बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

अर्थ

सात वर्षपछि फेक रेस्क्युमाथिको अनुसन्धान : पर्यटन क्षेत्रमा लागेको दाग मेट्ने प्रयास

काठमाडौँ । आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ‘फेक रेस्क्यु’ (नक्कली उद्धार) गरेर ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गर्‍यो । करिब ७ वर्ष अघि नै सरकारी निकायबाट अनुसन्धानका लागि जिम्मेवारी प्राप्त भए पनि