करिना कपुर खानले लामो समयपछि इन्स्टाग्राममा डेब्यू गरेकी छिन् । करिनाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सुरुमा एउटा ब्रान्डको फोटो पोष्ट गरेकी थिइन् । त्यसपछि उनले प्रशंसकको मागमा छोरा तैमुर र श्रीमान् सैफ अली खानको फोटो सेयर
बलिउड नायिका रबिना टन्डनकी छोरी राशा थडानी १५ वर्ष पुगेकी छिन् । सन् २००५ मा जन्मिएकी राशाले शनिबार आफ्नी आमासँग आफ्नो जन्मदिनको उत्सव मनाएकी छिन् । फिल्म डिस्ट्रीब्यूटर्स हुन्...
‘तेजाब’ र ‘राम लखन’ जस्तो फिल्मले माधुरी दीक्षितलाई रातारात सुपरस्टार बनाएको थियो । तर उनको बलिउडको यात्रा त्यति सहज थिएन । यसबारे भारतका वरिष्ठ फिल्म पत्रकार अली पिटर जोनले आफ्नो...
ईशा अम्बानी पीरामलको होली पार्टीको तस्बिर इन्टरनेटमा छाएको छ । उनको यो ग्रान्ड पार्टीमा सेलिब्रिटीको पनि उपस्थिती रह्यो । बलिउड सेलिब्रिटीका साथै प्रियंका चोपडा पनि श्रीमान् निकसँग पुगिन् । ...
एजेन्सी : बलिउड अभिनेत्री दीपिका पादुकोण कुनै पनि फिल्म खेल्नको निकै लामो समय पर्खिने गर्छिन् । उनको फिल्महरुबीच लामो अन्तराल हुनेगर्छ । तर उनी सामाजिक सञ्जालमा छाइरहन्छिन् । उनी...
हिन्दी फिल्मका चर्चित अभिनेता धमेन्द्रको रेष्टुरेन्ट ‘हि म्यान’ सील गरिएको छ । उक्त रेष्टुरेन्ट फेब्रुअरी १४ तारिखका दिन खोलिएको थियो । इन्डियन एक्सप्रेसमा प्रकाशित समाचारमा बताइए अनुसार हरियाणाको करनाल...
एजेन्सी : बलिउड अभिनेत्री काजोलले ‘देवी’ बाट ‘शर्ट’ मा डेब्यू गरेकी छिन् । मार्च २ मा रिलीज भएको उक्त फिल्मको प्रमोशनका लागि आफ्ना को–स्टारसँग ‘द कपिल शर्मा शो’ मा पुगेकी...
जान्ह्वी कपुर २३ वर्ष पुगेकी छिन् । यो मौकामा उनका दाइ अर्जुन, दिदी अंशुला र पिता बोनी कपुरले उनीप्रति आफ्नो भावना व्यक्त गरेका छन् । एक भारतीय संचार माध्यमसँगको...
बलिउडमा यस्ता केही नायिका छन् जो कुनै पनि मुद्दामा आफ्नो निर्धक्कको बयानका लागि चर्चित हुन्छन् । उक्त सूचीमा नायिका नीना गुप्ताको सायद सबैभन्दा माथि नाम आउला । निना सधैंजसो आफ्नो...
बलिउडका दुई ठूला सुपरस्टार शाहरुख खान र सलमान खानलाई सधैं हमला गरिरहने बलिउड नायक तथा निर्माता कमाल आर खानले पुनः एउटा ट्वीट गरेका छन् जुन चर्चामा आएको छ । ...
सारा खली खानका भाइ तथा सैफ अली खान–अमृता सिंहका छोरा इब्राहिम अली खान १९ वर्ष पुगेका छन् । साराले यो मौकामा इन्स्टाग्राममा इब्राहिमसँगका केही तस्बिर पोस्ट गरेकी छिन् जुन मालदिभ्स...
मुम्बई । कोरोना भाइरसको त्रास विश्वमा दिन प्रतिदिन बढ्दो छ । यो भाइरसबाट ३ हजार बढीको ज्यान गइसकेको छ । यसैगरी यो भाइरस भारतमा पनि देखिएको छ भने बलिउड सेलिब्रेटीमा पनि...
एजेन्सी : फिल्ममा मात्र होइन बलिउड सुपरस्टार सलमान खान कुनै पनि ब्राण्डको लागि पनि दोस्रो सेलिब्रेटीका लागि अप्ठयारो पार्न सक्छन् । उनको स्टारडम यस्तो छ कि कुनै पनि कम्पनी उनलाई ब्राण्ड...
बलिउडमा आफ्नो अभिनयमार्फत् मानिसहरुको मनमा बस्न सफल इरफान खान करिब दुई वर्षदेखि फिल्मी क्षेत्रबाट टाढा छन् । इरफान खान हाई ग्रेड न्यूरोएन्डोक्राइन क्यान्सरबाट जुधिरहेका छन् । न्यूयोर्कमा धेरै समयको उपचारपछि...
अक्षय कुमारको फिलम सूर्यवंशी सन् २०२० को बहुप्रतिक्षित फिल्ममा सूचीमा समावेश छ । यसले ट्रेलरले जुन प्रतिक्रिया पाइरहेको छ, त्यो हेर्दा पनि सूर्यवंशीलाई प्रशंसकहरुले व्यग्रताका साथ प्रतिक्षा गरिरहेको भनेर बुझ्न...
मुम्बई । बलिउडकी हिट अभिनेत्री श्रद्धा कपूर ३३ वर्ष पुगेकी छन् । १९८७ मार्च ३ मा जन्मिएकी श्रद्धाले आज ३३ औं जन्मदिन सेलिब्रेसन गर्दैछिन् । बलिउडका लागि उनले हैदर,...
एजेन्सी : कलाकारिता क्षेत्रमा लागेका अभिनेत्रीहरुको लागि सबैभन्दा ठूला चुनौतिको रुपमा रहेको हुन्छ उनीहरुको करियर । त्यति मात्र होइन कसरी आफ्नो सुन्दरता कायम गरिराख्ने भन्ने विषयमा पनि उनीहरुको लागि चिन्ताको...
बलिउडकी दिग्गज अभिनेत्री नीना गुप्ता आजकाल इन्स्टाग्राममा ‘सच कहूँ तो’ नामबाट एउटा सिरिज चलाइरहेकी छिन् । उनी यो सिरिजमार्फत् आफ्नो नीजि जीवनसँग जोडिएका किस्सा मानिसमाझ साझा गर्ने गर्छिन् र विभिन्न...
एजेन्सी : बलिउड सुपरस्टार सलमान खानको सामाजिक सञ्जाल इन्स्टाग्राममा ३ करोड (३० मिलियन) फलोअर्स पुगेका छन् । उनलाई मन पराउनेको संख्या ३० मिलियन पुगेपछि उनले सामाजिक सञ्जालमा धन्यवाद दिँदै...
बलिउड नायिका दीपिका पादुकोण यस वर्ष पेरिस फेसन विकमा भाग लिन गएकी छैनन् । संसारभरी फैलिरहेको कोरोना भाइरसको खतरा हेर्दै उनले त्यहाँ जाने योजना रद्द गरेकी हुन् । उनी लक्जरी...
कोरोनाभाइरसको कहर जारी छ । चीनमा मृतकको आँकडा २ हजार ८ सय ३५ पुगेको छ र संक्रमितको संख्या ७९ हजार २ सय ५१ पुगेको छ । यस्तोमा हङ्गकङ्गका सुपरस्टार ज्याकी...
श्रद्धा कपुरलाई चाहने सह–कलाकारमा अर्का एक सुपरस्टारको नाम जोडिएको छ । अब टाइगर श्रोफले मिडियासँगको साक्षात्कारमा जब उनी स्कूलमा थिए तब उनलाई श्रद्धा कपुर असाध्यै मनपर्ने खुलासा गरेका छन् ।...
शाहरुख खान हालै मुम्बईमा रहेको श्रीमती गौरीको डिजाइनिङ स्टोरमा भएको एक कार्यक्रममा पुगे । यतिबेला गौरीले मिडियासँग कुराकानीमा गरिन् र ‘जीरो’ फ्लप भएपछि फिल्मबाट टाढा भएका शाहरुखको तारिफ गर्दै उनका...
घरेलु हिंसाको शिकार सामान्य महिला मात्रै होइन सेलिब्रेटी पनि उत्तिकै भएका छन् । निकै चर्चित महिलाहरु पनि घरेलु हिंसाको शिकार भएका छन् । यसका केही उदाहरण हुन् बलिउड अभिनेत्रीहरु ।...
भारतीय टेलिभिजनमा प्रशारण भएको रियालिटी शो ‘इन्डियन आइडल–११’ सिजनमा नेहा कक्कर र आदिन्य नारायण झाको विवाहले निकै चर्चा पायो । शोमा आदित्य र नेहाको विवाह भ्यालेन्टाइन डेको दिनमा हुने...
बलिउड निर्देशक एस शंकरले ‘इन्डियन–२’ को सेटमा भएको दुर्घटनामा मृत्यु भएकाका परिवारलाई जनही १ करोड भारु दिने घोषणा गरेका छन् । निर्देशक शंकरले सेटमा ज्यान गुमाएका तीन जना प्राविधिक...
बलिउडका महानायक अमिताभ बच्चन र जया बच्चनको परिवार भारतमै सम्पन्न परिवारमा पर्छ । फिल्म उद्योगमा बच्चन परिवारको नामको मात्र पनि छुट्टै सम्मान र स्थान छ । यो परिवारलाई बलिउड उद्योगमै...
बलिउड नायिका प्रियंका चोपडाले अमेरिकी गायक निक जोनससँग विवाह गरिन् । उनीहरुको विवाहपछि सामाजिक सञ्जालमा निक र प्रियंकाको निकै चर्चा समेत भयो । उनीहरुको जोडीलाई धेरैले मन पनि पराए । ...
पछिल्लो तीन वर्षदेखि सनी लियोनले फिल्मको मुख्य भूमिका निभाएकी छैनन् । अहिले उनको हातमा कुनै पनि फिल्म परेको छैन । उनी केही वर्षदेखि नै फिल्ममा स–साना भूमिका र फिल्मको गीतमाबाहेक...
बलिउड फिल्मका स्टारहरु फिल्म र कामप्रति निकै समर्पित हुन्छन् । उनीहरु कामप्रति कुनै लापरबाही गर्दैनन् । हरेक कामलाई निकै मेहेनत र परिश्रमका साथ निभाउने गर्छन् । बलिउडमा शारीरिक रुपमा...
बलिउडमा आफ्नो दमदार आवाज र अभिनयमार्फत् दशकौंसम्म प्रशंसकको मन जित्न सफल नायक डेनीको आज जन्मदिन हो । डेनी आज आफ्नो ७२ औं जन्मदिन मनाइरहेका छन् । डेनीको नाम बलिउडको सबैभन्दा...
बलिउडकी सुन्दर अभिनेत्री रेखाको मिठो मुस्कान र सारीको प्रशंसा नगर्ने सायदै होलान् । पछिल्लो सयम फिल्म क्षेत्रबाट टाढिएकी रेखा सार्वजनिक कार्यक्रमहरुमा भने बाक्लै भेटिने गरेकी छिन् । केही...
एजेन्सी : बलिउड फिल्म निर्देशक करण जोहरको फिल्म ‘तख्त’ विवादमा तानिएको छ । फिल्मको पटकथा लेखक हुसेन हेदरीले हिन्दुहरुको विरुद्धमा ट्विट गरेपछि उक्त फिल्म विवादमा तानिएको हो । उक्त...
अमिताभ बच्चन सोसल मिडियमा निकै सक्रिय छन् । ब्लग लेख्नेबाहेक उनी ट्वीटर र इन्स्टाग्राममार्फत् आफ्ना प्रशंसकसँग ‘टच’ मा रहिरहन्छन् । हालै उनले इन्स्टाग्राममा एउटा फोटो सेयर गरे । यो पोष्टमा...
भारतको साबरमती आश्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनको परिवारको सम्मानमा राखिएको हाई टीको मेन्यू चर्चाको विषय बनेको छ । सोसल मिडिया प्रयोगकर्ताले यसमा समावेश ब्रोकोली समोसाको बेस्सरी मजाक उडाइरहेका...
हलिउडका चर्चित फिल्म निर्माता हार्वी वाइनस्टीनलाई यौन उत्पीडन र बलात्कारको मामलामा दोषी पाइएको छ । वाइनस्टीनमाथि ८० बढी महिलाले यौन उत्पीडनको आरोप लगाएका थिए । पाँच महिला र...
एजेन्सी : बलिउड अभिनेत्री श्रीदेवीको २४ फेब्रअरीमा पर्ने पुण्यतिथिमा छोरी जाहन्वीले आमाको यादमा भावुक हुँदै सामाजिक सञ्जालमा तस्बिर शेयर गरेकी छिन् । सन् २०१८ मा एक विवाह समारोहमा सहभागी...
एजेन्सी : बलिउडकी चर्चित अभिनेत्री तापसी पन्नुका हरेक फिल्महरुले चर्चा पाउने गर्छन् । उनले अभिनय गरेका प्रत्येक फिल्मले समाजका कुनै न कुनै प्रथाको विरोध गरेको छ। पछिल्लो समय उनी ‘थप्पड’...
डिबेट शोमा पुगेकी नायिका स्वरा भास्कर एक पटक पुनः आफ्नो बयानका कारण ट्रोल भइरहेकी छिन् । एनआरसी र सिएएको विषयमा चलिरहेको डिबेटमा स्वराले एक प्रश्नको जवाफमा भनिन्, ‘म सन् २०१०...
एजेन्सी : बलिउड सुपरस्टार सलमान खानलाई मार्नको लागि सुपारी लिएका गुण्डा नाइके भुरा भनिने रवि मलिक पक्राउ परेका छन् । राजस्थानका कुख्यात शुटर रविले सन् २०१८ मा अभिनेता खानको हत्याको...
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ले ओस्कारमा ‘उत्कृष्ट फिल्म’को सम्मान पाएकोप्रति असन्तुष्टि जनाएका छन् । समाजमा धनी र गरिबबीच रहेको खाडलमाथिको डार्क सटायर फिल्म ‘प्यारासाइट’ले...