आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

चलचित्र ‘राम नाम सत्य’ले ल्यायो नयाँ गीत

काठमाडौं । चलचित्र ‘राम नाम सत्य’को ‘धागोले बाटेको’ बोलको गीत अहिले चर्चामा छ । केही अघि सार्वजनिक गीतले युट्युबमा ४० लाख भन्दा बढी भ्यूज पाएको छ । यो गीत चलिरहेको समयमा निर्माणपक्षले नयाँ गीत ‘हुम्लाको