पूर्वपत्नी किरण रावसँग डिभोर्स भएपछि पनि आमिर र किरण सँगै काम गर्दै आएका छन् । धोबीघाट जस्ता चलचित्र निर्देशन गरेका किरणले छिट्टै ‘मिसिङ लेडीज’ नामक चलचित्र निर्देशन गर्दैछिन् । के यो फिल्ममा पनि अन्य
गत २०२० मा भएको अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल’ को उपविजेता रहेका ‘आर्थर गन’ दिवेश पोखरेल यही महिना नेपाल आउने भएका छन् । आर्थरले काठमाडौँ, पोखरा, चितवन, बुटवल, धरान लगायत नेपालका...
जीवनको गाडीले हामीलाई कहिले कुन मोडमा ल्याउँछ भन्नै सकिन्न । फूलन देवी उर्फ दास्यु सुन्दरीलाई पनि जीवनको गाडीले धेरै मोडमा पुर्यायो । दस्यु सुन्दरीको नामले चर्चित फूलन देवी कुनै जमानामा...
अभिनेता आमिर खानसँग अलग भएपछि उनकी पूर्व पत्नी किरण राव पुनः एकपटक फिल्म निर्माणको दुनियाँमा फर्कंदैछिन् । उनी फिल्म ‘लापता लेडिज’ बनाउँदै छिन् । किरणले निर्माण गरेको पहिलो फिल्म...
२८ वर्षकी डाक्टर पल्पसा श्रेष्ठ सुन्दरी प्रतियोगिता मोडल हन्ट नेपाल २०२२ को फिनालेमा पुगेकी छिन् । ब्लुक्रस अस्पताल तथा ट्रमा सेन्टरमा मेडिकल अफिसरको रुपमा कार्यरत डाक्टर श्रेष्ठले शनिबार आयोजित हुने...
अभिनेता सौगात मल्लको पछिल्लो समय व्यस्तता चुलिएको छ । त्यसैले आउँदो वैशाखसम्मका नयाँ फिल्म साइन नगर्ने मुडमा छन् उनी । भदौ, असोज र कात्र्तिक यी तीन महिना फिल्मलाई दिएर त्यसपछि...
विक्की कौशलका पिता तथा स्टन्ट निर्देशक शाम कौशलले हालै एक खुलासा गरेका छन् । एक अन्तरवार्तामा निर्देशकले सन् २००३ को सेप्टेम्बरमा आफूलाई क्यान्सर भएको बताएका छन् । शामले भने, ‘म...
‘उडेर एक किकमा दुई चारजना ढाल्न मन छ,’ कसैले अबको इच्छा सोध्दा फिल्मी डायलग बोल्छन् उनी । दुइ चारजना ढाल्ने कुराले कतिलाई लाग्न सक्छ, उनी खेलाडी हुन् । यो कुरो...
नेपाली महिलाहरुको महान पर्व तीज नजिकिँदै गर्दा दिन–दिनै नयाँ तीज गीतहरू सार्वजनिक हुने क्रम जारी छ । यस्तैमा जया देवकोटा र रेजीना परियारको स्वर रहेको तीज गीत ‘अमेरिका मेरो...
हलिउड अभिनेत्री एम्बर हर्ड पति जोनी डिपसँग अदालती मामलामा पराजित भएपछि चर्चामा आइरहेकी छन् । पति जोनीलाई १४ मिलियन डलर मुआब्जाका रुपमा बुझाउन अदालतले आदेश दिएपछि अहिले एम्बर आर्थिक संकटमा...
अर्सलान गोनीले सुजैन खानसँग आफ्नो विवाहको अफवाहबारे प्रतिक्रिया दिएका छन् । अर्सलानले यो खबर सुनेर आफूलाई असाध्यै हाँसो लागेको बताएका छन् । यस्तै उनले आफू नीजि जीवनबारे कुरा गर्न नरुचाउने...
वरिष्ठ गीतकार राजेन्द्र थापा अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । अस्पतालले उनलाई सीसीयुमा कक्षमा राखेर उपचार गरिरहेको छ...
निना गुप्ता बलिउडकी दमदार अभिनेत्रीको रुपमा परिचित छिन् । उनी आफ्नो नीजि जीवनका कारण असाध्यै चर्चामा रहेकी छिन् । निना आफ्नो नीजि जीवनबारे निकै खुलेर कुरा गर्छिन् । निना गुप्ता...
गीतिनाटक ‘सपना अनेक अनेक’ को मञ्चन अवधि थपिएको छ । साउन ५ गतेदेखि मञ्चन भएको नाटक २८ गतेसम्म पुर्याइएको छ । पहिले यो नाटक २२ गतेसम्म मात्र मञ्चन हुने बताइएको...
न्यूयोर्कमा सम्पन्न भएको मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता प्रतियुशा बोहरा बिजेता बनेकी छिन् । न्यूयोर्कको क्विन्समा भएको प्रतियोगितामा उनले १४ जना प्रतिस्पर्धीहरुलाई उछिन्दै मिस नेपाल नर्थ अमेरिका २०२२...
कुनै समय बलिउडकी बोल्ड नायिका मल्लिका शेरावत लामो समयदेखि फिल्मबाट टाढा छिन् । अब उनी रजत कपुरको फिल्मबाट फिर्ता हुँदैछिन् । यस्तोमा मल्लिका शेरावतले बीबीसी हिन्दीसँग विशेष कुराकानी गर्दै आफ्नो...
चर्चित हास्य कलाकार /कवि शैलेन्द्र सिम्खडाले पनि आफ्नो आधिकारिक युट्युव च्यानल सञ्चालनमा ल्याएका छन् । उनले आफ्नै नामबाट युट्युब च्यानल बनाएका हुन् । उनले एक भिडियो पोष्ट गर्दै आफुले आधिकारिक रुपमा...
‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल–२०२२’ को हुने भएको छ । आयोजक संस्था प्याजेन्ट नेपाल इन्टरनेशनल र ब्राइट इभेन्ट म्यानेजमेन्टलेले शनिबार एक कार्यक्रमका बीच प्रतियोगिता घोषणा गरेको हो । ...
संगीतकार तथा गायक अनु मलिक ‘इण्डियन आइडल’बाट अलग्गिने भएका छन् । उनले अब पहिलोपटक ‘सा रे गा मा पा लिटिल च्याम्पस’मा निर्णायकको भूमिका निभाउनेछन् । अनुले यो कुराको पुष्टी गरेका...
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफू सीमित समयका लागि आएको र काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् । क्याराभान नेपाल प्रालिले पोखरामा आयोजना गरेको ‘आफ्नो कथा आफ्नो सिनेमा’...
ऋतिक रोशनकी पूर्व पत्नी सुजैनले चाँडै नै आफ्ना प्रेमी अर्सलान गोनीसँग विवाह गर्न सक्ने भारतीय सञ्चार माध्यमले जनाएको छ । ’सुजैन र अर्सलान धेरै परिपक्व छन् । उनीहरूलाई थाहा छ...
हलिउड मोडल किम कार्दासियन र उनका नयाँ प्रेमी पीट डेभिडसनले नौ महिनाको प्रेम सम्बन्धलाई टुङ्ग्याएका छन् । उनीहरुले आफ्नो प्रेम सम्बन्धलाई आधिकारिकता दिएको केही समय बित्न नपाउँदै अलग्गिने निर्णय गरेका छन्...
बलिउड स्टारको फिल्म बाहेक प्रचार र विज्ञापनबाट पनि मनग्य आम्दानी हुने गरेको छ । अब यो सूचीमा सामाजिक सञ्जाल पोस्टहरू पनि समावेश भएका छन्। अभिनेताहरूले आफ्नो सोसल मिडिया एकाउन्टमा एक पोस्टको...
नग्न फोटोशूटपछि बलिउड अभिनेता रणवीर सिंहको सबैतिर चर्चा छ । उनको यो फोटो सुटपछि ‘खतरों के खिलाडी १२’ फेम एरिका प्याकार्डले सामाजिक सञ्जालमा आफ्नो सेमी न्यूड तस्बिर पोस्ट गरेकी छिन्...
चर्चित गायक प्रताप दास र गायिका दुर्गा बिसुरालको स्वर रहेको नयाँ तीज गीत “यसपाली त जसरी म माइत जाने” को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रतिकुल मौसम र अप्ठ्यारो...
बलिउडको जस्तै दक्षिण भारतीय फिल्ममा पनि रिमेकको चलन निकै छ । साउथ फिल्म स्टारहरू पनि रिमेक फिल्म बनाउँछन् । धेरै कलाकारहरु रिमेक फिल्मकै कारण सफल भएका छन् । तर...
हलिउड गायिका तथा अभिनेत्री लेडी गागाको कुकुर रेयान फिसरलाई गोली हानेको र डकैती गरेको आरोपमा एक व्यक्तिलाई चार वर्षको जेल सजाय सुनाइएको छ । आरोपी जेलिन ह्वाइटविरुद्ध हत्याका प्रयास र...
चर्चित गायिका मेलिना राईले इन्जेगमेन्ट तोडेकी छन् । सामाजिक सञ्जालमार्फत उनले एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग इन्गेजमेन्ट तोडेको घोषणा गरेकी हुन् । आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोडेको उनको भनाइ...
यतिबेला सामाजिक संजालमा ‘पापाकी परी’ बोलको गीत चर्चामा छ । सुशीला पाठकको स्वर रहेको यो गीत भिडियो र शब्दका कारणले आलोचनामा परेको हो । शिव हमालको शब्द र आशिष...
नेपाल फिल्म सोसाइटीको साधारण सभाबाट केन्द्रीय अध्यक्षमा पुनः सर्वसम्मत विशिष्ठ अभिनेता कृष्ण मल्ल चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा वरिष्ठ अभिनेता पुरन जोशी, मोहन कृष्ण श्रेष्ठ, नारायण प्रधान, महासचिवमा राजेन्द्र...
सांस्कृतिक संस्थानले आयोजना गरेको ‘अनलाइन एकल नाटक प्रतियोगिता २०७७/७८’ को फाइलका लागि ५ वटा नाटक छनोट भएका छन् । उत्कृष्ठ ५ मा पर्न सफल नाटकमा निर्मल सुवेदीको ‘अधुरो इच्छा’, रमिक...
आज शुक्रबारबाट नेपाली चलचित्र घरमा एक नयाँ सहित दुई फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘म’ र ‘चपली हाइट ३’ । म फ्रेस फिल्म हो भने ‘चपली हाइट ३’...
अभिनेत्री श्रद्धा क्षेत्री यतिबेला एकदमै खुसी छिन् । उनको खुसीको कारण हो– फिल्म ‘कृष्ण लीला’ । फिल्म भदौ ३ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्म अभिनयका हिसाबले उनको दोस्रो भए...
नेपाली मोडलिङ क्षेत्रको प्रवद्र्धन तथा मोडल उत्पादनका लागि फोकस फेसनले राजधानीमा ‘द फ्लीक मोडल्स सेसन’ नामक मोडलिङ प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामि शनिवार राजधानीमा हुने प्रतियोगितामा पुरुष...
आगामी असोजमा रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९ हुने भएको छ । विभिन्न विधामा हुने अवार्डका लागि सहभागीले यही साउन मसान्तसम्म आवेदन दिन सक्ने आयोजक संस्था कर्णाली कलाकार समाज तथा कनका...
चर्चित गीतकार विश्व बल्लबलाई ‘कन्हैया अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०७९’ प्रदान गरिएको छ । बुधवार नाचघरमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले उनलाई ५१ हजार नगद सहित...
डाक्टर आयुष्नोभा ढुंगाना ‘मिस युनिभर्स नेपाल २०२२’ को टप २० भित्र पर्न सफल भएकी छन् । ३९ प्रतिस्पर्धी रहेको प्रतियोगितामा उनी भने एक्लो डाक्टर हुन् । प्रतियोगिताको उपाधि दावेदारको रुपमा...
चौथो संस्करणको मिस्टर एण्ड मिस थारु २०२२ को अडिसनको तयारी पुरा भएको छ । आयोजक जहइन्टरटेनमेन्टले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अडिसनको तयारी पुरा भइसकेको जानकारी दिएको हो । ...
निशा घिमिरे स्मृति कोषले यो वर्षको पुरस्कार कोरियोग्राफर पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई दिने भएको छ । कोषको हालै बसेको बैठकले शो निर्णय गरेको हो । पुरस्कार राशि जनही...
चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीले फिल्म क्षेत्रकै हितका खातिर आफु बोर्डमा आएको बताएका छन् । नेपाल चलचित्र संघ (फिल्म प्रदर्शकहरुको छाता संस्था) ले बुधबार आयोजना गरेको आफ्नै स्वागत...
स्वीजरल्याण्डमा आयोजना भइरहकाे ‘अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सव मग्टिग्नी’ मा नेपालको पनि लोकसंस्कृतिको प्रस्तुति हुने भएको छ । गत १ अगष्टबाट सुरु भएको ६ अगष्टसम्म चल्ने महोत्सवमा नेपाल सहित स्वीजरल्याण्ड, सर्विया, चेक...