आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

मिनाको गीत ‘मह भन्दा गुलियो’मा ‘कक्रोज’को अभिनय

काठमाडौँ । गायिका मिना राई र गायक निर्वाण निश्चल राईको स्वर रहेको गीत ‘मह भन्दा गुलियो’ दर्शकमाझ आएको छ । डिपी खनालको शब्द, देवेन्द्र बरालको संगीत रहेको गीतमा संगीत संयोजन (एरेन्ज), मिक्सिङ र मास्टरिङ विश्व