प्रथम गलबन्दी फिल्म एण्ड म्युजिक अवार्ड २०८१ सम्पन्न भएको छ । काठमाडाैँमा सम्पन्न अवार्ड कार्यक्रममा सर्वोत्कृष्ट चलचित्र निर्देशकको अवार्ड महाजात्राबाट प्रदीप भट्टराईलाई दिइयो । सर्वोत्कृष्ट चलचित्रको गीतमा रुकुम मैकोटले हात पार्यो भने सर्वोत्कृष्ट नायिका वर्षा...