बलिउडमा शाहरुख खान र काजोल अन स्क्रिन चर्चित जोडीमध्येका एक हुन् । फिल्ममा यी दुई स्टारको केमेस्ट्री हेर्नका लागि प्रशंसक निकै उत्सुकसमेत रहन्छन् । शाहरुख र काजोलले ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘कभी खुसी कभी गम’,
सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा सुरु भएको परिवारवादको बहस रोकिनुको साटो झन् बढ्दो छ । सोसल मिडियामा लगातार चर्चित निर्माण कम्पनी, त्यसका मालिक र स्टार किड्सलाई घेर्ने क्रम जारी छ...
बलिउड नायक सुशान्त सिंह राजपूतको आत्महत्याको विषयमा मुम्बई प्रहरीले अनुसन्धान गरिरहृकाृ छ । सुशान्तको निधन पछि फिल्म इन्डष्ट्रिका केही मानिस र उनका केही प्रशंसकले बलिउड क्षेत्रमा व्याप्त भेदभावका कारण उनले...
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि सलमान खान ती बलिउड सेलिब्रिटीमा समावेश छन् जो लगातार प्रशंसकको निशानामा छन् । आत्महत्याअघि सुशान्तको मानसिक अवस्थालाई बलिउडमा उनीमाथि गरिएको कथित पक्षपातसँग जोडिएर हेरिएको...
अग्लो कद , खतरनाक आवाज र दमदार व्यक्तित्वमार्फत् वर्षौंसम्म फिल्म प्रेमीको मनमा डर पैदा गर्ने अभिनेता थिए अमरिश पुरी । उनले थुप्रै फिल्ममा खतरनाक भिलेनको भूमिका निभाइसकेका छन् । ...
सुशान्त सिंह राजपूतको मृत्युपछि बलिउडमा एकपटक पुनः परिवारवादले अत्यधिक चर्चा बटुलेको छ । सुशान्तका लाखौं करोडौं प्रशंसकले उनको आत्महत्याको रिस ती हरेक अभिनेता–अभिनेत्रीमाथि निकालिरहेका छन् जो फिल्मी परिवारसँग सम्बन्धित छन्...
बलिउड नायिका प्रियंका चोपडाका श्रीमान् र अमेरिकी गायक निक जोनसले फादर्स डेको मौकामा अबेर राती सोसल मिडियामा एउटा भावुक सन्देश सेयर गरे । यसमा उनले आफ्ना पिता पल केविन जोनस...
बलिउड कलाकार सोनम कपुर आइतबार आफ्नो एउटा ट्वीटका कारण सोसल मिडियामा निकै चर्चामा रहिन् । फादर्स डेको मौकामा गरिएको एउटा ट्वीटका लागि उनलाई मानिसहरुले ट्रोल गरे जसका कारण उनी आइतबार...
एजेन्सी । अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्यासँगै बलिउडमा अनेक शंका–उपशंका सुरु भएको छ । केही कलाकारले राम्रा फिल्ममा अवसर नपाएका कारण सुशान्त आत्महत्या गर्न बाध्य भएको प्रतिक्रिया दिइरहेका छन् । केहीले...
२१ जूनमा फादर्स डे मनाइने गरिन्छ । यो मौकामा ट्वीङ्कल खन्नाले आफ्ना पिता तथा दिवंगत सुपरस्टार राजेश खन्नालाई याद गर्दै एउटा पोस्ट लेखेकी छिन् । उक्त पोस्टमा ट्वीङ्कलले आफ्ना पितासँग...
फिल्म स्टार्सको विवाह र पार्टी सधैं चर्चामा छाइरहन्छ तर केहि सेलिब्रिटीले जसरी आफ्नो विवाहमा करोडौं रकम उडाए त्यसरी नै सम्बन्धविच्छेदका लागि पनि करोडौं रकम चुकाउनुपर्यो । केहि सेलिब्रिटीको त विवाहमा...
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि कोही मानिसहरु दुःख व्यक्त गरिरहेका छन् भने कोही बलिउडको एउटा तप्कामाथि निशाना साँधिरहेका छन् । यतिबेला नायक सलमान खानले पनि ट्रोलको सामना गरिरहेका छन् ।...
बलिउड कलाकार सोनाक्षी सिन्हाले आफ्नो ट्वीटर अकाउन्ट डिलिट गरेकी छिन् । उनले नकारात्मकताबाट टाढै बस्न र मानसिक स्वास्थ्यलाई बचाइराख्नका लागि आफ्नो ट्वीटर अकाउन्ट बन्द गरेको जानकारीसमेत दिएकी छिन् । ...
एजेन्सी । १४ जूनमा सुशान्त सिंह राजपूतले आत्महत्या गरेपछि बलिउडमा उथल–पुथल मच्चिएको छ । सुशान्तले आत्महत्या किन गरे ? यसबारे धेरै अनुमान लगाइएको छ । बलिउडमा हाबी एकाधिकारवादकै कारण यस्तो...
सुशान्त सिंहको मृत्युपछि बलिउडमा आरोप–प्रत्यारोप चलि नै रहेको छ । गत हप्ता अनुराग कश्यपका भाइ अभिनवले सलमान खान र उनका भाइलगायत पूरा परिवारले उनको करियर बर्बाद गरेको आरोप लगाएका थिए...
दिवंगत कन्नड स्टार चिरञ्जिवी सरजाकी श्रीमती मेघना राजले आफ्ना श्रीमानका लागि निकै भावुक पोस्ट लेखेकी छिन् । चिरञ्जिवीको मृत्यु ७ जूनमा भएको थियो । उनको कार्डियक अरेस्टका कारण ३९ वर्षको...
एजेन्सी – बलिउडका अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउड फिल्म उद्योगमा हलचल पैदा भएको छ । उनको यादमा उनका करोडौं प्रशंसक उनको यादमा दुखी भइरहेका छन् । यसैबीच, उनको...
एजेन्सी । वर्ष २००१ मा प्रदर्शनमा आएको फिल्म ‘स्टाइल’ ले धेरै दर्शकको मन जित्न सफल भएको थियो । यस फिल्मबाट अभिनेता साहिल खानले बलिउडमा इन्ट्री मारेका थिए । पहिलो फिल्मबाटै...
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउड उद्योगमा नातावाद र पक्षपात विषयको चर्चा चुलिएको । सोसल मिडियामा केही बलिउड सेलिब्रिटीदेखि सर्वसाधारणले करण जोहार, आलिया भट्ट, सलमान खान र उनको परिवारका...
सुशान्त सिंह राजपूतको मृत्युपछि सोसल मिडियामा नातावादको विषयमा बहस सुरु भएको छ । सुशान्तका प्रशंसक मात्रै होइन, फिल्मी उद्योगका थुप्रैले इनसाइडर–आउटसाइडरको मुद्दा उठाएका छन् । यसै बहसबीच करण जोहर र...
बलिउड फिल्म निर्माता करण जोहरमाथि उद्योगमा नातावादलाई महत्व दिएको आरोप लागेको छ भने सलमान खानपनि यसबाट अछुतो रहन सकेका छैनन् । सलमानसँग जसले निहँ खोज्छ, उनीहरुलाई काम पाउनै समस्या...
अनुराग कश्यपका भाइ तथा सलमान खानको सुपरहिट फिल्म ‘दबंग’ का निर्देशक अभिनव कश्यपले फेसबुकमा एउटा लामो पोस्ट लेख्दै सुशान्त सिंह राजपूतको आत्महत्याको विस्तृत अनुसन्धान माग गरेका छन् । साथै उनले...
टेलिभिजन हुँदै बलिउडमा आफ्नो करियर बनाएका सुशान्त सिंह राजपूतले १४ जुनमा आत्महत्या गरे । शोकमा रहेको परिवारमा शोक थपिएको छ । उनकी भाउजुले पनि सोमबार बिहारमा प्राण त्यागेकी छिन् । ...
बलिउड नायक सुशान्त सिंह राजपूतले आत्महत्याको खबर सुनेपछि अति विचलित भएकी उनकी भाउजुको निधन भएको छ । सुशान्त सिंहको मुम्बईमा अन्तिम संस्कार भइरहेका बेला उनकी भाउजुको निधन भएको भारतीय सञ्चार...
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मुम्बइको विले पार्ले श्मशान घाटमा अन्तिम संस्कार गरियो । उनलाई बुवा केके सिंह र दिदीहरुले दागबत्ती दिए । यतिबेला उनका काकाका छोरा सांसद निरज सिंह...
‘बलिउड अभिनेता सुशान्त सिंह राजपूतको पोस्टमार्टम रिपोर्टले उनले पासो लगाएर आत्महत्या गरेको बताउँछ । यस्तै केही मिडियाका अनुसार उनी व्यावसायिक दुश्मनीका कारण क्लिनिकल डिप्रेशनको शिकार भएका थिए । मुम्बई प्रहरीले...
३४ वर्षका बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युलाई लिएर फिल्म निर्माता मुकेश भट्टको एक टिप्पणीबारे केन्द्रीय मन्त्री बाबुल सुप्रियोले आक्रोश व्यक्त गरेका छन् । आइतबार मुकेश भट्टले एक टेलिभिजन...
सुशान्त सिंह राजपुतको आत्महत्यापछि दर्शकले तेलुगु फिल्मका दिवंगत अभिनेता उदय किरणलाई सम्झिएका छन् । उदय किरणले सन् २०१४ जनवरी ५ आइतबारका दिन आफ्नो फ्ल्याटमा पङ्खामा झुण्डिएर आत्महत्या गरेका थिए ।...
बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपूत रहेनन् । सुशान्त आफ्नो बान्द्रास्थित निवासमा आइतबार मृत पाइएका हुन् । प्रहरीका अनुसार सुशान्तले आत्महत्या गरेका हुन् । तर यसको कारण सार्वजनिक भइसकेको...
बलिउड अभिनेता सुशान्त सिंह राजपूत अब हामीबीच रहेनन् यो खबर जतिले सुने सबै चकित परे । भारतीय टिभी सिरियल्समा आफ्नो अभिनयको जादु देखाएपछि फिल्ममार्फत् मानिसहरुको मनमा घर बनाएका अभिनेता...
बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आइतबार मुम्बईस्थित आफ्नो फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेका छन् । ३४ वर्षीय अभिनेताले किन आत्महत्या गरे भन्ने अहिलेसम्म कुनै जानकारी आएको छैन । गत ८...
महेन्द्र सिंह धोनीको बायोपिकमा बनेको फिल्ममा मुख्य भूमिका निर्वाह गर्ने सुशान्त सिंह राजपूतले आत्महत्या गरेकाम छन् । मुम्बईको बान्द्रास्थिती फ्ल्याटमा उनको शव भेटिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।...
बलिउड अभिनेत्री ट्वींकल खन्ना सधैं रमाइला बयानका कारण चर्चामा आउँछिन् । एकपटक ट्वींकलले बताएकी थिइन् कि फिल्ममा उनले दिएका किस सिन देखेर छोरा आरबले कस्तो प्रतिक्रिया दिन्छन् । ट्वींकलले...
बलिउड नायिका ऐश्वर्या रायलाई धेरैले ‘ब्यस्टी विथ ब्रेन’ भन्छन् । कतिपय अवस्थामा त उनले यो कुरा पुष्टिसमेत गरिसकेकी छिन् । सन् १९९४ मा उनले विश्व सुन्दरीको ताज जितेकी थिइन् ।...
दक्षिण भारतकी चर्चित नायिका तथा बाहुबलीबाट अत्यधिक चर्चामा आएकी राम्या कृष्णननको कारबाट चेन्नई प्रहरीले सय बढी रक्सीको बोतल जफत गरेको छ । राम्या कृष्णनन आफ्नी बहिनी र ड्राइभरसँगै ममलापुरमबाट चेन्नईको...
बलिउड नायक अक्षय कुमार र ट्वीङ्कल खन्ना दुबै प्रकृतिसँग निकै नजिक हुन रुचाउँछन् । जुहुस्थित आफ्नो घरलाई ट्वीङ्कल आफैंले डिजाइन गरेकी हुन् । घरभित्रको हरियाली बगैंचा, ठूल्ठूला रुखका झाडी,...
एजेन्सी – बलिउड अभिनेत्री दीपिका पादुकोण सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्छिन् । लकडाउनका कारण दीपिका सामाजिक सञ्जालमा निकै सक्रिय हुन थालेकी छिन् । हालै उनले पूर्व प्रेमी रणवीर...
एजेन्सी – बलिउडकी सदाबहार अभिनेत्री सुष्मिता सेनको भर्खरै वेभ सेरिज ‘आर्या’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरलाई निकै मन पराइएको छ । यो सेरिज डिज्नी हटस्टारमा जुन १९ बाट...
एजेन्सी - बलिउड अभिनेता तथा अभिनेत्री करीना कपूर र शैफ अली खानको विवाह भएको पनि थुप्रै वर्ष भइसक्यो । उनीहरुको एक जना सन्तान पनि भइसकेका छन् । बलिउडमा सुन्दर जोडीको...
मुम्बई । बलिउडकी हट एण्ड बोल्ड अभिनेत्री अमायरा दस्तुर अक्सर तस्बिरका कारणले चर्चामा छाउने् गर्दछिन् । हालै आमायराले आफ्नो इस्टामा केही तस्बिर शेयर गरेकी छन् । जसको कारण उनी अहिले...
एजेन्सी : बलिउड उद्योगमा केही चर्चित जोडीहरुको सम्बन्ध विवाहसम्म पुगेर टुटेको थियो । लामो समय प्रेम सम्बन्धमा रहेर विवाहका लागि ‘इन्गेजमेन्ट’ गरेपछि एक अर्काबाट टाढिएका केही जोडीहरुको बारेमा चर्चा गर्दैछौं...