सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

सुशान्त सिंह राजपूतको अन्तिम फिल्मले पछाडि पार्‍यो यी स्टारको रेकर्ड

एजेन्सी – केही समयअगाडि आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलर अत्यधिक धेरै पटक हेरिएको छ । उक्त फिल्मको ट्रेलर युट्युबमा रिलिज भएको ९८ मिनेटभित्र १० लाख लाइक्स पाउने