ललितपुर । ललितपुर महानगरपालिकाले सुँगुरमा लाग्ने महामारी जन्य रोग अफ्रिकन स्वाइन फिभर देखा परेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । लमजुङ, कास्की, तनहुँ तथा गोदावरी नगरपालिका ७ ललितपुर र कीर्तिपुर नगरपालिका ६ काठमाडाैँमा समेत
काठमाडौँ । एक प्रतिशत बच्चालाई जन्मजात मुटुको रोग लाग्ने गरेको पाइएको छ । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले जन्मजात मुटु रोग सचेतना सप्ताह कार्यक्रमको बारेमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रका वरिष्ठ...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक रोग नेपालमा चुनौती बनिरहेको बताएका छन् । बिहीवार ललितपुरमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइ उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।...
काठमाडौँ । नेपालमा पछिल्लो पटक पाठेघरको मुखको क्यान्सर बढ्दो क्रममा छ । सरकारी तथ्याङ्क अनुसार पाठेघरको मुखको क्यान्सरका बिरामी २१ देखि २२ सय जना वार्षिक रूपमा फेला पर्छन् । ...
काठमाडौँ । नेपालमा वंशाणुगत रोगको विषयमा खासै लेखाजोखा भएको पाइँदैन । विज्ञहरुका अनुसार वंशाणुगत रोग पहिचान, उपचारको प्रविधि महँगो हुन्छ । अर्कोतिर यस्ता रोगको तुलनामा संक्रामक रोग, सरुवा रोगले तत्काल...
काठमाडौँ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट १२ वर्षमा साढे २ लाखभन्दा बढीले डायलिसिस सेवा लिएका छन् । १२ वर्षमा २ लाख ५२ हजार ७६ जनाले सो सेवा लिएका...
मकवानपुर । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको वडा नम्बर ९ मा प्रकोप रूपमा फैलिएको भाइरल ज्वरो नियन्त्रण उन्मुख रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयका सूचना अधिकारी लक्ष्मण...
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले मुलुकले स्वास्थ्य क्षेत्रमा फड्को मारेको बताएका छन् । छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालको ६७औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले २०४६ सालको...
कर्नाटक । भारतको दक्षिणी राज्य कर्नाटकमा 'मङ्की फिवर' का कारण यस वर्ष अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको सञ्चारमाध्यमले जनाएको छ । मृत्यु हुनेमा १८ वर्षीया युवती र ७९...
लुम्बिनी । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि ‘बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार’ कार्यक्रम सुरु भएको छ । बुटवल–१२ तामनगर...
गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८०-०८१ मा विनियोजित बजेटमार्फत पालिकाभित्रका सबै गर्भवती तथा दीर्घरोगीका...
स्वर्गद्वारी । प्यूठानमा कोरोना भाइरसविरुद्ध फाइजर खोप अभियान सञ्चालन गरिने भएको छ । कोभिड–१९ विरुद्धको फाइजर–बायोएनटेक खोप अभियान यही माघ २४ देखि २८ गतेसम्म सञ्चालन गरिने छ । उक्त खोप...
काठमाडौँ । सरकारले दादुरा-रुबेलाविरुद्धको खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले दादुरा-रुबेलाविरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याइएको बताए...
काठमाडौँ । क्यान्सरका बिरामीको उपचारका लागि स्वास्थ्य बीमामा जोड्नु पर्ने विज्ञहरुले जोड दिएका छन् । नेपालमा क्यान्सरको उपचार महँगो भएकाले क्यान्सरको उपचारलाई स्वास्थ्य बीमामा जोड्नु पर्ने विज्ञहरुले सुझाएका हुन् । ...
लन्डन । बेलायतमा क्यान्सरका बिरामीहरू क्यान्सर विरोधी खोपको एउटा विश्वव्यापी परीक्षणमा सहभागी भएका छन् । यसमा सहभागी बिरामीहरूले शरीरमा रहेका क्यान्सरका कोष पहिचान गर्न र ती कोषविरुद्ध लड्न सक्ने खोप...
काठमाडौँ । देशभर ७ सय भन्दा बढी एम्बुलेन्स जिपिएस प्रणाली (जियोलोजिकल पोजिसिनिङ सिस्टम ) बाट सञ्चालन भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ६ महिनाको अवधिमा ७ सय...
काठमाडौँ । नेपालमा पछिल्लो समय क्यान्सरको रोग बढ्दो क्रममा छ । प्रत्येक दिन ४० जना नेपालीको क्यान्सर रोगका कारण मृत्यु हुने गरेको क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले बताए । ...
विराटनगर । मासिकश्राव गडबड हुने र अत्यधिक रक्तश्राव हुने समस्याले महिलाहरूलाई सताउने गर्दछ । महिलाहरूमा हुने यस्तो समस्याले उनीहरूलाई शारीरिक तथा मानसिक तनाव दिने गर्दछ भने गर्भाधानमा समस्या हुने वा गर्भपतन...
काठमाडौँ । नेपालमा कुल मृत्युको ११ दशमलव ११ प्रतिशत मृत्यु क्यान्सरबाट हुने गरेको छ । विश्व क्यान्सर दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले क्यान्सर रोग न्युनिकरणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । आइतबार विश्व क्यान्सर रोग दिवसको अवसर पारेर मन्त्रालयमा आयोजित पत्रकार...
विश्व क्यान्सर दिवसको अवसरमा क्यान्सरसँग लड्दा लड्दै मृत्युवरण गर्नु भएका सम्पूर्ण क्यान्सर बिरामीहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । क्यान्सरले व्यक्ति, परिवार, समाज, राष्ट्र र विश्व जगतलाई प्रत्यक्ष/अप्रत्यक्ष रूपमा पुर्याएको...
विराटनगर । विराटनगर–५ निवासी ६१ वर्षीय उद्धवबहादुर केसी क्यान्सरविरुद्ध सचेतना अभियान लिएर दौडिरहेका भेटिन्छन् । उनी सर्वसाधारणलाई चुरोट, खैनी र गुट्खा नखान सुझाउँछन् भने यस्ता वस्तुको बिक्री वितरणमा सरकारले प्रतिबन्ध...
काठमाडौँ । आज विश्व क्यान्सर (अर्बुद) दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस दिवस हरेक वर्षको फेब्रुअरी ४ तारिखका दिन मनाइन्छ । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’...
काठमाडौँ । नेपालमा क्यान्सर उपचारका लागि कार टी सेल थेरापी पद्धति भित्र्याइएको छ । सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपाल (सिआरएम नेपाल)ले शनिबार काठमाडौँमा एक कार्यक्रमका बिच क्यान्सर उपचारका लागि अति उच्च...
मुगु । कर्णाली प्रदेशको विकट हिमाली जिल्ला मुगु अस्पतालमा एक्स–रे मेसिन बिग्रिएर मर्मतको काम नहुँदा बिरामीलाई समस्या भएको छ । जिल्लाकै एकमात्र अस्पतालमा रहेको एक्स–रे मेसिनको इमेज क्यासेट बिग्रिएपछि बिरामीलाई...
सल्लेरी । हिमाली जिल्ला सोलुखुम्बुमा एक वर्षको अवधिमा एक सय ६५ जनाले जिल्लामै आँखाको मोतिविन्दुको शल्यक्रिया गराएका छन् । सन् २०२३ मा जिल्लाको विभिन्न स्थानमा उनीहरुले मोतिविन्दुको शल्यक्रिया गराएका हुन्...
पाटन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले क्षयरोग थाहा पाउन प्रत्येक घरघरमा पुगेर बिरामी पहिचान गरी रोग निर्मुल पार्न सुरु गरिएको अभियानलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् । सिन्धुपाल्चोकको चौतारा...
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले ११ वर्ष अवधिमा १२०० वटा सफल मिर्गौला प्रत्यारोपण गरी इतिहास रच्न सफल भएको छ । छोटो अवधिमा...
महोत्तरी । परिवारनियोजनका लागि महोत्तरीका भित्री गाउँ/नगर बस्ती र अस्पतालमा सञ्चालित बन्ध्याकरण शिविर (क्याम्प) मा पुरुष क्याम्प खाली देखिएको छ । जिल्लाका मटिहानी, भङ्गाहा, मनराशिशवा, रामगोपालपुर र औरही नगरपालिकामा सञ्चालित...
काठमाडौँ । कारागार कार्यालय नख्खु ललितपुरमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति सङ्घ कीर्तिपुर आँखा अस्पतालले कारागारमा ४ दिने निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो । ...
सिरहा । लहान नगरपालिकाले नगरक्षेत्रमा मोतियाबिन्दु भएका करिब एक हजार बिरामीलाई निःशुल्क शल्यक्रिया गराउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबीच सम्झौता...
काठमाडौँ । कैलालीको हसुलियाकी माया चौधरीले आफूलाई सिकलसेल रोग भएको थाहा पाएको ९ वर्ष बढी भयो । उमेरले ४० पुगेकी मायालाई सुरुमा कमजोरी हुने, टाउको दुख्ने, रगतको कमी हुने समस्या...
बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाका बालबालिकालाई भाइरल ज्वरो र रुघाखोकी लाग्न थालेपछि धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । स्वामीकार्तिक खापर–१ रुडी स्थित माझपाटा आधारभूत विद्यालयमा...
विराटनगर । मानिसको स्वास्थ्यसँगै सौन्दर्य पनि त्यत्तिकै महत्त्व राख्ने विषय हो । समाजमा हामी छालाका विभिन्न समस्याबाट ग्रसित व्यक्तिहरू देख्ने गर्दछौँ । उपचारको लागि भौँतारिनेहरू पनि हुन्छन् । सही परामर्श...
काठमाडौँ । सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलालाई बर्खास्त गर्ने निर्णय गरेको छ । गत माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई हटाउने निर्णय गरेको हो । ...
काठमाडौँ । काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले फ्लु आर्थत इन्फ्लुइन्जा ए र बी भाइरसको विरुद्ध खोप लगाएर यसबाट हुने जोखिमलाई न्यूनीकरण गर्न...
काठमाडौँ । कुष्ठरोग लागेका नयाँ बिरामीमध्ये १ सय ८९ जना फरक क्षमता भएकाहरू छन् । पछिल्लो पटक २५ सय २२ जनामा कुष्ठरोग पुष्टि भएकामध्ये १ सय ८९ जना फरक क्षमता...
काठमाडौँ । काठमाडौँ उपत्यकालगायत देशभर चिसो बढ्दै गएको छ । चिसोका कारण सिजनल फ्लुका बिरामी पनि बढेको चिकित्सकहरू बताउँछन् । पछिल्लो समय रुघाखोकी, शरीर तथा जोर्नीहरू दुख्ने, थकान महसुस...
काठमाडौँ । देशभर आज ७१ औँ विश्व कुष्ठरोग दिवस मनाइँदै छ । ‘कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने नाराका साथ आज सो दिवस मनाउन लागिएको हो...
काठमाडौँ । वायु प्रदूषण दिनप्रतिदिन बढ्दै गएको छ । यसले प्रत्यक्षरुपमा फोक्सो र श्वासनलीमा असर गर्छ । फोक्सो मात्रै नभई प्रदूषित वायुले साना–साना रक्तनलीहरुमा पनि असर गर्छ । वायुको...
नेपालमा सबैभन्दा बेवास्ता गरिने भएको मुखको स्वास्थ्य हो । पाचन प्रणालीको सुरुवाती द्वार भए पनि मुखको स्वास्थ्यबारे धेरैले ध्यान दिएको पाइँदैन । डा. पंकज पाण्डे मानिसहरु अन्तिम अवस्थामा नै...