर्जा, जलस्रोत तथा...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वित्तीय क्षेत्रमा तरलता रहेको र ब्याजदर पनि तल झरेको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले बजारमा ऋण प्रवाह बढ्न...
काठमाडौँ । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० को बिक्री वितरण सुरु गरेको छ ।...
काठमाडौँ । डिपल र अवतार नामक नयाँ ब्रान्डहरूको नेतृत्व गरेको चाङ्गन अटोमोबाइलले यस वर्ष अहिलेसम्म लगभग १७ लाख थान कार बिक्री गरेको कम्पनीले जनाएको छ । कार चाइना न्युजका अनुसार...
काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले दसैँ, तिहार तथा छठ पर्व जस्ता चाडपर्वको समयमा नियमित उडानहरू सुचारु राख्न २४ घण्टाभित्र ६० दिने कार्ययोजना स्पष्ट रूपमा पेस गर्न...
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति शुक्रबार आफ्नो प्रतिवेदन संसद्मा पेस गर्यो । सांसद सूर्य थापा संयोजक रहेको उक्त समितिले प्रतिवेदन पेस गरेलगत्तै उक्त...
काठमाडौँ । सरकारले चाडपर्वको समयमा बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन प्रत्येक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । यस वर्षको चाडबाडका लागि यही ७ गतेदेखि देशैभर सहुलियत...
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवाती दुई महिनामा सरकारको बजेट खर्च करिब साढे सात प्रतिशत देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा कूल विनियोजनको सात...
काठमाडौँ । सरकारले यो वर्षको दसैँमा जिउँदो खसीबोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने भएको छ । दसैँका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १ हजार ५०० खसीबोका र...
काठमाडौँ । चाडपर्वको अवसरमा सामसङले आगामी कार्तिक ३० गतेसम्म लागू हुने गरी अफरको घोषणा गरेको छ । कम्पनीले “भव्य दसैँ तिहार, घरभरी उपहार” अफर घोषणा गरेको हो । यो...
काठमाडौँ । एनसेलले नेपालमा आफ्नो सेवा सुरु गरेको १९ वर्ष पूरा भएको छ । सन् २००४ मा स्थापना भएको कम्पनीले अर्को वर्ष २००५ देखि आफ्नो सेवा सुरु गरेको थियो । ...
काठमाडौं । होनोर नेपालले दसैँ अफर सार्वजनिक गरेको छ । अफरअनुसार होनोर मोबाइल किन्दा ग्राहकहरूले थाइल्यान्ड भ्रमणका साथै अन्य पुरस्कार जित्ने मौका पाउने कम्पनीले जनाएको छ । यो अफर मंगलबारदेखि...
काठमाडौँ । कमर्सियल भेहिकल आइसरले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै एक अफर घोषणा गरेको छ । ‘दसैको हर्ष, आइसरको वर्ष’ नामक उक्त अफर विभिन्न सुविधाहरू रहेको बतास एमएडब्लुले...
काठमाडौं । नेपालमा एमजी मोटर्सको अधिकृत वितरक र आयातकर्ता पारामाउन्ट मोटर्सले एमजी जेडएस ईभी डिलक्सको अफर यही २० सेप्टेम्बरदेखि अन्त्य हुने जनाएको छ । एमजी मोटर्स नेपालले एमजी मोटर्सको...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक वर्षमा पार्टी सञ्चालन गर्ने क्रममा साढे ५ करोड रुपैयाँ भन्दा बढी खर्च गरेको छ । मंगलबारदेखि राजधानीमा सुरु भएको राष्ट्रिय भेलामा पेस गरिएको...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक वर्षमा कुल ३ करोड ४० लाख भन्दा बढी आम्दानी गरेको छ । सदस्यता शुल्क, चन्दा तथा सहयोग, प्रकाशन बिक्री, ब्याज आय र अन्य...
काठमाडौँ । समयमै समस्याग्रस्त घोषणा भएका बहुउद्देश्यीय सहकारी संस्थाको सम्पत्ति व्यवस्थापनमा सरकार चुक्दा सर्वसाधारण बचतकर्ताको अर्बौँ रुपैयाँ गुमेको छ । कुहिने नासिने प्रकृतिका वस्तुहरूको व्यापार तथा व्यवसाय गर्दै आएका त्यस्ता...
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८१ को साउन र भदौ महिनामा सरकारले १ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ आम्दानी गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार दुई महिनाको...
काठमाडौँ । मंगलबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ५७ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार सामान्य घटेर...
काठमाडौँ । डिजिटल वालेट ‘खल्ती’ले आफ्नो खल्तीफुल दसैँको दोस्रो च्याप्टर घोषणा गरेको छ। यस योजना अन्तरगत खल्ती प्रयोगकर्ताहरूले वर्ल्डलिंकको बिल भुक्तानी गरी NAMMI 01 E3 EV Car जित्न सक्ने कम्पनीले...
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो एक महिनामा वाणिज्य बैंकहरुले ९ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार बीस वाणिज्य बैंकहरुले सो नाफा कमाएका हुन्...