नयाँ दिल्ली । बलिउड अभिनेता विवेक ओबेरोयसँग १.५५ करोड भारतीय रुपैयाँ बराबरको ठगी भएको छ। अभिनेताले आफ्ना एकाउन्टेन्ट देवेन बाफनामार्फत आफ्नै व्यावसायिक साझेदार सञ्जय शाह, नन्दिता शाह र राधिका नन्दविरुद्ध ठगी मुद्दा दायर गरेका हुन्
काठमाडौँ । लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ प्रदर्शनको सय दिन पूरा भएको छ । श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमान्को कथा प्रस्तुत गरिएको जारी प्रथासँग सम्बन्धित चलचित्रलाई कविसँगै कथाकार...
काठमाडौँ । नेपाली अन्तर्राष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को प्रिमियरको तयारी भव्यरुपमा भइरहेको छ । सो प्रिमियरका लागि गोर्खा वारियरका निर्माता एवम् निर्देशक मिलन चाम्स यतिबेला बेलायतमा छन् । प्रिमियरको तयारी...
काठमाडौँ । गायक प्रकाश सपुतको नयाँ गीत 'दमाई महाराज' सार्वजनिक भएको छ। गीत गायनमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन्। सपुतकै शब्द तथा संगीत रहेको गीतमा सुदिप सागरले...
काठमाडौँ । रेडियो, टेलिभिजन लगायतले अब गीत बजाउँदा रोयल्टी तिर्नुपर्ने भएको छ । शुक्रबार बसेको संगीतकार संघ नेपालको बैठकले रोयल्टी नतिर्ने रेडियो-टिभीलगायतलाई गीत नबजाउन आह्वान गर्ने निर्णय गरेको छ । ...
काठमाडौँ । चार महिला पात्रको प्रेमकथामा आधारित चलचित्र ‘जुलेबी’ भाद्र १ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले पोस्टर सार्वजनिक गरेको छ । पोस्टर...
काठमाडौँ । नाटक ‘ट्रान्जिट’को मञ्चन सुरु भएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा बिहीबारबाट नियमित रुपमा नाटक मञ्चन सुरु भएको हो । नाटकको पहिलो सो बिहीबार सेलिब्रिटी, पत्रकार लगायतलाई...
काठमाडौँ । ‘मिस वर्ल्ड टुरिजम’मा नेपालको प्रतिनिधित्व गर्न सजिना खनाल श्रीलङ्का उडेकी छन् । श्रीलङ्काको कोलम्बोमा १२ दिनसम्म आयोजना हुने ‘मिस वर्ल्ड टुरिजम’मा भाग लिन सर्लाहीकी २२ वर्षीया खनाल बिहीबार...
काठमाडौंँ । ‘हिँड्दा हिँड्दै’ आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने फिल्म हो । प्रेमकथामा निर्माण भएको फिल्मको ‘हाँस्ने ओठहरु तिम्रा हुन्’ बोलको गीत सार्वजनिक भएको छ । रोमान्टिक शैलीमा...
बलिउडका चर्चित अभिनेतामध्ये एक अर्जुन रामपाल ५० वर्षको उमेरमा चौथो पटक बुवा बनेका छन् । यसबारे उनी आफैँले सोसल मिडियामार्फत जानकारी दिएका हुन् । उनको पोस्टमा धेरैले बधाईसमेत दिएका छन्...
काठमाडौँ । आज शुक्रबारबाट एक मात्र फिल्म ‘लुङा’ रिलिज भएको छ । अन्य समय फिल्म रिलिजका लागि प्रतिस्पर्धा गर्ने निर्माता यो समय सेलाएको कारण ‘लुङा’लाई एकल प्रदर्शन अवसर मिलेको हो...
काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले पुस्तकालय खोल्ने भएकी छिन् । ललितपुरको गोदावरीमा उनले पुस्तकालय खोल्ने जनाएकी हुन्। त्यसका लागि आफूसँग भएका पुस्तक दान गर्ने जनाउँदै अभिनेत्री मानन्धरले थप पुस्तक...
काठमाडौं । ‘भुवन चैत्य वसुन्धारा फाउन्डेसन’ले दुई वर्षको पुरस्कार एकसाथ प्रदान गर्ने भएको छ । उक्त पुरस्कार यही महिना प्रदान गरिनेछ । फाउन्डेसनका अध्यक्ष भुवन थापा चन्दले दुई वर्षको छवटा पुरस्कार...
काठमाडौँ । नेपालमा विदेशी फिल्मको दबदबा देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा देशभरका हलमा कुल १३५ फिल्म रिलिज हुँदा विदेशी फिल्मले धेरै कमाएका छन् । गत आर्थिक वर्षमा...
काठमाडौँ । गत आर्थिक वर्ष २०७९/०८० नेपाली फिल्मका लागि लाभदायक सिद्ध हुन सकेन । करिब एक दर्जन फिल्मले राम्रो व्यवसाय गरे भने धेरै फिल्मको लगानी स्वाहा भयो । चलचित्र...
काठमाडौँ । नेपालमा हिन्दी फिल्म पठानले सर्वाधिक कमाइ गरेको छ । सो फिल्मले गत आर्थिक वर्ष २०७९–०८० मा प्रदर्शनका क्रममा १३ करोडभन्दा बढी आम्दानी गरेको हो । चलचित्र विकास...
काठमाडौँ । विवादित फिल्म आदिपुरुषले नेपालमा झण्डै दुई करोड रुपैयाँ कमाएको छ । चलचित्र विकास बोर्डले बिहीबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्ट अनुसार १ करोड ९९ लाख ७० हजार २९३...
शिल्पा शेट्टीका पिता तथा व्यापारी राज कुन्द्रा आफ्नो बलिउड डेब्युको तयारी गरिरहेका छन् । सन् २०२१ मा राज पोर्नोग्राफी मुद्दामा जेल जानुपरेको थियो । महिना दिनभन्दा बढी उनी आर्थर रोड...
काठमाडौँ । कान्तिपुर टेलिभिजनले ‘ह्वाट द फ्लप’ कार्यक्रम बन्द गरेको छ। कलाकार समेत रहेका सन्दीप क्षेत्रीले सञ्चालन गरेको उक्त कार्यक्रम विवादमा तानिएपछि टेलिभिजनले यस्तो निर्णय लिएको हो । कलाकार...
काठमाडौँ । गत आर्थिक वर्ष २०७९/०८० धेरै कमाउने ५ नेपाली फिल्ममा ‘छक्का पन्जा ४’, ‘जारी’, ‘प्रेम गीत ३’, ‘महापुरुष’ र ‘दुई नम्बरी’ परेको छ । तर थोरै कमाउने फिल्ममा ‘सिवानी’,...
काठमाडौँ । चर्चित रकगायक रविन तामाङको सम्झनामा ‘ट्रिब्युट टु रबिन तामाङ’ नामक सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । काठमाडौँको ठमेलमा रहेको ‘क्लब फरेनहाइट’ले शुक्रबार साँझ उक्त सांगीतिक कार्यक्रम गर्न...
काठमाडौँ । फिल्म ‘जय हो’ आगामी भदौको ८ गतेबाट प्रदर्शनमा आउने फिल्म हो । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म टेक पौरखी राईले निर्देशन गरेका हुन् । फिल्मको मुख्य अभिनेता...
हिन्दी सिनेमामा एक अभिनेत्री यस्ती छिन् जो इन्स्टाग्राममार्फत् आफूलाई लागेका र चित्त नबुझेका कुरा फ्याट्टै राख्ने गर्छिन् । कति मानिसले त उनीसँग दुस्मनी नै मोलेका छन् । उनी अरू कोही...
काठमाडौँ । स्वर्गीय अभिनेता सारुक ताम्राकारको सम्झनामा बौद्धनाथ स्तुपामा दीप प्रज्वलन गरिएको छ । बुधवार साँझ गरिएको दीप प्रज्वलनमा परिवारका सदस्य, कलाकार तथा सर्वसाधारणको दीप प्रज्वलन गर्दै उनको सम्झना गरे...
काठमाडौंँ । पछिल्लो समय युवापुस्तामा सौन्दर्य प्रतियोगीताप्रतिको आकर्षण बढ्दो छ । यस्ता प्रतियोगीतामा आफुलाई निखार्न पनि पाइने र बिभिन्न अवसर समेत हात लाग्ने भएकोले उनीहरुको यस प्रति आकर्षण बढेको छ...
काठमाडौँ । ‘चोट के हो, व्यथा के हो, म जस्तो घाइतेलाई सोध, मिलन के हो खुसी के हो, मसँग कहिल्यै सोध्दै नसोध...।’ अजर अमर कालजयी गीत गाउने गायक अरुण...
काठमाडौंँ । पछिल्लो समय हिट छिन् अभिनेत्री मिरुना मगर । फिल्म ‘कबड्डी ४’ र ‘जारी’ हिट भएपछि उनको ब्यस्तता समेत बढेको छ । अहिले उनलाई धमाधम नयाँ फिल्म हात परिरहेका...
काठमाडौँ । गायक सुरेश लामा र गायिका रचना रिमालको युगल स्वर रहेको ‘आउ तिमी अँगालोमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । रोमाण्टिक शैलीमा तयार गीतमा डा. चन्द्र गिरीका...
गीत ‘बादल, वर्षा, बिजुली’ टिकटकमार्फत् अत्यधिक चर्चित भयो । केही समय अघि टिकटक स्क्रोल गरेर हेर्दा लगभग प्रत्येक भिडियो यही गीतसँग सम्बन्धित हुन्थे । यो गीतको नयाँ भर्सन पनि निकालिएको...
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले श्रीलंकाको कोलम्बोमा आयोजना हुने ‘मिस वर्ल्ड टुरिजम’मा नेपालको प्रतिनिधित्व गर्न लागेकी सजिना खनाललाई सफलताको शुभकामना दिएका छन् । खनाललाई मन्त्रालय...
काठमाडौँ । फिल्म ‘हामी तीन भाइ’मा रुपमा अभिनेत्री लक्ष्मी बर्देवा भित्रिएकी छन् । फिल्मको मुख्य अभिनेत्रीको निर्माण युनिटले बुधबार उनलाई फिल्ममा प्रवेश गराएको हो । मधुसुदन भट्टराईको निर्देशन रहने...
काठमाडौँ । ‘मिष्टर नेपाल’ आयोजक नेक्स्ट मोडल्स नेपालले यो पटक ‘मिष्टर वर्ल्ड’को ताज नेपालले हात पार्नेमा आस गर्न सकिने बताएका छन् । ‘मिष्टर नेपाल’का प्रतियोगीका रुपमा यो पटक एकसेएक प्रतियोगी...
बलिउडमा प्रतिभाशाली अभिनेता र हास्यकलाकारको कुरा आउँदा राजपाल यादवको नाम धेरैको मुखमा आउँछ । उनले आफ्नो दुई दशक लामो करियरमा थुप्रै फिल्ममा आफ्नो अभिनयले धेरै दर्शकलाई मनोरञ्जन दिलाए । ‘ढोल’,...
हलिउडकी सुपरमोडल जिजी हदिद एक पटक पुनः चर्चामा आएकी छिन । तर यसपटक कुनै फेसन शोका लागि नभई एक आरोपका कारण उनी चर्चामा छाएकी हुन् । जिजी हदिदलाई पक्राउ गरिएको...
काठमाडौँ । नायिका करिश्मा मानन्धरले काठमाडौँ महानगरपालिकाले आफ्नो नयाँ चलचित्र ‘बगान’ लाई कारबाही गर्दा फाइदा पुगेको बताएकी छन् । महानगरले चलचित्रलाई जरिवाना तिराउँदा चलचित्रको ठुलो विज्ञापन भएको तर्क मानन्धरले गरेकी...
काठमाडौँ । गत शुक्रवारदेखि देशभर प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘बगान’ हेर्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी हलमा पुगेकी छन् । सुनधारास्थित सिभिल मलमा रहेको क्युएफएक्स सिनेमा हलमा मङ्गलवार राति पूर्वराष्ट्रपति भण्डारीसहित राजनीतिक...
काठमाडौँ । न्यु लुक ‘मिस्टर नेपाल २०२३’ आगामी शनिवार दरबारमार्गस्थित होटल याक एन्ड यतिमा एक भव्य समारोहका बीच आयोजना हुँदै छ । प्रतियोगिताको फाइनल स्पर्धामा १९ प्रतियोगी उपाधिका लागि भिड्दै...
बलिउड अभिनेत्री कट्रिना कैफ केही अभिनेत्री मध्ये एक हुन्, जसले आफ्नो देश छोडेर भारतीय उद्योगमा नाम, प्रसिद्धि, पैसा र माया सबै कमाउन सफल भइन, जुन सबैको पहुँचमा छैन, भएन । ...
काठमाडौँ । भुवन चैत्य बसुन्धारा फाउण्डेसनले बर्ष २०७८ र २०७९ सालको भुवन चैत्य बसुन्धरा पुरस्कार एकसाथ वितरण गर्ने भएको छ । फाउण्डेसनका अध्यक्ष भुवन थापा चन्दको अध्यक्षतामा मिति २०८०/०३/०१ मा...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गत शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बगान’लाई ५० हजार जरिवाना तिराएको छ । काठमाडौँ महानगरपालिका क्षेत्रमा जथाभाबी रूपमा फिल्मको पोस्टर टाँसिएको भन्दै निर्माण संस्था नेपाली...
काठमाडौँ । मुस्कान ढकालको निर्देशन रहने नयाँ फिल्म ‘पञ्चामृत’मा आँचल शर्मा भित्रिएकी छन् । फिल्मको मुख्य अभिनेत्रीको रुपमा उनलाई निर्माण युनिटले भित्र्याएको हो । उनीसँगै फिल्ममा अभिनेता धिरज मगर...