शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

‘जुलेबी’ केही महिलाहरुको संघर्षको कथा हो–निर्देशक पाण्डे

काठमाडौँ । निर्देशक गणेशदेव पाण्डेले फिल्म ‘जुलेबी’ महिलाको संघर्ष कथा रहेको बताएका छन् । विभिन्न समयमा आफूसँग ठोकिएका महिला पात्रहरुलाई सम्झिएर फिल्मको कथा बनाएको उनको भनाई छ ।  ‘‘जुलेबी’मा ७ जना पात्रहरुको व्यक्तिगत जीवनमा