चर्चित गायक योगेश्वर अमात्यले अर्का गायक सञ्जय श्रेष्ठलाई अङ्ग्रेजी सुधार्न सुझाव दिएका छन् । सो कुरा स्वयं सञ्जयले आफ्नो फेसबुक स्ट्याटसमार्फत् जानकारी दिएका छन् । सञ्जयले शुक्रवार बिहान एउटा रमाइलो स्ट्याटस पोस्ट गरेका छन्
काठमाडौँ । भारतीय गायक जावेद अली नेपाल आएका छन् । उनी बिहीबार नेपाल आएका हुन् । शुक्रबार होटल सोल्टीमा आयोजना हुने ‘जावेद अली लाइभ इन नेपाल’ कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिन...
काठमाडौं । तीज आउन अझै महिना दिन भन्दा पनि बढी बाँकी छ । तर तीजका गीत भित्रिने क्रम बढ्न थालेको छ । यस्तैमा गायिका मञ्जु थापाको तीज गीत ‘यो तीजमा...
काठमाडौँ । गायिका एलिना चौहान रोएको एक भिडियो यतिबेला टिकटकमा भाइरल छ । उनले पछिल्लो एक अन्तर्वार्ता जीवन संघर्षको कुरा गर्दैगर्दा भावुक भएर रोएको थिइन् । उक्त भिडियो क्लिपमा प्रशंसकले...
काठमाडौँ । ‘काउली’ को सफलतापछि हास्य कलाकार हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् । आफ्नै शब्द, संगीत र स्वरमा उनले रमाइलो पाराको ‘ए केटा मादलु पड्का’ बोलको गीत ल्याएका हुन्...
काठमाडौँ । हास्य र ब्याङ्ग्यको पर्व हो ‘गाईजात्रा’ । यो दिनलाई लक्षित गर्दै विभिन्न हास्यब्यङ्ग्य सामाग्री बजारमा भित्रिने गर्छ । यस्तैमा बेलाबेलामा विभिन्न सामाग्री मार्फत दर्शक हँसाउँदै आएका लोकप्रिय...
काठमाडौंँ । आगामी भदौ १४ गतेबाट प्रदर्शन हुन लागेको फिल्म हो ‘ऐंचौ पैंचो’ । स्वस्तिमा खड्का, मुकुन भुषाल, सुशील सिटौला, वर्षा राउत, रमेश बुढाथोकी, बुद्धि तामाङ, रविन्द्र झा, कोशिस क्षेत्री,...
काठमाडौँ । फिल्म ‘रावायण’ मा अभिनेत्रीको रुपमा नीति शाह जोडिएकी छन् । सुदर्शन थापाको निर्देशनमा बन्न लागेको फिल्ममा मुख्य अभिनेत्रीको रुपमा नीति जोडिएकी हुन् । फिल्ममा नीति अनमोलको जोडीको...
काठमाडौँ । टेलिफिल्म ‘कर्कले मामाको चौतारी’ निर्माण भएको छ । वासुदेव पोखरेलको लेखन तथा निर्देशनमा यो बनेको हो । घनश्याम लामिछाने र मणिरत्न शर्माले निर्माण गरेको टेलिफिल्म साउन २४ गतेबाट...
काठमाडौँ । भुवन केसीको फिल्म ‘ड्रिम्स’बाट अभिनयमा भित्रिएकी हुन्, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह । पहिलो फिल्मबाटै हिट उनले त्यसपछि ‘ए मेरो हजुर २’ पनि सफल दिइन् । एकपछि अर्को...
काठमाडौं । गीतकार डब्बु क्षत्रीको रचना तथा संगीतकार दीपक शर्माको संगीतमा नयाँ लोकगीत ‘जिस्केर मस्केर’को भिडियो बजारमा आएको छ । गीतलाई गायक सविन सुवेदी र गायिका सरिता भारतीले गाएका हुन्...
काठमाडौँ । आकाश श्रेष्ठ र रेखा शाहको शीर्ष भूमिकामा रहेको फिल्म ‘हिँड्दा हिँड्दै’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको सार्वजनिक ट्रेलरमा प्रेम र प्रेममा आउने उतारचढावलाई देखाइएको छ ।...
भारतीय निर्देशक महेश भट्ट हालै आफ्नी जेठी छोरी र प्रतिस्पर्धी पूजा भट्टलाई भेट्न रियालिटी शो बिग बस ओटीटीटु मा पुगे । लामो समयपछि छोरीलाई भेट्न पाउँदा महेश भावुक देखिए ।...
बलिउडका चर्चित कला निर्देशक नितिन देसाई महाराष्ट्रको रायगड जिल्लामा मृत फेला परेका छन् । एक वरिष्ठ प्रहरी अधिकारीले प्रारम्भिक रूपमा हेर्दा यो आत्महत्याको घटना भएको बताए । उनको शव...
काठमाडौँ । नेपाली युवाहरू मिलेर राइडिङ शेयर एप ‘सवारी’ सञ्चालनमा आएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सवारी उद्घाटन भएको छ । कम्पनीको ब्राण्ड एम्बेस्डरको रूपमा हास्य कलाकार...
काठमाडौँ । अभिनेत्री पूजा शर्माले रेस्टुरेन्ट सञ्चालनमा ल्याउने भएकी छन् । उनले प्रेमी युद्ध बानियासँगको सहकार्यमा ललितपुरको झम्सिखेलमा रेस्टुरेन्ट सञ्चालनमा ल्याउन लागेकी हुन् । शुक्रबारबाट सञ्चालनमा आउने रेस्टुरेन्टको नाम...
काठमाडौँ । कलाकार दीपकराज गिरीले राजनीतिले मान्छेलाई पशु बनाइरहेको जस्तो लागेको बताएका छन् । पछिल्लो समयको राजनीतिक परिस्थितिको बिषयमा सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले यस्तो धारणा राखेका हुन् । ...
काठमाडौँ । कमेडी रोस्ट शो ‘आम्मा कसम याँ दुख्छ’ को दोस्रो सिजन सुरु हुने भएको छ । शो निर्माण संस्था नेपाल नेटवर्क टेलिभिजनले राजधानीमा एक कार्यक्रमकाबीच शो साउन २० बाट...
काठमाडौँ । गायक प्रताप दास र गायिका नम्रता खरेलको स्वरमा रहेको गीत ‘बहार’ सार्वजनिक भएको छ । सागर अधिकारी शरदको शब्द, संगीत गीतमा छ । भिडियोमा निक्स शर्मा र दिभ्यानी...
काठमाडौँ । संगीतकार तथा रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीको सिर्जनामाथिको प्रतिबन्ध फिर्ता भएको छ । रेडियो प्रसारक संस्थाहरुले एक विज्ञप्ति जारी गर्दै अधिकारीको सृजनामाथिको आफूहरुले लगाएको प्रतिबन्ध फिर्ता गरेको...
करण जोहरको हालै रिलिज भएको फिल्म ‘रकी और रानी की प्रेम कहानी’ निकै चर्चामा छ । फिल्म आफ्नो विषयवस्तुका लागि पनि चर्चित छ । बक्स अफिस कलेक्सनको कुरा गर्ने हो...
काठमाडौँ । श्रीलङ्कामा आयोजना भएको ‘मिस वर्ल्ड टुरिजम २०२३’ नेपालको प्रतिनिधि सजिना खनालले ‘मिस एलिगेन्स’ शीर्षकको उपाधि हात पार्न सफल भएकी छन् । ३५ देशको सहभागिता रहेको प्रतियोगितामा उनले आफूलाई...
काठमाडौँ । सुपरस्टार भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएको एक वर्ष भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको बोर्डको अध्यक्षमा मन्त्रिपरिषद्को निर्णयबाट गत वर्षको साउन ९...
काठमाडौंँ । गायिका एलिना चौहानको स्वर रहेको नयाँ गीत ‘सल्के साईला’ सार्वजनिक भएको छ । रामहरि खड्काको शब्द रहेको गीतमा धीर बिक्रम सिंहले संगीत दिएका छन् । गीतको भिडियोमा...
काठमाडौँ । फिल्म ‘कार्साङ’मा अभिनेत्रीका रूपमा सुरक्षा पन्त भित्रिएकी छन् । निर्माण युनिटले फिल्मको मुख्य भूमिकाको लागि पन्तलाई छनौट गरेको हो । फिल्मका निर्देशक यम शेर्पा हुन् । फिल्ममा...
काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपाली संगीतिक क्षेत्रमा गीतकार अन्यायमा पर्ने गरेको बताए । उनले आफैँले रचना गरेर गाएको ‘अरबौँ मान्छेको भिडमा’ गीत लोकप्रिय हुन ३२ वर्ष लागेको समेत...
१ अगस्ट सन् १९३३ अली बख्श प्रतीक्षामा थिए । उनले सोचिरहेका थिए – अस्पतालको अपरेसन रुमबाट नर्स दौडिँदै आउँछिन् र उनलाई छोरा जन्मिएको भन्दै खुसीको खबर सुनाउनेछिन् । तर...
काठमाडौँ । ‘मिस्टर नेपाल २०२३’ विजेता समर्पण कार्की फिल्मको हिरोको रूपमा देखिने भएका छन् । ज्ञानेन्द्र देउजाको निर्देशन रहने फिल्म ‘उपहार’मा उनी हिरोको रूपमा देखिने भएका हुन् । समर्पण...
काठमाडौँ । बद्री सापकोटाको ‘स्यमुनानिलाई’ गीत सार्वजनिक भएको छ । गीतमा बद्री सापकोटा, विष्णीमाया सापकोटा र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । ‘स्यमुनानिलाई’ गीत गोरखा, धादिङ, तनहुँ, लम्जुंग...
काठमाडौँ । अर्पण गिरी (अरमान जंग)को डेव्यु निर्देशनमा निर्माण भएको फिल्म ‘वानर सेना’को पहिलो गीत ‘तिम्रो मनमा’ सार्वजनिक गरिएको छ । गीतमा फिल्मका मुख्य कलाकार अर्पण गिरी र आरजु प्रसाई...
काठमाडौँ । अभिनेता प्रमोद अग्रहरीले फिल्म ‘अदृश्य’को आफ्नो लुक्सले दर्शक लोभ्याउने बताए । आगामी शुक्रबार अर्थात् साउन १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म अदृश्यमा आफ्नो अहिलेसम्मकै भिन्न लुक्स भएको उनले...
अभिनेत्री मुमताजको आज ७६ औँ जन्मदिन हो । उनले आफ्नो करियरमा लगभग २५ वटा फिल्ममा काम गरेकी थिइन् । उनी ७० को दशककी यस्ती अभिनेत्री थिइन् जसले सबैभन्दा बढी पारिश्रमिक...
काठमाडौँ । हास्य कलाकार राजु मास्टर अर्थात राजु पौडेलले नयाँ टेलिश्रृंखला ‘लफडा’ ल्याउने भएका छन् । उनको श्रृंखला भदौबाट प्रसारणमा आउने भएको हो । सामाजिक सञ्जाल फेसबुकमा श्रृंखलाको एक...
काठमाडौँ । अभिनेता सारुक ताम्राकारको आत्महत्या प्रकरणको अझै सुल्झिन सकेको छैन । आत्महत्याको विषयमा प्रहरीले उनको मोबाइलबाट ‘१ पेज लामो’ सुसाइड नोट भेटेको जनाएको छ । मोबाइल नोटमा सारुकले...
काठमाडौँ । अभिनेता सारुक ताम्राकारको मोबाइल परीक्षण रिपोर्ट आएको छ । प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याबबाट ताम्राकारको मोबाइल जाँच रिपोर्ट आएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दान बहादुर कार्कीले...
काठमाडौंँ । रियालिटी शो ‘महागफाडी’ निर्माण घोषणा गरिएको छ । ढाकाटोपी फिल्मस् प्रालिले आइतबार राजधानीमा एक कार्यक्रमकाबीच शो को घोषणा गरेको हो । बोल्न जान्ने र बोलेरै जीवनमा केही गर्छु भन्नेहरुका...
काठमाडौँ । फिल्म ‘राजागञ्ज’को छायांकन सुरु भएको छ । फिल्मको शनिबारदेखि जनकपुरको रामानन्द चोकबाट छायांकन सुरु भएको हो । फिल्मका निर्देशक दीपक रौनियार हुन् । फिल्म जनकपुरपछि मोरङ...
काठमाडौँ । श्रृंखलावद्ध कन्सर्ट प्रस्तुतिका लागि लोकरक ब्याण्ड नेपथ्य जापानतर्फ जाने भएको छ । राजधानी टोकियोमा पहिलो कन्सर्ट दिएपछि लगत्तै फुकुओका र ओसाका सहरका मञ्चहरुमा आफूलाई उभ्याउने हिसाबले १४ सदस्यीय...
हालै चेन्नईमा रजनीकान्तको फिल्म ‘जेलर’ को अडियो लञ्च इभेन्टको आयोजना भयो । यति बेला अभिनेताले आफ्नो निजी जीवनबारे पनि कुराकानी गरेका छन् । मादक पदार्थको लत बारे कुरा गर्दै उनले...
काठमाडौँ । अभिनेता सारुक ताम्राकारको मोबाइलमा ‘सुसाइड नोट’ भेटिएको छ । ताम्राकारको मोबाइल परीक्षण गर्दा नोट फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले रातोपाटीलाई बताए । ३१...
काठमाडौँ । कलाकार सानु ताम्राकार अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शनिवार अस्पताल भर्ना गरिएको हो । उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको चलचित्र कलाकार सङ्घका...