आलिया भट्ट अभिनित फिल्म ‘गंगुबाई काठियावाडी’ ले अहिले दर्शकको मन जितिरहेको छ । रिलिज अगाडि फिल्मको नामलाई लिएर अनेक विवाद भएको थियो । गंगुबाईका परिवारले उनको छवि बिगारेको आरोप लगाएका थिए, भने फिल्मको नाम समेत
‘द मम–ब्युटी कन्टेस्ट’ को शीर्ष उपाधि रमा खड्का पौडेलले चुमेकी छन् । प्रतियोगितामा ‘मस्ट पपुलर’ अवार्ड समेत हात पारेकी पौडेलले २५ हजार नगदसहित विभिन्न उपहार समेत हात पारेकी छन् । ...
आगामी शुक्रबार अर्थात् २० फागुनबाट फिल्म ‘लप्पन छप्पन २’ प्रदर्शनमा आउने भएको छ । फिल्म युनिटले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मको प्रदर्शनका लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको...
नेपाली फिल्म र फिल्मकर्मीको सम्मान र प्रोत्साहन गर्ने उदेश्यले ‘फष्ट फ्लाएर्स फिल्म अवार्ड ०७९’ आयोजना हुने भएको छ । साइमन फिल्मस्ले मुम्बईको डिजाइनमा ओजश फिल्मस् एन्ड इन्टरटेन्टमेन्टसँगको सहकार्यक्रमा अवार्ड आयोजना...
श्री ३ ब्यान्डको दोस्रो एल्बम रस्ट इन डस्ट आउँदो मंगलबार शिवरात्रीको मौका पारेर आधिकारिक रुपमा सार्वजनिक हुँदैछ । ब्यान्डका फ्रन्टम्यान तथा गितारिस्टले आफ्नो नयाँ एल्बम कीर्तिपुरस्थ्ति जात्रा...
पल शाहविरुद्ध दोस्रो पटक जाहेरी दिने पीडित गायिकाका बुबाले छोरीमाथि अभिनेता पल शाहले जबरजस्ती मादक पदार्थ सेवन पिलाएर बलात्कार गरेको बताएका छन् । इलाका प्रहरी कार्यालय नवलपुरमा दिइएको जाहेरीमा नाबालिका...
अभिनेता पल शाहविरुद्ध बलात्कारसम्बन्धी अर्को जाहेरी परेको छ। इलाका प्रहरी कार्यालय नवलपुरमा आइतबार शाहविरुद्ध अर्को जाहेरी दर्ताको प्रक्रिया अघि बढेकोफ हो । यसअघि जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएपछि पक्राउ...
बलिउड अभिनेत्री तथा मोडल रिया पिल्लईमाथि घरेलु हिंसाको आरोपमा अदालतले टेनिस खेलाडी लिएण्डर पेसलाई दोषी ठहर्‍यायो । यो मामलामा उनलाई अभिनेत्रीलाई मुआब्जा दिन पनि आदेश दियो । रियाले सन् २०१४...
अभिनेता पल शाह पक्राउ परेका छन् । उनले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ। ...
शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म हो ‘म यस्तो गीत गाउँछु २’ । हलमा दर्शक फर्काउने अपेक्षासहित रिलिज भएको फिल्मले सुरुवाती समय दर्शकको राम्रो साथ पाएको छ । फिल्मका वितरक करण श्रेष्ठ...
नायक पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका छन् । नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि फरार रहँदै आएका शाहले आइतबार प्रहरीमा आत्मसमर्पण गर्ने...
अभिनेता पल चढ्ने गरेको शाहको गाडी राजधानीको अनामनगरमा फेला परेको छ। उनी चढ्ने गरेको टाटाको नेक्सन गाडी अनामनगरमा बेवारिसे अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसरले जनाएको छ । यसबारे बुझ्दा...
नायक पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका छन् । नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि फरार रहँदै आएका शाहले आइतबार प्रहरीमा आत्मसमर्पण गर्ने बताएका...
नेपाल चलचित्र कलाकार संघले हालै अभिनेता पल शाह र पल शाहसँग सम्बन्धित भनी आइरहेको समाचार र सन्दर्भमा संघको ध्यान आकृष्ट भएको जनाएको छ । अभिनेता पल शाहको विषय, घटना...
नाबालिगमाथि करणी गरेको आरोपमा फरार रहेका अभिनेता पल शाहबारे सोधपुछ गर्न प्रहरी कार्यालय तीनकुने पुर्याइएका निर्देशक सुदर्शन थापा छुटेका छन् । प्राइम टेलिभिजनमा अन्तरवार्ताका लागि पुगेका थापालाई प्रहरीले सोधपुछका...
नाबालिगमाथि करणी गरेको गरेको आरोप फरार रहेका अभिनेता पल शाहबारे सोधपुछ गर्न निर्देशक सुदर्शन थापालाई प्रहरीले तीनकुने स्थिति प्रहरी कार्यालय लगेको छ । निर्देशक नारायण पुरीले रातोपाटीलाई दिएको जानकारी अनुसार...
हिन्दी सिनेमाका महान खलनायक भनेर परिचित ड्यानी डेन्जोङग्पाले जीवनको ७४ औं बसन्त पार गरिसकेका छन् । हिन्दीसँगसँगै नेपाली, तामिल, तेलुगु र हलिउड फिल्ममा समेत अभिनय गरेका ड्यानीको यो करियरको यात्रा...
तेलुगु सुपरस्टार अजित र हुमा कुरेशी स्टारर 'वलिमै'लाई कोरोनाकालको सबैभन्दा ठूलो ओपनिङ प्राप्त भएको छ । चलचित्रले ६२.३६ करोड भारुको ओपनिङ गरेको छ । चलचित्रलाई दर्शकदेखि समीक्षकसम्मको सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको...
‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ मा लोकगायक बद्री पंगेनी पनि सहभागी नहुने भएका छन् । महोत्सवमा सुदूरपश्चिमको मौलिक लोक संस्कृति र स्थानीयले प्राथमिकता पाउनुपर्छ भन्ने आवाज प्रति ऐक्यबद्धता एवम् समर्थन जनाउँदै उनले...
अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरीको जम्बो टोली परिचालन गरिएको फिल्डमा खटिएको छ । बलात्कार मुद्दा दर्तासँगै उनीविरुद्ध जिल्ला अदालत तनहुँले फागुन ११ मा पक्राउ पूर्जी जारी गरेको थियो ।...
गायक तथा मोडल दुर्गेश थापालाई महोत्सवबाट हटाइएको छ । अभिनेता पल शाहको केसमा जोडिएपछि आज शुक्रबारबाट सुरु भएको ‘सुदूरपश्चिममा प्रादेशिक महोत्सव’मा सहभागी कलाकारको सूचीबाट उनलाई हटाएको हो । अत्तरिया उद्योग...
फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि फिल्म ‘म यस्तो गीत गाउँछु–२’ प्रदर्शनमा आएको छ । कोरोना महामारीका कारण पटक पटक रिलिज सर्दै आएको फिल्म हलमा दर्शक फर्काउने अपेक्षा सहित प्रदर्शनमा आएको हो...
नेपाली कला क्षेत्रमा यतिबेला अभिनेता पल शाह विवादको विषय बनेका छन् । एक नाबालिग गायिकामाथि करणी सम्बन्धी कसुरमा उनीविरुद्ध जाहेरी दर्ता भएसँगै उनी विवादको केन्द्रमा रहेका हुन् । शाहविरुद्ध जिल्ला...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कलाकार राष्ट्रका गहना हुन् बताएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा राखिएको स्वर्गीय गायक तथा अभिनेता जयनन्द लामाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै उनले...
अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । बलात्कार मुद्दा दर्तासँगै उनीविरुद्ध जिल्ला अदालत तनहुँले फागुन ११ मा पक्राउ पूर्जी जारी गरेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँले...
चर्चित गायक शिव परियारले अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा परेको जाहेरीले समग्र कलाकारकै नाक काटिएको टिप्पणी गरेका छन् । ‘घटना नाङ्गो भएर सतहमा आउँदा अहिले एउटा पक्ष खुशीले...
बलिउड अभिनेत्री रेखाले १३ वर्षको उमेरबाटै फिल्ममा काम गर्न सुरु गरेकी थिइन् । यसपछि उनी आफ्नो अभिनय र सुन्दरताका कारण फ्यानको मुटुमा वर्षौसम्म बस्न सफल भइन् । उनले ‘मुकद्दरका...
नाबालिगमाथि यौन शोषण गरेको जाहेरी परेपछि पल शाहलाई यतिबेला प्रहरीले खोजी गरिरहेको छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको उजुरी परेको छ । प्रहरीले खोजिरहेका शाहले सामाजिक सञ्जालमार्फत...
फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरमा अभिनेत्री तथा फिल्मकी निर्माता पूजा शर्मा धुरुधुरु रोएकी छन् । बुधबार साँझ आयोजित प्रिमियरमा अभिनेता पल शाह उपस्थित हुन नसकेपछि आफ्नो फिल्म...
फिल्म ‘म यस्तो गीत गाउछु २’ को प्रिमियरमा अभिनेत्री तथा फिल्मकी निर्माता पूजा शर्मा धुरुधुरु रोएकी छन् । बुधबार साँझ आयोजित प्रिमियरमा अभिनेता पल शाह उपस्थित हुन नसकेपछि आफ्नो फिल्म...
अभिनेता पल शाह फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरमा अनुपस्थित भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँमा आफू विरुद्ध करणीसम्बन्धी उजुरी परेपछि उनी फिल्मको प्रिमियरमा अनुपस्थित भएका हुन्...
१८ वर्षभन्दा कम उमेरकी एक गायिकालाई बलात्कार गरेको आरोप खेपेका अभिनेता पल शाहमाथिको अभियोग पुष्टि भए १० देखि १२ वर्ष कैद सजाय हुने भएको छ । मुलुकी अपराधसंहित २०७४ को...
२०० करोडको ठगी आरोपमा सुकेश चन्द्रशेखर सम्बन्धि नयाँ खुलासा भएका छन् । नयाँ जानकारीका अनुसार सारा अली खान पनि सुकेशको निशानामा थिइन् । प्रवर्तन निर्देशनालयको अनुसन्धानमा सार्वजनिक भए...
‘कलकत्ते काइँयो केश मेरो बाङ्गो, टेबलमा ऐना छ...’, ‘चुइँ चुइँ चुइँकने जुत्ता...’, ‘केको साँचो डल्ली रेशम फलामको साँचो’ लगायत गीत नेपालीजनको ओठमा झुन्डिएको छ । गायक तथा कलाकार जयनन्द लामाका गीत हामीले युगौँयुगका लागि पाए...
शाखरुख खानका छोरा बलिउडमा डेब्यू गर्नका लागि पूर्णरुपमा तयार छन् । तर उनी अभिनेता भने बन्ने छैनन् । रिपोर्टका अनुसार आर्यन खानले आफ्नो करियरको रुपमा अभिनय नभएर लेखनलाई...
करण सिंह ग्रोवर २३ फेब्रुअरी अर्थात् आज आफ्नो जन्मदिन मनाइरहेका छन् । आफ्नो फिटनेस, लभ लाइफ र लुक्सका कारण चर्चामा रहने करण सिंह ग्रोवर थुप्रै पटक विवादमा फसिसकेका...
र्‍यापर आशिष राना ‘लाउरे’ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कास्कीले उनलाई ५० हजार धरौटीमा छाड्ने आदेश गरेको कास्कीका एसपी रमेश थापाले रातोपाटीलाई जानकारी दिए । लाउरे लागूऔषधसम्बन्धी...
गायिका अञ्जु पन्तको स्वर रहेको चर्चित गीत ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ केही समय अगाडि नयाँ भर्सनमा सार्वजनिक भयो । गीतका सर्जक विपिन किरणले गीतलाई नयाँ भर्सनका रुपमा पुरानै...
चर्चित हलिउड गायक जस्टिन बिबर कोरोना संक्रमित भएका छन् । बिबर शनिबार कोरोनाद्वारा संक्रमित भएको खबर उनको टिमले सार्वजनिक गरेको छ । बिबरको स्वस्थ्य अवस्था अहिले ठिक छ...
अभिनेत्री सारा सिर्पालीले अभिनेता अनमोल केसीसँग रोमान्स गर्ने भएकी छन् । फिल्म ‘हनी बनी’मा यी दुई कलाकारले रोमान्स गर्नेछन् । फिल्म अभिनयका लागि निर्देशक दीवाकर भट्टराईले सारासँग लिखित सम्झौता सोमबार...
अभिनेता पल शाहले समीक्षा अधिकारीलाई आफ्ना पुरुष सहकर्मी (व्यवसायिक प्रतिस्पर्धी) ले उकास्ने काम गरेको आरोप लगाएका छन् । फरक प्रसंग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका संवादहरुलाई समेत...