काठमाडौँ । एसियाली देशका सुरक्षण संस्थाहरू (ACSIC) को ३६ औँ अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषले आयोजना गरेको उक्त सम्मेलनको शुक्रवार साँझ उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका...