एजेन्सी : बलिउडकी सुन्दर अभिनेत्री शिल्पा शेट्टी ४४ वर्षको उमेरमा दोस्रो बच्चाकी आमा बनेकी छिन् । उनी शुक्रबार महाशिवरात्रिको दिन छोरीकी आमा बनेकी हुन् । शिल्पाले आफ्नी छोरीको नाम समिशा शेट्टी कुन्द्रा राखेकी छिन्
एजेन्सी : बलिउडमा उदाउँदै गरेकी जिया खानले २५ वर्षकै उमेरमा आत्महत्या गरिन् । उनले आत्महत्या गरेको सात वर्ष पुगिसकेको छ । तर, अझै पनि उनको आत्महत्याको विषयले बलिउडमा चर्चा पाउन...
एजेन्सी : बलिउड फिल्म जगतका प्रसिद्ध फोटोग्राफर डब्बू रतलानीको ग्ल्यामर क्यालेन्डरको लन्च गरिएको छ । उक्त क्यालेन्डर लन्च कार्यक्रममा अभिनेता कबीर बेदीले सनी लियोनको मोबाइल नम्बर मागेको केही समाचार संस्थाहरुले...
एजेन्सी : अमेरिकी पप गायक पप स्मोकको गोली हानी हत्या भएको छ । उनको गत बुधबार भाडाको घरमा बसिरहेको अवस्थामा गोली हानी हत्या भएको हो । लस एन्जल्स प्रहरी...
एजेन्सी । अभिनेता आयुष्मान खुरानाको प्रमुख भूमिका रहेको हिन्दी फिल्म ‘शुभ मंगल बढी सावधान’ प्रदर्शनमा आइसकेको छ । दर्शकले फिल्मलाई धेरै मन पराएका छन् । आयुष्मान खुराना समलिङ्गी पात्रको...
हलिउडका चर्चित निर्देशक स्टिवन स्पिलबर्गकी २३ वर्षीया छोरी मिकेलाले आफू ‘पोर्न स्टार’ बन्न चाहेको खुलाएकी छिन् । उनले द सन म्यागाजिनलाई भनेकी छिन्, ‘मलाई यस्तो काम गर्न मन छ...
भारतका डब्बु रतलानीको ग्ल्यामर क्यालेन्डरमा बलिउडका कलाकारहरूले बोल्ड फोटो सुट गराएका छन्। डब्बुले आफ्नो क्यालेन्डरको लागि विभिन्न समयमा विभिन्न अभिनेत्रीको बोल्ड शूट गराएका छन् । बलिउड स्टारहरु यो...
एजेन्सी : बलिउड अभिनेत्री तथा मोडल मलाइका अरोरा र अरबाज खानको सम्बन्धविच्छेद भएको लामो समय भइसकेको छ । दुवैले आपसी सहमतिमा सम्बन्धविच्छेद गरेका थिए । तर दुवैले १७ वर्षको लामो...
बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाको सामाजिक सञ्जाल इन्स्टाग्राममा ५० मिलियन फलोअर्स पुगेका छन् । उनी भारतका विराट कोहलीपछि इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स हुने स्टारमा पर्छिन् । ...
भारतीय गायिका नेहा कक्कड र हिमांश कोहलीको ब्रेकअप भएको १४ महिना बितिसकेको छ । तर उनीहरु बीचको सम्बन्धमा पुनः तनाव देखिएको छ । हुन त नेहा आफ्नो सम्बन्ध टुटेकोमा थुप्रै...
सेलिब्रिटी फोटोग्राफर डब्बू रत्नानीले एक कार्यक्रमका बीच सन् २०२० को सेलिब्रिटी क्यालेन्डर सार्वजनिक गरे । उक्त कार्यक्रममा रेखा पनि उपस्थित भइन् । गत वर्ष झैं उनले बिग बीको फोटो...
असमको गुवाहाटीमा फिल्मफेयर अवार्ड २०२० को आयोजना गरियो । कार्यक्रममा फिल्मी दुनियाँका थुप्रै सेलिब्रिटीको उपस्थिती रह्यो । सेलिब्रिटीले प्रत्येक कार्यक्रममा आफूलाई भिन्न देखाउन कुनै कमी हुन दिँदैनन् । यसपटक पनि...
बंगाली नायक तथा तृणमूल कांग्रेसका पूर्व सांसद तापस पालको मंगलबार हृदयघातका कारण निधन भएको छ । उनी आफ्नी छोरी भेट्न मुम्बई गएका थिए । भारतीय संचार माध्यमका अनुसार कोलकाता...
कार्तिन आर्यन र सारा अली खान स्टारर फिल्म इम्तियाज अलीको करियरको महत्वपूर्ण फिल्म मानिएको थियो । वास्तवमा यस अघि उनको शाहरुख खान र अनुष्का शर्माको फिल्म जब ह्यारी मेट सेजल...
लन्डन । हलिउड गायक तथा अभिनेता जस्टिन बीबर संगीतको दुनियामा फर्किएका छन् । बिगत दुई बर्षदेखि डिप्रेसनमा रहेका उनी अहिले तनावबाट मुक्त भएर फर्किएका हुन् । उनलाई डिप्रेसनबाट बाहिर...
आलिया भट्टले कंगना रनोटलाई पछि पार्दै फिल्म गली बोयमा आफ्नो अभिनयका लागि फिल्मफेयर अवार्ड जितेकी छिन् । कंगनाकी बहिनी रंगोली चन्देलले शनिबार आयोजित फिल्मफेयर पुरस्कारको विषयमा थुप्रै ट्वीट गरे ।...
भारतको गुवाहाटीमा भएको ६५ औं फिल्मफेयर अवार्डमा फिल्म गली बोयको गीत ‘अपना टाइम आएगा’ ले फिल्मफेयर अवार्ड पायो । यो अवार्डको दौडमा मनोज मुंतशिरले लेखेको गीत ‘तेरी मिट्टी...’ पनि समावेश...
देशको सबैभन्दा ठूलो रियालिटी शो बिग बोस १३ को यात्रा १४० दिनपछि समाप्त भयो । १३ औं सिजनका विजेता बने टिभी जगतका चर्चित नाम, सिद्धार्थ शुक्ला । शनिबार भएको बिग...
शनिबार राती गुवाहाटीमा भएको ६५ औं फिल्मफेयर अवार्डमा ‘गली बोय’ को दबदबा रह्यो । फिल्मले उत्कृष्ट नायक, उत्कृष्ट नायिका, उत्कृष्ट निर्देशक र उत्कृष्ट फिल्मसहित १२ वटा अवार्ड आफ्नो पोल्टोमा पार्यो...
‘भाबीजी घर पर है’ मा अंगुरी भाभीको भूमिकाबाट चर्चित भएकी तथा बिग बोस ११ की बिजेता शिल्पा शिंदेले सिद्धार्थ शुक्लाको विषयमा अचम्मित गरिदिने खुलासा गरेकी छिन् । शिल्पालाई विश्वास गर्ने...
टिभी जगतका चर्चित नाम सिद्धार्थ शुक्लाले बिग बोस १३ को उपाधि हात पारेका छन् । सिद्धार्थ शुक्लाले ५० लाख भारु र एउटा कार जितेका छन् । करिब साढे चार...
भारतका चर्चित फेशन डिजाइनर वेन्डेल रोडरिक्सको हृदयघातका कारण ५९ वर्षको उमेरमा निधन भएको छ । उनको असामयिक निधनमा पूरा बलिउड शोकमग्न छ । इको–फ्रेन्डली फेशनका लागि चर्चित वेन्डेलबारे हामी यस्ता...
बलिउड सेलिब्रिटीले आफ्नो भ्यालेन्टाइन्स डे सेलिब्रेसन लुकाउने गरेता पनि मलाइका अरोडा र अर्जुन कपुरले पनि यसलाई लुकाउनु पर्ने विषय ठानेनन् । सेयर गरे होटल रुमको निकै राम्रो तस्बिरः ...
सलमान खानको विवादित रियालिटी शो ‘बिग बस १३’ को ग्रान्ड फिनाले शनिबार राती प्रशारण हुँदैछ । घरमा पाँच प्रतिस्र्धी सिद्धार्थ शुक्ला, रश्मि देसाई, आरती सिंह, आसिम रियाज र शहनाज गिल...
गायक आदित्य नारायण झा र गायिका नेहा कक्कडको विवाहको भिडियो भाइरल भइरहेको छ । इन्डियन आइडलको सेटबाट सुरु भएको उनीहरुको विवाहको चर्चाले धेरैलाई दोधारमा पारिदिएको छ । उनीहरुले इन्डियन आइडलको...
यसपटक फिल्म फेयर मुम्बईमा नभई असमको राजधानी गुवाहाटीमा सुरु हुने भएको छ । १५ र १६ फेब्रुअरीमा हुने कार्यक्रममा बिजेतको नामको घोषणा पहिले नै भइसकेको छ । यहाँ बलिउडका विभिन्न...
सैफ अली खान र करिना कपुर बलिउडका चर्चित जोडी हुन् । यी दुईको विवाह भएको ८ वर्ष बितिसकेको छ । दुईका एक छोरा पनि छन् । तैमुर अली खान । ...
बलिउड नायिका नुसरत भरुचालाई उनको पहिरनका लागि असाध्यै ट्रोल गरिएको थियो । अब यसमा उनले तिखो जवाफ फर्काएकी छिन् । नुसरतले भनिन्, ‘हाम्रो देशमा सबैजनाले आफ्नो धारणा व्यक्त गर्न...
बलिउडका एक्सन हिरो भनिने ‘खेलाडी’ अक्षय कुमार पछिल्लो वर्ष झैं यो वर्ष पनि थुप्रै फिल्ममा देखिने भएका छन् । जहाँ उनी मार्चमा ‘सूर्यवंशी’ मा देखिनेछन् भने त्यसपछि उनी ‘लक्ष्मी बम’...
भारतीय व्यवसायी अनिल अम्बानी र उनकी पत्नी टीना अम्बानीको प्रेम सम्बन्ध निकै रोचक रहेको छ । उनीहरुको प्रेमसम्बन्धको बारेमा अनिल अम्बानी र टीनाले एक अन्तरवार्तामा खुलेर बताएका छन् । ...
प्रायः फ्यानहरु सोच्छन् कि टेलिभिजन अभिनेत्रीहरुले के बलिउड स्टारले जति कमाई गर्लान् ? तर, बलिउडका केही टेलिभिजन अभिनेत्रीहरु छन् जो बलिउड अभिनेत्रीले भन्दा धेरै कमाई गर्छन् । जेनिफर विङ्गेट ...
बोल्ड फोटोशूटका कारण सधैं चर्चामा आउने अभिनेत्री शर्लिन चोपडाले ३६ औं बसन्तमा पाइला टेकेकी छिन् । फिल्म क्षेत्रमा करियर बनाउने क्रममा उनले दिएका विवादास्पद बयान र फोटोशूटका कारण चिनिएकी...
बलिउडमा यतिबेला चर्चामा रहेको जोडी हो, अर्जुन कपूर र मलाइका अरोरा । उनीहरु प्रायः एकसाथ विभिन्न कार्यक्रममा सहभागी भएका फोटो र भिडियोहरु पनि निकै भाइरल भइरहेका छन् । यो जोडीलाई...
संजय दत्त र मान्यताको विवाह भएको १२ वर्ष पूरा भएको छ । यो मौकामा यी दुईले एकअर्कालाई सोसल मिडियामार्फत् बधाई दिए । संजयले मान्यतासँगको केही तस्बिर सेयर गर्दै लेखे,...
सारा अली खान र कार्तिक आर्यन स्टारर ‘लव आजकाल’ १४ फेब्रुअरीमा रिलिज हुँदैछ । भारतको सेन्सर बोर्डले फिल्मलाई यू÷ए सर्टिफिकेट दिँदै धेरैजसो अंतरङ्ग दृश्यमा कैंची चलाएको छ । रिपोर्टका अनुसार बोर्डले...
दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ ले ९२ औं एकेडेमी अवार्डमा बेस्ट पिक्चरसहित चार ठूला अवार्ड आफ्नो पोल्टोमा पार्यो । ओस्कारको इतिहासमा बेस्ट पिक्चरको अवार्ड जित्ने यो पहिलो विदेशी भाषाको फिल्म हो...
भारतीय गायन प्रतियोगिता इन्डियन आइडल सधैं चर्चामा रहन्छ । यसपटक कार्यक्रममा आदित्य नारायण र नेहा कक्कडको सम्बन्धका कारण यो कार्यक्रम चर्चामा आइरहेको छ । दुबैको भ्यालेन्टाइन्स डेमा विवाह हुने खबर...
एजेन्सी । यो वर्षको ओस्करमा, कोरियन फिल्म ‘प्यारासाइट’ उत्कृष्ट फिल्म बनेको छ । विदेशी भाषाको फिल्म विधामा पनि मनोनय रहेको प्यारासाइटले उक्त विधाको पुरस्कार पनि जितेको थियो । विदेशी...
९२ औं एकेडेमी अवार्ड सुरु भइसकेको छ । यस वर्ष लरा डर्नले ‘म्यारिज स्टोरी’ का लागि उत्कृष्ट सह–अभिनेत्रीको उपाधि आफ्नो पोल्टोमा पारिन् । उत्कृष्ट डमुमेन्ट्रीको अवार्ड अमेरिकाका पूर्व राष्ट्रपति बराक...
ओस्कर अवार्डलाई सिनेमाको संसारकै सबैभन्दा ठूलो सम्मानको रुपमा हेर्ने गरिन्छ । जोकरले ओस्कर अवार्डका लागि सबैभन्दा धेरै ११ विधामा मनोनयन पायो । ‘द आयरिशम्यान’, ‘१९१७’ र ‘वन्स अपन...
वास्तविक कहानीमा आधारित ‘छपाक’ मा अभिनय गरेपछि दीपिका पादुकोण पौराणिक कथामा आधारित महाभारतमा काम गर्ने भएकी छिन् । यो फिल्ममा दीपिका द्रोपदीको भूमिकामा देखिनेछिन् । महाभारत फिल्मको विषयमा चार महिना...