शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

समीक्षा अधिकारीको आरोप–पल शाहले यसरी पीडित बनाए

गायिका समीक्षा अधिकारीले आफूलाई अभिनेता पल शाहले पीडित बनाएको बताएकी छन् । पलले आफूलाई सुरुमा फकाएर माया देखाएको र अहिले छाड्न खोजेको उनको आरोप छ । ‘पहिले माया गर्छु भन्दै पछि लागेर आफ्नो हेरचाह गर्दै