नयाँ दिल्ली । बलिउड अभिनेता जयदीप अहलावतले बलिउडमा भन्दा वेब सिरिजमा अभिनय गरेर बढी चर्चा कमाएका छन् । वेब सिरिज ‘पाताल लोक’को दुई वटा सिजनमा उनी देखिएका थिए । यसमा उनी एक प्रहरी अधिकारी हाथीराम...
काठमाडौँ । फिल्म ‘मायावी’को ट्रेलर सार्वजनिक गरिएको छ । पल शाह, दीपिका प्रसाईँको मुख्य भूमिका रहेको रोमान्टिक ड्रामा ‘मायावी’को ट्रेलरले फिल्मको कथावस्तु र कलाकारको चरित्र चित्रणबारे प्रकाश पार्छ । ...
नयाँ दिल्ली । सुमोना चक्रवर्ती वर्षौंदेखि भारतीय कमेडियन कपिल शर्माको कमेडी शोको हिस्सा रहेकी छन् । शोमा प्रायः उनी कपिलको श्रीमतीको भूमिकामा देखिएकी थिइन् । यी शोबाहेक उनले कयौँ चलचित्र...
काठमाडौँ । सन् २०१९ मा भ्यालेन्टाइन डे को दिन हलमा प्रदर्शनमा आएको चलचित्र ‘बुलबुल’ ओटीटीमा पनि भ्यालेन्टाइन डेकै दिन अर्थात् भोलि फेब्रुवरी १४ मा रिलिज हुने भएको छ । पहिले...
काठमाडौँ । शुक्रवारदेखि रिलिजमा आउन लागेको फिल्म ‘दुखी आत्मा’ को बुकिङ खुल्ला भएको छ । यो फिल्मको देशका अधिकांश मल्टिप्लेक्सले बुकिङ खुलाएका छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार...
काठमाडौँ । युवा पुस्तामाझ लोकप्रिय गायक स्वप्न सुमनले १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन्स डेमा पोखराका दर्शक नचाउने भएका छन् । पोखराको बाराही चोक बाराहीघाट लेकसाइटमा आयोजना हुन लागेको ‘फरेन हाइट वान...
नयाँ दिल्ली । बलिउड अभिनेता अनुपम खेरको हातमा यतिबेला अर्को फिल्म आएको छ । यस फिल्ममा उनी साउथ सुपरस्टार प्रभाससँगै देखिनेछन् । यो जानकारी अनुपम खेर आफैँले शेयर गरेका हुन्...
काठमाडौँ । चलचित्र ‘कर्मा’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले चलचित्रका मुख्य कलाकारलाई फिचर्ड गर्दै दुईवटा पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा अभिनेता विपीन कार्की ब्ल्याक...
काठमाडौँ । हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौँ । गत फेब्रुअरी ७ देखि प्रारम्भ भएको भ्यालेन्टाइन्स १४ फेब्रुअरी अर्थात फागुन २ गतेसम्म जारी रहनेछ । १४ फेब्रुअरी भने भ्यालेन्टाइन्स डे को...
काठमाडौँ । सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ ले बुधवार साँझ राजधानीमा आयोजना गरेको ग्राण्ड प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ । शुक्रवारबाट रिलिज हुने फिल्मको प्रिमियरमा उपस्थित फिल्मकर्मीले...
मुम्बई । हास्य कलाकार समय रैनाले आफ्नो कार्यक्रम इन्डियाज गट लेटेन्टबारे चलिरहेको विवादमा स्पष्टीकरण दिएका छन्। उनले इन्स्टाग्राममार्फत आफ्नो कार्यक्रमका सबै भिडियोहरू युट्युबबाट हटाइसकेको बताएका हुन् । उनले आफ्नो...
लन्डन । ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ को आयोजनामा बेलायतमा १५ फेब्रुअरी शनिबार हुन् गइरहेको अन्तर्राष्ट्रिय स्तरका दुई रियालिटी शो मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स...
काठमाडौँ । ‘नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार– २०८०’ बुधबार बाँडिएको छ । नातीकाजी स्मृति समाजद्वारा राष्ट्रपति कार्यालयमा आयोजित एक विशेष समारोहबिच राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार र सम्मान प्रदान गरेका हुन्...
काठमाडौँ । फिल्म ‘अन्धपथ’ निर्माण घोषणा गरिएको छ । बुधबार काठमाडौँमा एक विशेष कार्यक्रमबिच फिल्म निर्माण घोषणा गरिएको हो । आरजे मिडिया प्रा.लिको प्रस्तुतिमा निर्माण हुने चलचित्रकाे फागुनको ८...
काठमाडौँ । ४ हजारभन्दा धेरै नेपाली गीतमा स्वर दिएका गायक रामकृष्ण ढकालले चलचित्र निर्माण घोषणा गरेका छन् । ढकालले बुधवार सामाजिक सञ्जालमार्फत ‘मालती मङ्गले’ शीर्षकमा चलचित्र निर्माण गर्ने औपचारिक जानकारी...
मुम्बई । ‘इन्डियाज गट लेटेन्ट' कार्यक्रममा अभिभावकमाथि गरिएको अश्लील टिप्पणीको सम्बन्धमा मुम्बई प्रहरीले आज सोसल मिडिया इन्फ्लुएन्सर अपूर्वा मखिजालाई सोधपुछ गरेको छ। अपूर्वा बयान दिन खार प्रहरी चौकी पुगेकी हुन्। ...
काठमाडौँ । प्रकाश सपुत र परीक्षा लिम्बु अभिनीत फिल्म ‘सोल्टिनी’को छायाङ्कन पुरा भएको छ । इलाम बजार, बिब्ल्याटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका दृश्यहरू कैद गर्दै ३६ दिनमा फिल्म सकिएको...
काठमाडौँ । नेपथ्यले अस्ट्रेलियाको शृङ्खलाबद्ध साङ्गीतिक यात्रा गर्ने भएको छ । वर्ष २०२५ को यो पहिलो विदेश भ्रमणमा एक महिना लगाएर ब्यान्डले सात वटा अस्ट्रेलियाली सहरहरूमा आफूलाई प्रस्तुत गर्नेछ ।...
काठमाडौँ । अगामी चैत्र ८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवान) को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । बुधबार फिल्मका ५ मुख्य कलाकार सृष्टि श्रेष्ठ, महेश त्रिपाठी,...
काठमाडौँ । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्डको राजधानी एडिनबर्गमा आयोजना हुने भएको छ । नेपाल स्कटल्यान्ड एसोसिएसन, नेपाल चलचित्रकर्मी महासंघ, कोशी प्रदेश र फिल्म कल्चर सोसाइटी अफ नेपालले...
मुम्बई । भ्यालेन्टाइन विकमा रि-रिलिज भएको रोमान्टिक ड्रामा फिल्म 'सनम तेरी कसम' को जादू अहिले सिनेमाघरहरूमा देखिँदैछ। हर्षवर्धन राणे र पाकिस्तानी अभिनेत्री मावरा होकेनको फिल्मले दर्शकबाट धेरै राम्रो प्रतिक्रिया पाइरहेको छ। ...
काठमाडौँ । आगामी चैत २९ गते रिलिज हुने फिल्म ‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ ट्रेन्डिङ आएको छ । सार्वजनिक भएको ७ घण्टामा गीत युट्युब ट्रेन्डिङमा परेको हो ।...
काठमाडौँ । कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने फिल्म ‘परालको आगो’मा कलाकार जितु नेपाल अनुबन्धित भएका छन् । फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट...
काठमाडौँ। एक्टिङ रियालिटी शो 'एक्टिङ स्टार' को प्रि-जज अडिसन सम्पन्न भएको छ । 'एक्टिङ स्टार' मा भाग लिन एक हजारभन्दा बढीले डिजिटल अडिसन मार्फत भिडियो पठाएका थिए । ति मध्येबाट...
नयाँ दिल्ली । भारतीय फिल्म क्षेत्रका दिग्गज निर्माता तथा निर्देशक राकेश रोशनलाई 'आइफा अवार्ड २०२५' मा भारतीय सिनेमामा उनको उत्कृष्ट उपलब्धिहरूका लागि सम्मानित गरिने भएको छ। यस सम्मानलाई विशेष भन्दै...
काठमाडौँ । वरिष्ठ कलाकार वसुन्धरा भुसालले फिल्म क्षेत्रमा महिलाहरू बढी पीडित हुनुपरेको बताएकी छिन् । मंगलबार काठमाडौँमा आयोजित ‘फिल्ममा महिला’ विषय एक कार्यक्रम बोल्दै उनले हिरोको तुलनामा हिरोइनहरूलाई समस्या रहेको...
पूर्वमिस नेपाल नम्रता श्रेष्ठका दिन केही समययता मिडियासँग बित्ने गरेको छ । उनले मिडियासँग दिन बिताउनुको कारण हो– फिल्म ‘रंगी’ । ‘रंगी’ उनको डेब्यु फिल्म हो । यसैको प्रचारप्रसारका...
काठमाडौँ । आगामी फागुन २९ गते रिलिज हुने नेपाली चलचित्र ‘अञ्जिला’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा घरभित्रबाट...
काठमाडौँ । आगामी चैत २९ गते रिलिज हुने फिल्म ‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ सार्वजनिक भएको छ । गीतमा आशिष अविरल र अस्मिता अधिकारीको स्वर, आनन्द अधिकारीको शब्द...
काठमाडौँ । गायिका रचना रिमालले अर्की गायिका एलिना चौहानलाई नयाँ जीवनको शुभकामना दिएकी छन् । अब एलिना मुखले मात्रै होइन मनबाट नै हासेको हेर्न पाउने कामना गर्दै रचनाले खुसी आफैँले...
नयाँ दिल्ली । केन्द्र सरकारको आदेशपछि समय रैनाको सो ‘इन्डियाज गट लेटेन्ट’को एपिसोड युट्युबमा रोक लगाइएको छ । रणवीर इलाहाबादियाले आपत्तिजनक टिप्पणी गरेका कारण युट्युबमा रोक लगाइएको बीबीसीले लेखेको छ...
काठमाडौँ । गायिका एलिना चौहानले श्रीमान् विष्णु सापकोटासँगको वैवाहिक सम्बन्ध अल्पायु मै पूर्णविराम लागेको बताएकी छन् । काठमाडौँ जिल्ला अदालतले सम्बन्धविच्छेदको मुद्दामा फैसला गरेसँगै चौहानले सामाजिक सञ्जाल फेसबुकमा भनेकी छन्,...
काठमाडौँ । गायिका एलिना चौहान र विष्णु सापकोटाबिच कानुनीरुपमा सम्बन्धविच्छेद भएको छ । मंगलबार काठमाडौँ जिल्ला अदालतले उनीहरुबिचको सम्बन्धबिच्छेदको मुद्दा टुंगो लगाएको हो । न्यायाधीश मोना सिंहको इजलासले अंक र...
काठमाडौँ । चलचित्र विकास बोर्डले मधेस प्रदेशको जनकपुरमा फागुन १३, १४ र १५ गते चलचित्र शिविर सञ्चालन गर्ने भएको छ । मधेसमा चलचित्रबारे अभिरुचि र चेतना जागृत गराई त्यहाँको...
नयाँ दिल्ली । बेलायती पप गायक एड शीरन यतिबेला भारतमा रमाइरहेका छन् । हालै उनी भारतका चर्चित गायक अरिजित सिंहको स्कुटरमा चढेर हिँडिरहेको देखिएका थिए । अरिजितले शीरनलाई गृहनगर पश्चिम...
नयाँ दिल्ली । भारतमा यतिबेला हलमा हर्षवर्धन राणे र मावरा होकेनको ‘सनम तेरी कसम’को पुनः प्रदर्शन भइरहेको छ । दोहोर्याएर फिल्म हलमा ल्याउँदै यसले राम्रो कमाइ गरिरहेको छ । ...
काठमाडौँ । सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म ‘पीआर’ को मंगलबारदेखि छायांकन सुरु भएको छ । अस्ट्रेलियाको कोग्रास्थित बैठक रेस्टुरेन्टमा फिल्मको मुर्हतसँगै छायांकन सुरु भएको हो । रन्जित...
काठमाडौं । सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म ‘पीआर’ को मंगलबारबाट छायाङ्कन सुरु भएको छ । अस्ट्रेलियाको कोग्रास्थित बैठक रेस्टुरेन्टमा फिल्मको मुर्हतसँगै छायाङ्कन सुरु भएको हो । रन्जित शाह...
काठमाडौँ । टिजर सार्वजनिक भएसँगै चर्चामा रहेको फिल्म ‘दु:खी आत्मा’लाई चलचित्र जाँचपास समितिले ‘पिजी’ सर्टिफिकेट दिएको छ । यो फिल्मको टिजर र ट्रेलर सार्वजनिक भएपछि सेन्सरले के गर्छ, दृश्य...
नयाँ दिल्ली । तमिल अभिनेता अजित कुमार दुर्घटनामा परेका छन् । पोर्चुगलमा एउटा मोटर रेसमा उनको मोटर दुर्घटनामा परेको हो । तर, अभिनेतालाई कुनै चोट नलागेको बताइएको छ । यस...
वासिङ्टन डीसी । चर्चित गायिका एभरीलाई हाडसम्बन्धी दुर्लभ रोग लागेको छ । हालै ३० वर्षिया गायिकाले सामाजिक सञ्जालमा भिडियोमार्फत आफ्नो अनुभव शेयर गरेकी थिइन् । मधुमेहका रोगीले खाने औषधिको साइड...