वासिङ्टन डीसी । चर्चित गायिका एभरीलाई हाडसम्बन्धी दुर्लभ रोग लागेको छ । हालै ३० वर्षिया गायिकाले सामाजिक सञ्जालमा भिडियोमार्फत आफ्नो अनुभव शेयर गरेकी थिइन् । मधुमेहका रोगीले खाने औषधिको साइड इफेक्टका कारण गायिकालाई सो रोग
लन्डन । बेलायतमा आउँदो शनिबार अन्तर्राष्ट्रिय स्तरका दुई रियालिटी शो हुने भएका छन् । मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन २ को युके अडिसन यही १५ फेब्रुअरी शनिबार...
काठमाडौँ । कलरिष्ट जुनिम गहतराजको निर्देशन रहेको फिल्म ‘ताण्डवम्’को ट्रेलर रिलिज गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट ५ सेकेन्डको...
भारत । आक्रमणपछि बलिउड अभिनेता सैफ अली खानले पहिलो पटक एक अन्तर्वार्तामा घटनाको रातबारे कुरा गरेका छन् । आफूमाथि भएको आक्रमणपछि परिवारले देखाएको प्रतिक्रियाबारे उनले अन्तर्वार्तामा भनेका छन्। आक्रमणपछि करीना...
काठमाडौँ । संगीतकार सुरेश अधिकारी अस्पताल भर्ना भएका छन्। अचानक मुटुमा समस्या आएपछि उनलाई ललितपुरका नख्खु स्थित मेडिसिटी अस्पतालमा आज बिहान भर्ना गरिएको हो । संगीतकार संघ नेपालका अध्यक्ष...
काठमाडौँ । फिल्म ‘लाज शरणम्’ को गीत ‘नेपाल हासेको’ को सार्वजनिक भएको छ । गीतमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले स्वर दिएका छन् । गीतमा बालेनकै संगीत र शब्द समेत...
नयाँ दिल्ली । बलिउड अभिनेता सैफ अली खानले पहिलो पटक आफूमाथि भएको चक्कु प्रहारबारे मुख खोलेका छन् । हालैको एक अन्तरवार्तामा उनले चोर कसरी आफ्नो घरमा पस्यो अनि सो समयमा...
नयाँ दिल्ली । बलिउडका भाइजान सलमान खान हिजोआज निकै चर्चामा छन् । हालै उनी भतिज आराहान खानको पोडकास्टमा देखिएका थिए । उक्त पोडकास्टमा सलमानले धेरै कुरा शेयर गरेका छन्...
बेइजिङ । चीनमा एउटा एनिमेटेड फिल्मले अर्बौँ युआन कमाएको छ । चमत्कारी शक्ति भएको एक बालक राक्षसहरूसँग लड्ने कथा वस्तु रहेको यो फिल्म चीनको सबैभन्दा धेरै कमाउने फिल्म बन्ने बाटोमा...
काठमाडौँ । नेपाली ब्यान्ड ‘झिल्के एन्ड द कम्पनी’ को गीत ‘राम्री बाहुन केटी’को भिडियो सार्वजनिक भएको छ । पोजेटिभ भाईब्स इन्टरटेन्मेन्ट नेटवर्कद्वारा निर्मित यो भिडियो उनीहरूको आउँदो एल्बमको पहिलो रिलिज हो...
उत्तराखण्ड । उत्तराखण्डका पूर्व मुख्यमन्त्री रमेश पोखरियाल निशंककी छोरी तथा निर्माता-अभिनेता आरुषी निशंक हालै ठुलो ठगीको शिकार भएकी छिन्। मुम्बईका दुई फिल्म निर्माताले उनलाई फिल्ममा महत्त्वपूर्ण भूमिका दिने आश्वासन दिएर ४...
नयाँ दिल्ली । बलिउड अभिनेता आमिर खानका छोरा जुनैद खान यतिबेला आफ्नो फिल्म ‘लभयापा’ को कारणले चर्चामा छन् । अभिनेत्री श्रीदेवीको कान्छी छोरी खुशी कपूर लवयापामा जुनैद खानको अपोजिटमा छिन्...
काठमाडौं । सत्य घटनामा आधरित म्युजिकल स्टोरी फिल्म ‘चेली’ सार्वजनिक भएको छ । स्माइल दासको स्वर र संगीत रहेको गीतमा ओम केरुङ र नेत्र लोज गुरुङको शब्द छ । बुद्धि...
काठमाडौँ । अभिनेत्री आँचल शर्मा र अभिनेता खगेन्द्र लामिछाने जोडीको रूपमा देखिने भएका छन् । फिल्म ‘हर्ष’ मा दुबैलाई जोरीको रूपमा देख्न पाइने भएको हो । फिल्मलाई एकता पौडेलले...
मुम्बई । बलिउड अभिनेता सैफ अली खानमाथि भएको आक्रमणको केही हप्तापछि उनकी पत्नी तथा अभिनेत्री करिना कपूरले एउटा रहस्यमय पोस्ट सेयर गरिन्। करिना आफ्नो पोस्टका कारण चर्चामा छिन्। यो रहस्यमय...
बेंगलुरु । ग्रामी अवार्ड विजेता गायक एड शिरन आफ्नो टुरको एक भागको रूपमा भारत भ्रमणमा छन् । सो क्रममा गायकले आइतबार बेंगलुरुको चर्च स्ट्रिटमा प्रत्यक्ष प्रस्तुति दिइरहेका थिए। तर, बेंगलुरु...
काठमाडौंँ । अभिनेता सलोन बस्नेतले पहिलेभन्दा केही फरक काम गर्न फिल्म निर्माण गरेको बताएका छन् । ‘रंगी’ बजारमा आएको भन्दा भिन्न फिल्म भएको उनको भनाइ थियो । ‘म फिल्ममै हुर्किएकोले...
मुम्बई । भारतीय संगीतकार प्रीतम चक्रवर्तीको मुम्बईस्थित स्टुडियोबाट ४० लाख भारतीय रुपैयाँ चोरी भएको छ। स्टुडियोका कर्मचारी ३२ वर्षीय आशिष सायल पैसा लिएर फरार भएका हुन्। यस विषयमा मुम्बईको...
नयाँ दिल्ली । 'पुष्पा २' र 'विदमुयार्ची'पछि साउथको अर्को फिल्म पाइरेसीको सिकार बनेको छ । नागा चैतन्य र साई पल्लवी स्टारर दक्षिण भारतीय फिल्म 'तन्डेल' शुक्रबार ७ फेब्रुअरीबाट हलमा रिलिज...
काठमाडौँ । अभिनेता आर्यन सिग्देल, अभिनेत्री केकी अधिकारी र कलाकार दीपकप्रसाद आचार्य (काकु) सहितका कलाकारको पासपोर्ट दुरुपयोगको मुद्दा काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको छ । कलाकारले दिएको किटानी जाहेरीको आधारमा...
काठमाडौँ । नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको ‘मिस नेवाः ११४५’का २० जना प्रतिस्पर्धिहरुले आ–आफ्नो ट्यालेन्ट शो गरेका छन् । राजधानीमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा उनीहरूले आफ्नो प्रतिभा देखाएका...
काठमाडौँ । ‘जोय मोडल हन्ट नेपाल’ सिजन ९को उपाधि विवश विष्ट र नेहा बुढाले जितेका छन् । विवश पुरुष र नेहा पहिला तर्फको शिर्ष विजेता बनेका हुन् । विजेता दुवैले...
काठमाडौंँ । फिल्म ‘दैव संजोग’ मा समावेश चर्चित गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ फेरि दर्शकमाझ आउने भएको छ । चैत्रको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’ मा...
काठमाडौँ । दीपेन्द्र के खनालको निर्देशित फिल्म ‘हरिबहादुरको जुत्ता’ले रिलिज मिति तय गरेको छ । हाल छायाङ्कनरत फिल्मले २०८२ को दसैँको फूलपातीमा रिलिज मिति तय गरेको हो । फिल्ममा हरिवंश...
काठमाडौँ । नेपाल सरकारअन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको चलचित्र विकास बोर्डले बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको इनडोर सुटिङ स्टुडियोका लागि बोलपत्र (टेन्डर) आह्वान...
भारत । दक्षिण भारतीय अभिनेता नागा चैतन्यले सामन्था रुथ प्रभुसँगको सम्बन्धविच्छेदबारे पहिलो पटक बोलेका छन् । एक पोडकास्टमा उनले दुवैको सहमतिमा सम्बन्धविच्छेद भएको बताएका हुन् । उनले आफू टुटेको परिवारबाट...
काठमाडौँ । रेट्रो ग्रुपको व्यानरमा निर्माण भएको चलचित्र ‘द आउट ल दफा: २१९’ को स्वराङ्कन (डबिङ) धमाधम भइरहेको छ । प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमलालेसमेत अभिनय गरेको चलचित्रको स्वराङ्कन चलिरहेको...
काठमाडौंँ । पूर्वमिस नेपाल नम्रता श्रेष्ठको पछिल्लो परिचय कार्यक्रम सञ्चालकको बनेको छ । कमेडी हो ‘कमेडी दरबार’ को उनी सुरु देखिनै सञ्चालन गर्दै आएकी छन् । अब भने उनले कमेडी...
काठमाडौंँ । गायिका रचना रिमालको स्वर रहेको गीत ‘मायाले रुवायो’ सार्वजनिक भएको छ । साहित्यकार मातृका भण्डारी ‘मुना’ को शब्द, गायक संगीतकार चिरन्जीवी भण्डारीको संगीत रहेको गीतमा आशिष लामाको संगीत...
मुम्बई । १० लाख भारतीय रुपैयाँको ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि बलिउड अभिनेता सोनु सूदले यस मुद्दामा आफू प्रत्यक्ष रूपमा संलग्न नभएको स्पष्ट पारेका छन्। सोनु सूदले आफ्नो...
काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारंगी’ले शुक्रबारदेखि देशको १० हलमा प्रदर्शनको १०० दिन मनाएको छ । फिल्मका वितरक करण क्रेजीका अनुसार फिल्मले ५२ करोडभन्दा बढीकाे व्यवसाय गर्दै १० हलमा व्यवसायको सय...
काठमाडौँ । हरिवंश आचार्यको मुख्य भूमिका रहेको ‘भूठान’लाई अमेरिका र क्यानडामा हलिउडको डिष्ट्रिब्यूटर कम्पनी ‘बफेलो एट’ले वितरण गर्ने भएको छ । अमेरिकामै रहेका यसका एक निर्माता राजेन्द्र ठकुराठीका अनुसार फिल्म वितरका...
काठमाडौँ । गायिका एलिना चौहान स्टेजमा गाउँदा गाउँदै भक्कानिएको एक भिडियो क्लिप भाइरल भएको छ । हालै पतिसँग सम्बन्ध विच्छेदको निवेदन दिएकी उनको यो भिडियो सार्वजनिक भएसँगै धेरै कलाकर्मीहरूले ढाडस...
काठमाडौँ । नायिका रेखा थापाले पर्दामा देखिनु मात्र हिरोइजम नभएको बताएकी छन् । शुक्रबार ह्वाइट हाउस लिटरेचर फेस्टिभलमा ’हिजोका हिरो, आजका हिरो’ सेसनमा बोल्ने क्रममा उनले यस्तो धारणा राखेकी हुन्...
नयाँ दिल्ली । आफ्नो प्रेम कथालाई विक्की कौशल र क्याट्रिना कैफले ‘प्राइभेट’ राखेका छन् । उनीहरूको पहिलो भेट जोया अख्तरको घरमा भएको सुन्नमा आएको थियो । हालै विक्की कौशलले...
नयाँ दिल्ली । बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण गरेको आरोप लागेका शरीफुल इस्लामको केही औँलाको छाप अभिनेताको घरबाट लिइएका नमुनाहरूसँग मेल खाएका छन् । १५ जनवरीको अबेर रातमा सैफको...
काठमाडौँ । गायिका एलिना चौहानले आफूलाई धोकेबाज भनेर बोलाउन थालेको बताएकी छन् । शुक्रवार ह्ववाइट हाउस लिटरेचर फेस्टिभलमा प्रस्तुति दिनुअघि विद्यार्थी दर्शकले धोकेबाज गीत गाउन अनुरोध गर्दा उनले यस्तो धारणा...
रियो द जेनरियो । अमेरिकी इन्टरटेनमेन्ट कम्पनी वार्नर ब्रदर्स इन्टरटेनमेन्टले आफ्नो आधिकारिक युट्युब च्यानलमा ३१ भन्दा बढी फूल–लेन्थका फिल्म अपलोड गरेको छ । यी फिल्म युट्युब प्रयोगकर्ताले निःशुल्क हेर्न पाउनेछन्...
काठमाडौँ । राष्ट्रिय नाचघर-जमलको प्रेक्षालयमा बुधवारदेखि नेपाल भारत रङ्ग महोत्सव चलिरहेको छ । यही ३० गतेसम्म चल्ने महोत्सवमा नेपाल र भारतका ३-३ नाटक प्रदर्शन गर्ने तालिका छ । ...
काठमाडौँ । आज शुक्रबारबाट एकसाथ तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आए । फिल्म हुन् ‘ममी’, ‘सारंग’ र ‘जुनाः एक व्यथा’ । फ्राईडे रिलिजको परम्परा धान्दै आएका यी तीनवाटै फिल्म देशभर...