टार्जन, डोज र वान्टेडजस्ता फिल्ममा अभिनय गरेकी आएशा टाकिया थुप्रै वर्षदेखि फिल्मबाट टाढा छिन् तर सोसल मिडियामार्फत् प्रशंसकसँग भने जोडिइरहन्छिन् । हालै नायिकाले इन्स्टाग्राममा आफ्ना केही तस्बिर सेयर गरेकी छिन् जसमा उनको शल्यक्रियाका कारण बिग्रिएको
टी–सीरीज कम्पनीका प्रबन्ध निर्देशक भूषण कुमारविरुद्ध बलात्कारको मुद्दा दर्ता भएको छ । मुम्बईको डीएन नगर प्रहरी स्टेशनमा मुद्दा दर्ता गरिएको छ । टी–सीरीजको प्रोजेक्टमा काम दिने लोभ देखाएर भूषण कुमारले...
आफ्नो विवाहदेखि बच्चाको नामका लागि पनि विवादमा रहेकी बलिउड अभिनेत्री करिना कपुर खान अब नयाँ विवादमा घेरिएकी छिन् । वास्तवमा करिनाले आफ्नो गर्भावस्थाको दिनबारे एउटा किताब लेखेकी छिन् ।...
अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठबीचको प्रेम चलचित्र वृत्तमा नौलो विषय होइन । पछिल्लो समय उनीहरु लिभिङ टुगेदरमा रहेको समाचार समेत आउने गरेका छन् । केही फिल्ममा सँगै...
बलिउड नायिका दिया मिर्जा आमा बनेकी छिन् । उनले छोरा जन्मिएको जानकारी सोसल मिडियामा सेयर गरेकी छिन् । दियाले १४ मे अर्थात् दुई महिना अघि नै आफ्नो पहिलो सन्तानलाई जन्म...
पाकिस्तानी नायिका माहिरा खानले सन् २०१७ मा रिलिज भएको बलिउड फिल्म रईसमा शाहरुख खानसँग काम गरेर चर्चा बटुलेकी थिइन् । पाकिस्तानमा माहिरा खानको ठूलो नाम छ । माहिरा त्यहाँकी शीर्ष...
हालै सुनील शेट्टी र उनको परिवार बसिरहेको भवनलाई मुम्बइको महानगरपालिकाले सील गरेको भन्ने खबरमा अभिनेताले प्रतिक्रिया दिएका छन् । उक्त भवनमा डेल्टा भेरियन्ट भेटिएको भन्ने खबरलाई सुनिल शेट्टीले गलत बताएका...
बलिउड सेलिब्रिटीमा धेरैजसो असंवेदहीन भएको आरोप लाग्ने गर्छ किनभने उनीहरु आफूले नै यस्ता धेरै क्रियाकलाप गर्ने गर्छन् । ताजा घटना दिलिप कुमारको निधनसँग सम्बन्धित छ । भारतका थुप्रै मानिस दिलिप...
बलिउडका ट्र्याजिडी किङ दिलिप कुमारको निधन बुधबार बिहान मुम्बइको हिन्दुजा अस्पतालमा भएको हो । दिग्गज अभिनेतालाई जब अस्पतालबाट घर ल्याइयो तब बलिउड क्षेत्रका विभिन्न हस्ती उनको अन्तिम संस्कारमा समावेश भए...
कोरोनाको कहरका कारण निर्माण प्रदर्शनका हिसाबले सुस्ताएको फिल्म नगरी कलाकारका फेसन, प्रेम र रोमान्सका गसिपले भने सधैँ चर्चाको केन्द्रमा छ । पछिल्लो समय फिल्म क्षेत्रमा चर्चाको विषय अभिनेत्री वर्षा सिवाकोटी...
निषेधाज्ञाको कारण रोकिएको टेलिसिरियल ‘जुठे’ आज साँझबाट प्रसारणमा आउने भएको छ । सिरियलका निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ ले सो जानकारी दिएका हुन् । ‘निषेधाज्ञा केही खुकुलो भएलगतै हामीले सिरियल...
टेलिसिरियल ‘जुठे’ फेरि प्रसारणमा आउने भएको छ । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको सिरियलले १६ असारबाट फेरि निरन्तरता पाउने निर्देशक तथा कलाकार राजु पौडेलले बताए । निषेधाज्ञा र दलित समुदायको...
बलिउडका दिग्गज नायक अनुपम खेर सोसल मिडियामा सबैभन्दा सक्रिय अभिनेतामध्ये हुन् । धेरैजसो उनी आफ्ना प्रशंसकसँग कुराकानी गरिरहन्छन्, भिडियो, फोटो सेयर गर्छन् । इन्स्टामा आफ्नी आमा दुलारीको भिडियो सेयर गरेर...
अभिनेत्रीबाट नेता बनेकी तृणमूल कांग्रेस (टीएमसी) सांसद नुसरत जहां गर्भवती भएको खबर सार्वजनिक भएको छ । तर बधाई दिनुको साटो नुसरत गर्भवती भएको खबरमा प्रश्न उठिरहेको छ । वास्तवमा पछिल्लो केही...
टिभी जगतका चर्चित अभिनेता मोहित रैनाले अभिनेत्री सारा शर्मासहित चारजनाविरुद्ध ऊजुरी दर्ता गरेका छन् । अभिनेताले मुम्बईको गोरेगांव प्रहरी स्टेशनमा अभिनेत्रीविरुद्ध ऊजुरी दर्ता गरेका हुन् । वास्वतमा मोहित रैनाको...
क्यान्सरको उपचार बीच अभिनेत्री किरण खेरलाई पहिलो पटक भिडियोमा देखिएको छ । उनी पहिलाभन्दा कमजोर देखिएकी छिन् । उनको छोरा सिकन्दरले सेयर गरेको भिडियोमा उनको झलक देखिएको छ । आमासँग...
तुषार कपुर एक छोराका पिता हुन् । उनी आफ्ना छोरासँग समय व्यतित गरिरहेका छन् । तुषारले अहिलेसम्म विवाह गरेका छैनन् र पछि पनि उनको विवाह गर्ने कुनै योजना नै छैन...
‘ये रिश्ता क्या कहलाता है’ शोका मुख्य अभिनेता करण मेहरा सोमबार राती पक्राउ परेका थिए । श्रीमती निशाले उनीमाथि कुटपिटको आरोप लगाएकी छिन् । यो पूरा मामिलामा करणले एक भारतीय...
‘ये रिश्ता क्या कहलाता है’ मा नैतिक सिंघानियाको भूमिका निभाएर चर्चित भएका अभिनेता करण मेहरालाई प्रहरीले सोमबार राती पक्राउ गरेको छ । करणकी श्रीमती तथा नायिका निशा रावलले विवादपछि गोरेगांव...
कोरोना महामारीको समयमा आवश्यकतामा परेकाहरुलाई आफ्नो बलबुँताले भ्याएसम्म मद्दत गरिरहेका बलिउड अभिनेता सोनू सुदको चौतर्फी वाहवाही छ । अभिनेताले धेरैको प्रेम र साथ पाएका छन् । सोनूको जन्म पंजाबमा...
नेपाली सिने जगतकी चल्तीकी नायिका वर्षा सिवाकोटीले शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा जारी बजेट वक्तव्यमाथि आफ्नो धारणा व्यक्त गरेकी छिन् । धारणा प्रस्तुत गर्दै गर्दा उनले नेतालाई पढाउने तालिम केन्द्रका लागि...
हास्यकलाकार कृष्णा अभिषेक ३० मे मा आफ्नो जन्मदिन मनाइरहेका छन् । कृष्णा दिग्गज अभिनेता गोबिन्दाका भाञ्जा हुन् । उनले गोबिन्दाको भाञ्जा भएका कारण सुरुमा लाइमलाइट पाए । कृष्णा गोबिन्दाको मिमिक्री...
बलिउड अभिनेता रणदीप हुड्डा आफ्नो एउटा पुरानो भिडियोको विषयमा हालै चर्चामा आएका थिए र अब त्यहि भिडियोका कारण सोसल मिडियामा उनलाई पक्राउ गर्न माग भइरहेको छ । वास्तवमा हालै रणदीपको...
भारतीय क्रिकेट टिमका पूर्व अलराउन्डर इरफान पठान आफ्नी श्रीमती सफा बेगको एउटा तस्बिरका कारण चर्चामा छन् । इरफानका छोरा इमरानको इन्स्टाग्राम अकाउन्टमा एउटा तस्बिर सेयर गरिएको छ जसमा इरफान श्रीमती...
पाकिस्तान सरकारको तर्फबाट टिकटक एपमा दुईपटक प्रतिबन्ध लगाएर हटाइसकिएको छ । पाकिस्तान टेलिकम्युनिकेशन अथोरिटी (पीटीए)ले यो सोसल मिडिया एप कन्टेन्टरको सेन्सर गर्नका लागि नयाँ तरिका अपनाएको छ । त्यो हो...
इंडियन आइडल १२ निकै विवादास्पद बनिरहेको छ । १२ औं संस्करण जबदेखि सुरु भएको छ यो केही न केही कारणले चर्चामा आइरहेको छ । प्रतिस्पर्धी, निर्णायकदेखि कार्यक्रमका प्रस्तोतासमेत कुनै न...
पप सेन्सेसन लेडी गागले आफ्नो जीवनको तीतो वास्तविकता सार्वजनिक गरेकी छिन् । ओप्रा विन्फ्रेको शोमा लेडी गागाले आफूमाथि भएको यौन शोषणबारे कुरा गरेकी छिन् । लेडी गागाले आफू १९ वर्षको...
हुन त बलिउडमा यस्ता थुप्रै नायिका छन् जसको सुन्दरताले धेरैलाई कायल बनाएको छ । तर जब सबैभन्दा सुन्दर अभिनेत्रीको कुरा आउँछ तब सबैभन्दा पहिला नायिका ऐश्वर्याको नाम लिने गरिन्छ ।...
बलिउडकी दिग्गज अभिनेत्री नीना गुप्ताले आफ्नो अभिनयका कारण त चर्चा बटुल्ने गर्छिन् नै उनी आफ्नो बिन्दाज व्यक्तित्वका कारण पनि परिचित छिन् । नीना हरेक मुद्दामा खुल्ला रुपमा आफ्नो विचार राख्ने...
फिल्म इन्डष्ट्रिमा आउने हरेक व्यक्तिको स्टार बन्ने चाहना हुन्छ । यस्तै एउटा सपना देखेर एक नायिकाले फिल्मी दुनियाँमा कदम राखेकी थिइन् र तर उनलाई थाहा थिएन कि उनको यो सपना...
भारतीय कोरियोग्राफर गीता कपूर आजकाल डान्स रियालिटी शो सुपर डान्सरकी निर्णायकको रुपमा देखिएकी छिन् । तर पछिल्लो दुई दिनदेखि गीता माँ आफ्नो शोका कारण नभई एक तस्बिरका कारण अचानक चर्चामा...
सलमान खान स्टारर रिलिज फिल्म राधे, पछिल्लो केही दिनदेखि सोसm मिडियामा चर्चामा छ । सलमानको यो फिल्ममा बडी डबलको पनि प्रयोग गरिएको छ । सलमानका बडी डबल परवेज काजीले सोसल...
बलिउड अभिनेता सलमान खानको फिल्म इन्डष्ट्रिमा केही निकै विशेष व्यक्तित्व छन् जसको साथ उनले कहिले पनि छोड्दैनन् । सलमानको यस्तै दोस्ती ज्याकी श्रोफसँग पनि छ । यो दोस्ती त्यतिबेला देखिको...
सलमान खानको फिल्म राधे – योर मोस्आ वान्टेड भाइ इदको दिन रिलिज गरिएको छ । रिलिजका साथै फिल्मले ४.२ मिलियन भ्यूजको इतिहास रचिसकेको छ । एकातिर सलमानलाई आफ्नो फिल्मको यो...
कोरोना कालमा कोही संसारबाट बिदा हुनु साधारण जस्तो भइसकेको छ । हरेक दिन कोही न कोहीको मृत्युको खबरले मन उदास हुने गर्छ । यसै कोरोना कालमा मृत्युको अफवाह पनि ट्रेन्डमा...
सिरियल महाभारतमा अर्जुनको भूमिका निभाइसको शाहिर शेख र नायिका एकता कपुर डिभिजन हेड रुचिका कपुरले अघिल्लो वर्ष नोभेम्बरमा विवाह भएको थियो । विवाहको ६ महिनापपि अब उनीहरु आमा–बुवा बन्न लागेको...
काठमाडौंँ । हास्य कलाकार जीतु नेपालले अहिलेको विषम परिस्थितिमा पनि जनतालाई साथ नदिने नेतालाई पछि जनताले जिताउलान् त भनेर प्रश्न गरेका छन् । जीतुले सामाजिक सञ्जालमा एक मार्मिक स्टाटस् पोष्ट...
फिल्म दंगलबाट चर्चामा आएका नितेश तिवारी महत्वाकांक्षी प्रोजेक्ट रामायणका लागि चर्चामा छन् । खबरका अनुसार यसमा ऋतिक रोशन र महेश बाबू मुख्य भूमिकामा हुनेछन् । साउथ सुपरस्टार प्रभासलाई रावणको भूमिकाका...
बलिउडकी चर्चित गायिका नेहा कक्कड आजकाल आफ्ना श्रीमान रोहन प्रित सिंहसँग आफ्नो वैवाहिक जीवनमा रमाइरहेकी छिन् । यो जोडीले सोसल मिडियामाफएत् आफ्नो प्रेम व्यक्त गरिरहन्छन् । प्रशंसक पनि नेहूप्रीतको जोडी...
काठमाडौंँ । देशमा यतिबेला कोभिड–१९को नयाँ भेरियन्टले हाहाकार मच्चाएको छ । अचेल दैनिक ८ हजार बढी ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भैरहेको छ । संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो छ ।...
कंगना रनौतको ट्वीटर अकाउन्ट मंगलबार सस्पेन्ड भएको छ । बंगाल चुनाव परिणाममा ममता बनर्जीमाथि गरिएको टिप्पणीपछि कंगनाको ट्वीटर अकाउन्टमा ताला लागेको अनुमान गरिन्छ । कंगनाले ट्वीट गरेर ममता बनर्जीका लागि...