मुम्बई । ‘रामायण’मा आधारित रहेर निर्माण भएको फिल्म ‘आदिपुरुष’ मा रावणको भूमिका निभाएका अभिनेता सैफअली खान कानुनी लफडामा फसेका छन् । फिल्मको बिषयलाई लिएर दिएको एक अन्तर्वार्ताका कारण उनी कानुनी झन्झटामा परेका हुन् । अन्तर्वातार्मामा
१. ८ डिसेम्बर १९३५ मा पंजाबमा जन्मिएका फिल्म अभिनेता तथा निर्माता धर्मेन्द्रको पूरा नाम धरम सिंह देओल हो । २. धर्मेन्द्रका पिता विद्यालयका प्रधानाध्यापक थिए । ३. आफ्नो...
बलिउड अभिनेता फरदीन खान निकै लामो समयदेखि फिल्मी पर्दामा देखिएका छैनन् । उनले आफ्नो डेब्यू सन् १९९८ मा गरेका थिए । हालै उनको सोसल मिडियामा तस्बिर भाइरल भइरहेको छ जसमा...
अभिनेत्री अदा शर्मा सोसल मिडियामा पनि निक्कै एक्टिभ रहने गर्दछिन् । उनी सामाजिक संजालमा आफ्नो फरक फरक तस्बिर समेत शेयर गरिहन्छिन् । उनका तस्बिरले सामाजिक संजालमा हंगामा मच्चाउने गरेका छन्...
सोमबार बिहानैदेखि दिलिप कुमारको स्वास्थ्य ठिक नभएको खबर भारतीय सञ्चार माध्यममा छाइरहेको छ । दिलिपकी श्रीमती तथा दिग्गज नायिका सायरा बानोलाई उद्धृत गरेर विभिन्न थरीका चर्चा सुरु भए । यता...
मानुषी छिल्लर आजकाल कुनै न कुनै कारणले चर्चामा छाइरहन्छिन् । हालै उनलाई एयरपोर्टमा देखिएको थियो । यतिबेला रोचक के भइदियो भने उनले आफूले लगाइरहेको कालो टिसर्टबाट प्राइस ट्याग हटाउन बिर्सिएकी...
फिल्म अभिनेता सैफ अली खानले पौराणिक चरित्र रावणमाथि गरिएको आफ्नो टिप्पणीका लागी माफी मागेका छन् । उनले कसैको पनि भावनालाई ठेस पुर्याउने उद्देश्य नरहेको बताएका छन् । यो विवाद...
हिन्दी, मराठी फिल्म तथा टिभी सिरियलका चर्चित कलाकार रवि पटवर्धनको निधन भएको छ । ८३ वर्षीय रविको आइतबार बिहान हृदयघातको कारण निधन भएको हो । पछिल्लो केही समयदेखि मुटुको समस्याबाट...
एजेन्सी । लोकप्रिय बंगाली अभिनेता मनु मुखर्जीको ९० वर्षको उमेरमा कार्डियक अरेस्टका कारण निधन भएको छ । आइतबार दक्षिण कोलकातास्थित आफ्नो निवासमा उनको निधन भएको हो । उनको परिवारले यस घटनाको...
निकै लामो समयदेखि लाइमलाइटबाट टाढा नायक फरदीन खान एकपटक पुनः सार्वजनिक रुपमा देखिएका छन् । उनी निकै फिट भएका छन् । पछिल्लो पटक जब उनी देखिएका थिए तब उनलाई चिन्नै...
एजेन्सी – बलिउडका राजा तथा चर्चित अभिनेता शाहरुख खानले बलिउड प्रवेश गर्नुअघि ५० रुपियाँ भारतीय रकम लिएर काम गरेका थिए । उनी हाल बलिउडका सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता हुन्...
शिल्पा शेट्टीकी कान्छी बहिनी शमिता शेट्टीले सन् २००० मा रिलिज भएको फिल्म ‘मोहब्बतें’ बाट आफ्नो बलिउड डेब्यू गरेकी थिइन् । यशराज ब्यानरमा बनेको यो फिल्ममा अमिताभ बच्चन, शाहरुख खान र...
पंजाबी गायक तथा अभिनेता दिलजीत दोसांझले दिल्लीमा आन्दोलनरत किसानलाई चिसोबाट जोगाउनका लागि एक करोड दान दिएका छन् । यो पैसाले किसानका लागि न्यानो कपडा प्रदान गरिनेछ । चिसो मौसममा पंजाबका...
मुम्बई । बलिउड स्टार वरुण धवन, नीतु कपुर र अनिल कपुर कोरोना संक्रमित भएका छन् । फिल्म ‘जुग जुग जियो’ सुटिङको क्रममा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । फिल्मका निर्देशक...
किसान आन्दोलनसँग जोडिएको बीबीसीको एउटा भिडियोमा बलिउड अभिनेता दलजीत दोसांझ र अभिनेत्री कंगना रनौतबीच तिखो बहस भएको छ । यो भिडियो एक वृद्धा किसान महिन्दर कौरसँग जोडिएको छ । उनको...
एजेन्सी । भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । विषेश गरेर तमिल सिनेमाबाट धेरै चर्चामा रहेका रजनीकान्तले आफूले नयाँ पार्टी खोल्न लागेको बिहिबार जानकारी दिएका हुन्...
मुम्बई । फिल्म ‘इन्दू की जवानी’को दोस्रो गीत रिलिज भएको छ । गीतमा कियारा आडवाणी तथा आदित्य सील रेट्रो अवतारमा देखिएका छन् । पुराना अभिनेत्री तथा अभिनेताको झलक...
मुम्बई । फिल्म ‘मनी देवो भव’को ‘लेजा रे’ गीतमा मोडलिङ गरेर चर्चामा आएकी मोडल नीना सरकारले आफ्नो कपाल दान गरेकी छन् । उनले आफ्नो पुरै टाउको मुन्डन गरेर कपाल दान...
एजेन्सी । बलिउडका सुपरस्टार तथा दिग्गज अभिनेता देव आनन्दले ३ डिसेम्बर २०११ मा लण्डनमा अन्तिम सास फेरेका थिए । तर उनको अभिनय र प्रतिभा आज पनि मानिसहरुको मस्तिष्कमा ज्युँदो छ...
एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री कोन्कणा सेन प्रायः व्यक्तिगत जीवनलाई लिएर चर्चामा आउने गर्छिन् । उनी अहिले ४१ वर्षकी भइन् । उनले आफ्नो करियरको बीचमा गरेका केही ‘बोल्ड निर्णय’ ले...
कंगना रनौटले किसान अन्दोलनसँग जोडेर जुन हजुरआमाको मजाक उडाएकी थिइन्, अब उनले कंगनालाई जवाफ फर्काएकी छिन् । भारतीय मिडियासँगको कुराकानीमा ती वृद्धाले कंगनालाई पागल बताएकी छिन् र कंगनाले आफूमाथि लगाएको...
बलिउड गायक तथा कार्यक्रम प्रस्तोता आदित्यनारायण झा विवाह बन्धनमा बाधिएका छन् । उनले अभिनेत्री श्वेता अग्रवाससँग विवाह गरेका हुन् । दुबैको विवाहको तस्बिर अहिले इन्टरनेटमा निकै भाइरल भइरहेका छन् ।...
बलिउड अभिनेता धर्मेन्द्र ८५ वर्षका भइसके । तर, दर्शकलाई मनोरञ्जन गराउने चाहना उनमा अझै मरेको छैन । निर्देशक अनिल शर्माले भर्खरै देओल परिवारलाई लिएर फिल्म ‘अपने २’ बनाउने...
कोरोना प्रकोपकै बीच सर्वसाधारण झैं बलिउड सेलिब्रिटी पनि बिस्तारै–बिस्तारै आफ्नो काममा फर्किरहेका छन् । यस्तै सेलिब्रिटीसँग सम्बन्धित थुपैै कहानी, किस्सा, थ्रोब्याक फोटो र भिडियो पनि भाइरल भइरहेको छ । सेलिब्रिटी...
थुपैै पटक फिल्म छायांकन गर्नेबेला कलाकार आफ्नो क्यारेक्टरमा यति डुब्छन् कि उनीहरुले आफू अभिनय गरिरहेका छन् भनेर बिर्सन्छन् । यसैलाई अभिनयको कमाल भनिन्छ । यस्तै, एउटा घटना भएको थियो फिल्म...
मुम्बई । बलिउड अभिनेता सन्नी देओल कोरोना संक्रमित भएका छन् । सन्नी आफैले ट्वीट गरेर आफूमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन् । सन्नीले आफ्नो कोरोना टेष्ट...
बलिउड अभिनेत्री उर्मिला मातोंडकर शिवसेनामा संलग्न भएपछि एकपटक पुनः अभिनेत्री कंगना रनौतमाथि निशाना साँधेकी छिन् । उर्मिलाले कंगनालाई ‘अनावश्यक महत्व’ दिइएको बताएकी छिन् । बिजेपी र शिवसेनाबीच त्यतिबेला...
नाकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले एनडीपीएस कार्ट (मादक पदार्थ निषेध कानूनलाई आधार बनाएर काम गर्ने अदालत) मा हास्यकलाकार भारती सिंह र उनका श्रीमानको जमानत खारेज गर्न अपिल गरेको छ । ...
मुम्बई । साउथ सुपरस्टार चियान विक्रमलाई घर बमले उठाउने धम्की मिलेको छ । सोमबार एक ब्यक्तिले उनलाई फोनबाट उक्त धम्की दिएका हुन् । धम्की आउने बितिकै विक्रमले उक्त कुराको जानकारी...
मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडाले मिस वर्ल्डको ताज जितेको २० वर्ष पुगेको छ । सन् २००० नोभेम्बर ३० का दिन उनले ताज लगाउन सफल भएकी थिइन् । मिस वर्ल्डको...
मुम्बई । अभिनेत्री कृति सेनन हमेशा चर्चामा रहने गर्दछिन् । उनी कहिले प्रोफेसनल जीवन त कहिले पर्सनल जीवनका कारणले चर्चामा छाउने गरेकी छन् । अहिले भने उनी फिल्म ‘आदिपुरुष’को कारणले...
आशिकी फिल्मबाट चर्चाको उत्कर्षमा पुगेका अभिनेता राहुल रोयलाई फिल्मको सुटिङको क्रममा ब्रेन स्ट्रोक भएको छ । उनी हाल मुम्बईको नानावटी अस्पतालमा भर्ना भएका छन् । उनको स्थिती हाल स्थिर बताइएको...
मुम्बई । हलिउड अभिनेता डेविट प्राउजको निधन भएको छ । ८५ बर्षको उमेरका उनको निधन भएको हो । उनी राम्रो अभिनेताका साथै बडी बिल्डर पनि थिए । उनी ‘स्टार...
एजेन्सी – बलिउड अभिनेत्री आलिया भट्ट र उनका प्रेमी तथा बलिउड अभिनेता रणवीर कपूर छिमेकी बनेका छन् । हालै आलियाले ३२ करोड (भारतीय रुपियाँ) मा एक फ्ल्याट किनेकी छिन् ।...
मुम्बई । बलिउडका चर्चित गायक उदित नारायणको घरमा अहिले खुसीको माहोल छाएको छ । खुसीको माहोलको कारण उनका छोरा तथा ‘इन्डियन आइडल १२’ का होस्ट आदित्य नारायणको विवाह हो ।...
एजेन्सी – बलिउड क्षेत्र निकै बाहिरबाट ठूलो र चमकदार देखिन्छ । तर भित्री पाटो निकै अध्यारो हुने यस क्षेत्रमा लागेका विभिन्न स्टारहरुले खुलाउने गरेका छन् । यस्तै, बलिउडको अध्यारोमा...
वरुण धवन र सारा अली खान अभिनित फिल्म कुली नम्बर वानको ट्रेलर रिलिज भएको छ । फिल्मको ट्रेलर कमेडीले भरिपूर्ण छ । ट्रेलरमा वरुण धवन अलग–अलग चरित्रमा देखिएका छन् ।...
रणबीर कपूरले सञ्जय दत्तको बायोपिक ‘सञ्जू’ बाट निकै चर्चा बटुलेका थिए । सञ्जय दत्तको भूमिकामा आफूलाई पूर्ण रुपमा ढाल्नका लागि रणबीर कपुरले कडा मिहिनेत गरे । सञ्जय दत्तको जस्तो कपाल,...
एजेन्सी – बलिउडका सुपरस्टार सलमान खान र कैटरीना कैफ कुनै समय बलिउडका चर्चित जोडी थिए । कैजाद गुस्तादको फिल्म ‘बुम’ बाट बलिउड प्रवेश गरेकी कैफको पहिलो फिल्म भने ‘मैंने...
बम्बे हाइकोर्टले अभिनेत्री कंगना रनौतको बंगलाको हिस्सा तोड्नका लागि महानगरपालिकाको आदेश रद्द गरिदिएको छ । अदालतले यो कारवाही दुर्भावनाबाट प्रेरित भएको बताउँदै अभिनेत्रीलाई क्षती पुर्याउनका लागि गरिएको बताएको छ । ...
मुम्बई । अभिनेत्री जया प्रदाले अभिनयमा कमब्याक गर्ने भएकी छन् । लामो समयदेखि फिल्मी दुनियाँबाट टाढा रहेकी उनले पञ्जाबी फिल्ममार्फत अभिनयमा फर्किन लागेकी हुन् । उक्त फिल्ममा अभिनेता राज बब्बरको...