राजधानीमा ‘ओभरकोट’ र ‘द गड अफ स्मल थिङ्स’ नामक दुई नाटक मञ्चन भएको छ । पेप्सीकोलामा अवस्थित पाणिनी स्कुलका विद्यार्थीहरुले यो नाटक मञ्चन भएको हो । निकोलाई गोग्गोलद्वारा लिखित ओभरकोट प्रवीण खड्गीले नाटकमा रुपान्तरण गर्दै
अनुप बराल निर्देशित फिल्म ‘दोख’ को अष्ट्रेलियामा विशेष शो गरिएको छ । मंगलबार सिड्नीमा भएको विशेष शोमा उल्लेख्य संख्यामा नेपालीको सहभागिता रहेको थियो । अष्ट्रेलिया फिल्मलाई प्रशंसा मिलेको निर्माता मनोज...
बलिउड अभिनेत्री आलिया भट्ट हाल गर्भवती छिन् । हालै एक अन्तरवार्तामा आलियालाई रणबीर कपुरले गर्भावस्थामा उनलाई कसरी हेरविचार गरिरहेका छन् भनेर प्रश्न सोधिएको थियो । उनले यसको जवाफमा रणबीरले आफूलाई...
सातौँ संस्करणको मिस कोशी–२०२२ प्रतियोगिताको पहिलो अडिसन सम्पन्न भएको छ । सुनसरीको इटहरी, धरान र विराटनगरमा भएको पहिलो अडिसनबाट २० जना किशोरी छनौट भएका हुन् । अडिसनमा सहभागी भएर उत्कृष्ट...
हिमाल उप्रेती निर्देशित ‘आमा’ उत्कृष्ट फिल्म घोषित भएको छ । ‘छैटौँ काठमाडौं सर्टफिल्म फेष्टा २०७९’ मा ‘आमा’ बाट निर्माता भुपेन्द्र कुमार खड्काले उत्कृष्ट चलचित्रको अवार्ड हासिल गरेका हुन् । छायाछवि...
दुई वर्षअघि नेपालमा सार्वजनिक प्रदर्शन भएको फिल्म ‘जीवन काँडा कि फूल’ भारत पनि प्रदर्शन हुने भएको छ । फिल्म भारतको विभिन्न स्थानमा रहेका नेपालीमाझ प्रदर्शन गर्न लागिएको कार्यकारी निर्माता जुनु...
केही दिनदेखि नेपालमा रहेका भारतीय अभिनेता हर्षवर्धन राणेको क्रेज नेपालमा पनि राम्रो देखिएको छ । एक विवाह समारोहमा सहभागी हुन केही दिन अगाडि नेपाल आएका उनी विवाहको रिसेप्सनमा पार्टीमा नेपाली...
काठमाडौँ । पछिल्लो समय नेपाली फिल्मको लगानी ‘बालुवामा पानी’सरह भइरहेको छ । एक दुई चलचित्र छोडेर भन्ने हो भने अधिकांशका लगानी ‘स्वाहा’ भएका छन् तर पनि फिल्म निर्माणको क्रमले रफ्तार...
‘आइसी डिजाइनर रनवे ११’ नामक फेसन शो २० अगस्ट (४ भदौ) मा आयोजना हुने भएको छ । भारतबाट ६ अन्तराष्ट्रिय मोडल तथा नेपालमा २४ गरेर ३० मोडलले उक्त शोमा र्याम्प...
अभिनेत्री नीता ढुंगाना अस्पताल भर्ना भएकी छन् । एपेन्डिक्सको समस्या देखिएपछि उनलाई आइतबार मेडिसिटी अस्पताल भर्ना गरिएको पति हरिहर अधिकारीले जानकारी दिए । हरिहरका अनुसार सोमबार बिहान चिकित्सकले उनको एपेन्डिक्सको...
‘कमेडी हब’ कार्यक्रमका निर्देशक केदार घिमिरे ‘माग्ने बुढा’ ले माफी मागेका छन् । कार्यक्रममा हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र भगवान महादेवबारे बनाइएको विषयप्रति आफ्नो त्रुटि भएको भन्दै उनले सामाजिक सञ्जाल मार्फत...
‘हुन त म ७५ वर्षको भएँ तर मलाई म १८ वर्षको मात्रै भएँ जस्तो लाग्छ । १८ वर्षमा पुगेकाहरुले जस्तो व्यवहार गर्छन् त्यस्तै गर्छु । यही सोच लिएर म दिनहुँ...
भारतका चर्चित अभिनेता हर्षवर्धन राणे नेपाल आएका छन् । उनले अहिले आफु नेपाल रहेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । उनले सार्वजनिक गरेको तस्बिर अनुसार उनी एक विवाहमा सहभागी...
पछिल्लो समयको लोकप्रिय हास्य टेलिसिरियल हो ‘सक्किगो नि’ । समसामयिक विषयवस्तुमा निर्माण हुँदै आएको सिरियलमा अर्जुन घिमिरे ‘पाँडे’, कुमार कट्टेल ‘जिग्री’, रक्षा श्रेष्ठ, मधुसुदन पाठक, अशोक धिताल, सागर लम्साल, दीपक...
गायक संजय श्रेष्ठले कमेडी श्रृङ्खला ‘कमेडी हब’ मा भगवान शिवको अपमान गरेको भन्दै श्रृङ्खला बन्द गर्न माग गरेका छन् । कमेडी हबले सार्वजनिक गरेको १० औं एपिसोडको ट्रेलरमा भगवान शिवलाई...
अभिनेत्री प्रियंका कार्की आमा बनेपछि फिल्म अभिनयबाट बाहिर छिन् । अब भने उनले फिल्म अभिनयमा कमब्याक गर्ने भएकी छन् । रामबाबु गुरुङको निर्देशन रहने फिल्म ‘फूलबारी’ बाट उनले अभिनयमा कमब्याक...
निलम गुरुङ र ईशा गुरुङ ‘मिसेस एण्ड मिस गुरुङ २०२२’ घोषित भएका छन् । मिसेस तर्फको निलम र मिस तर्फका उपाधि इशाले हात पारेका हुन् । प्रतियोगीतामा फष्ट रनरअप...
युवा पुस्तालाई लक्षित गरेर निर्माण गरिएको सिरिज ‘आलु जस्तो लव’ अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा युवाहरुको प्रेममा आउने आरोह अवरोहको देखाउन खोजिएको छ । ट्रेलर हेर्दा सिरिज पनि...
शोभित बस्नेतद्वारा निर्देशित फिल्म बद्री बहादुर अष्ट्रेलियामा प्रिमियर भएको छ । फिल्मको जुलाई ३० अष्ट्रेलियामा प्रिमिएर भएको निर्देशक बस्नेतले जानकारी दिए । फिल्म प्रिमिएरका लागि अष्ट्रेलिया उडेका शोभित अहिले...
अघिल्लो साताबाट छायाङ्कन सुरु भएको फिल्म हो ‘छक्का पञ्जा ४’ । फिल्मको छायाङ्कन सुरु भएको एक साता पनि भएको छैन । फिल्मको एक दृश्य भने सामाजिक सञ्जालमा भाइरल भएको छ...
कर्वा चौथ बारे एक बयान दिएपछि चलचित्र अभिनेत्री तथा दिग्गज अभिनेता नसिरुद्दीन शाहकी श्रीमती रत्ना पाठक शाहलाई सामाजिक सञ्जालमा निशाना बनाइएको छ । रत्न पाठक शाहले मनोरन्जन वेबसाइट ‘पिंकभिला’लाई...
सलमान खानले धेरै वर्षदेखि बिग बोसको होस्ट गर्दै आएका छन्। बिग बोसको १६ औँ सिजन चाँडै सुरु हुँदैछ । यसका लागि सलमानले आफ्नो पारिश्रमिक तीन गुणा बढाउन माग गरेका थिए...
आगामी असोज ७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र प्रेमगीतले महाराष्ट्रबाट भारतमा पनि प्रमोशन सुरु गरेको छ । चलचित्रका निर्देशक तथा निर्माता सन्तोष सेनले आगामी केही दिन भारतमा चलचित्रको प्रमोशन...
१२ वर्षमा बाघको संख्या दोब्बर पुर्याउने अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गरेकोमा हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियोले नेपाललाई बधाई दिएका छन् । विश्व वन्यजन्तु र लोपोन्मुख प्रजातिहरूको संरक्षणमा मद्दत गर्दै आएका डिक्याप्रियोले...
कोलम्बियाली पप स्टार शकिरा फेरि चर्चामा छिन् । तर, यसपटक उनी आफ्नो गीतका कारण नभई कर छलीको आरोपका कारण चर्चामा छन् । स्पेनको एक अदालतले कर छलीको आरोपमा शकिराको अपिल...
लव रञ्जनको शीर्षकविहीन फिल्मको मुम्बईस्थित सेटमा शुक्रबार आगलागी भएको थियो । यसमा एक जनाको मृत्यु भएको छ । श्रद्धा कपुर र रणवीर कपुर स्टारर फिल्मको गीतको छायाङ्कन अंधेरी वेस्टको चित्रकूट स्टुडियोमा...
जनभावनालाई केन्द्रमा राखेर गीत सिर्जना गर्न सक्ने क्षमता भएका एक गायक हुन् जीवन शर्मा । आफ्नो सम्पूर्ण जीवन जनताका गीत गाउन चाहने उनले हालसम्म कति गीत सिर्जना गरे भन्ने यकिन...
साउथ सुपरस्टार सामन्था रुथ प्रभुले हैदराबादमा एउटा आलिशान घर किनेकी छन् । हालै फिल्म निर्माता मुरली मोहनले एक अन्तर्वार्तामा सामान्थाले हाल किनेको घरमा पहिले सामन्था आफ्ना पूर्व पति नागा चैतन्यसँग...
‘मिसेस नेपाल कल्चर २०२२’ आयोजना हुने भएको छ । विवाहित महिलाहरुको अनुभव, परिपक्वता, सिकाइ अझ वृहत र विस्तारित रुपमा समाज सामू ल्याएर उनीहरुको समग्र व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि र सशक्तिकरणमा...
अभिनेता खगेन्द्र लामिछाने निर्देशित फिल्म आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै यो फिल्म प्रदर्शनमा आएको हो । निर्माण, अभिनय र लेखनमा आफूलाई प्रमाणित गरिसकेका खगेन्द्रको निर्देशनमा...
र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेता हुन् साइमन विष्ट उर्फ भाइबर साइमन । अन्य प्रतिस्पर्धीलाई उछिन्दै विष्टले उपाधि जितेका हुन् । उपाधिसँगै उनको ‘नेपहपको श्रीपेच’ को पहिलो विजेताको परिचय...
चलचित्र ‘पानी फोटो’ साउन १३ गते अर्थात् शुक्रबारबाट प्रदर्शनमा आएकाे छ । नेपाली चलचित्र बजारमा निकै अपेक्षित चलचित्र हो खगेन्द्र लामिछानेको ‘पानी फोटो’। चलचित्रमा लामिछाने स्वयंको लेखन, निर्देशन, अभिनय...
जोय मोडल हन्ट नेपाल २०२२ का लागि ५२ प्रतियोगी छनोट भएका छन् । देशका ३२ जिल्लाबाट सहभागी सयौं प्रतियोगीमध्ये अडिसनका आधारमा २७ महिला र २५ पुरुष गरी ५२ प्रतियोगी छनोट...
करिब डेढ महिना अघि थिएटरमा रिलिज भएर चार करोड रुपैयाँमात्र बक्स अफिस व्यापार गरेको फिल्म ‘जनहित मे जारी’ले ओटीटीमा रेकर्ड कायम गरिरहेको छ । पुरुषलाई सुरक्षित यौन सम्बन्धका लागि कन्डम...
प्रदर्शनको अन्तिम तयारीमा रहेको नेपाली कथानक चलचित्र प्रकाश नेपाली समाजको यथार्थता भएको कलाकारले बताएका छन् । आगामी भदौ १० गतेदेखि प्रदर्शन गर्ने तयारी गरिएको उक्त चलचित्रको प्रवद्र्धनका लागि बिहीबार पोखरा...
नेपाल सांस्कृतिक संघले आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सुरत रावत (डोटेली कान्छा)सहित सातै प्रदेशका विभिन्न स्रष्टा सम्मानित भएका छन् । बिहीबार बालुवाटारमा आयोजित एक समारोहबीच नेपाली काँग्रेस सभापति...
फिल्म ‘गोर्खाः बिनिथ द ब्रेभरी’ बेलायतबाट प्रदर्शन हुने भएको छ । फिल्म २९ जुलाई २०२२, अर्थात शुक्रबार बेलायतका विभिन्न शहरमा प्रदर्शन हुन लागेको निर्देशक प्रदीप शाहीले जानकारी दिए । ...
अभिनेत्री मिरुना मगरविरुद्ध गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता भएको छ । बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन् । तामाङले मिरुनाको अलवा...
चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष तथा अभिनेता भुवन केसीले तीन दशक लामो कलाकारिताबाट बटुलेको अनुभव र नयाँ पुस्ताको जोस जाँगर र नवीन सोचलाई मिलाएर फिल्म उद्योगलाई नयाँ उचाइमा दिने बताएका...
बलिउड अभिनेत्रीले सोनाक्षी सिन्हाले आफ्नो नयाँ फिल्म ‘निकिता रोय एण्ड द बुक अफ डार्कनेस’को पोस्टर सार्वजनिक गर्दै झण्डै तीन वर्षपछि दर्शकमाझ आउन लागेको जनाउ दिएकी छन् । यो फिल्ममार्फत सोनाक्षीका...
३ भदौबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म हो ‘कृष्ण–लीला’ । फिल्मले यतिबेला निकै चर्चा पाइरहेको छ । चर्चाको विषय बनेको छ गीत ‘ए मेरो हजुर..’ । केही दिन अगाडि...