केही मानिस घरपालुवा पन्छीका सौखिन हुन्छन् । तिनीहरु घरपालुवा पन्छीलाई आफ्नै सन्तानलाई झैँ माया गर्छन् र खानेकुराका साथै उत्कृष्ट स्याहार सुसार गर्छन् । मानिसलाई भन्दा बढी सुख, सुविधा दिएर परिपूर्ण बनाउँछन् ।
एक महिलाले फास्ट फूड रेस्टुरेन्टमा चिकेन बर्गर अर्डर गरिन् । महिलाले बर्गरको पहिलो गाँसमै जे भेटिन्, त्यो देखेपछि उनको हालत खराब भयो । न्यूयोर्क पोस्टको रिपोर्ट अनुसार बोलिभियामा बस्ने...
अन्य कुरामा उत्कृष्ट तर बाहिरी आवरणमा ‘कुरूप’ श्रीमानमार्फत् जन्मिने सन्तान भयानक हुने डरले घानाकी एक महिलाले आफ्ना ‘निकै सुन्दर’ पूर्वप्रेमीमार्फत् तीन सन्तान जन्माएकी छिन् । अफ्रिकी सोसल मिडियामा सार्वजनिक...
प्रेममा डुबेका व्यक्तिहरुका लागि त उमेर एक नम्बर मात्रै हो । १७ नाति नातिनाकी हजुरआमाले यो भनाईलाई चरितार्थ गरेकी छिन् । ६१ वर्षकी शेरिल मेकग्रेगरले २४ वर्षका कुरैन मेककेनलाई आफ्नो...
सिकागोका एक नवविवाहित जोडी सोसल मिडियामा एकाएक चर्चामा आएका छन् । उनीहरु चर्चामा आउनुको कारण भने निकै रोचक छ । यी जोडीले आफ्नो विवाहमा सरिक नभएका आमन्त्रितलाई खानाको बिल...
मेक्सिकोस्थित क्विनटाना रोका प्रहरीले एउटा निकै अचम्मको उजुरी पाएका छन् । त्यहाँकी एक महिलाले आफ्नी २३ वर्षीया छिमेकीमाथि देखिने गरी भित्री वस्त्र सुकाएकोमा आपत्ति जताउँदै उजुरी नै दर्ता गरेकी छिन्...
घना जंगलको बीचमा बच्चा रोएको आवाज सुनियो भने कस्तो प्रतिक्रिया होला ? तर, यस्तो आवाज निकालेर चरा पनि कराउँछ । अष्ट्रेलियाकाो सिड्नीस्थित तारोङगा चिडियाखानामा एउटा यस्तै चरा राखिएको छ ।...
प्ल्याङ्कलाई सबैभन्दा मुस्किल कसरत (व्यायाम) मध्ये एक मानिन्छ । साधारणतया मानिसहरू दुईदेखि तीन मिनेटपछि यो व्यायाम गर्न सक्दैनन् तर एक व्यक्तिले लगातार साढे ९ घण्टासम्म लगातार प्ल्याङ्क गरेर विश्व रेकर्ड...
संसारका थुप्रै देश कोरोना महामारीका कारण नराम्रोसँग प्रभावित भएको छ । यस्तोमा न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नले यो विश्वव्यापी महामारीसँग जसरी जुधिरहेकी छिन्, यसका लागि उनको प्रशासनको व्यापक चर्चा भएको छ...
इजरायलको सबैभन्दा सुरक्षित मानिने गिलोबा जेलबाट ६ जना कैदी फरार भएका छन् । यी सबै कैदी प्यालेस्टाइनी नागरिक हुन् । उनीहरुविरुद्ध हत्या, हत्या प्रयासलगायत गम्भीर अभियोग दर्ज थियो । ...
मध्य प्रदेशको रतलाम जिल्लामा पानी नपरेपछि गाउँलेहरू चिन्तित छन् । यहीबीच नामली गाउँका स्थानीयहरुले एउटा अनौठो हर्कत गरेका छन् । उनीहरूले इन्द्र देवलाई मनाउनका लागि गाउँका मुखियालाई गधामा...
हामी कतिबेरसम्म नसुतिकन बस्न सक्छौं ? अधिकतम २४ घण्टा ? यो पनि धेरैले सक्दैनन् । तर एक महिलाले आफू विगत ४० वर्षदेखि नसुतेको दाबी गरेकी छन् । चीनकी यी महिलाको...
कमेडी वाइल्डलाइफ फोटो अवार्डका लागि केही रोचक तस्बिर छानिएको छ । संसारभरीबाट ७ हजार वटा तस्बिर आएकामध्ये ४२ तस्बिरलाई अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिएको छ । यसबारे...
लामखुट्टेबारे जानकारी दिनुपर्दा धेरै शब्द प्रयोग गर्न सकिएला तर यसको वर्णन गर्दा कसैले पनि ‘सुन्दर’ शब्द प्रयोग गर्लान् जस्तो लाग्दैन । यद्यपि, त्यस्ता केही अपवाद पनि हुन्छन् जहाँ लामखुट्टेलाई सुन्दर...
कोरोना भाइरसविरुद्धको खोप धेरैले पाइरहेका छैनन् । खोपको उपलब्धता भएका देशमा पनि कोही खोप लगाउन अनिच्छुक समेत छन् । तर ब्राजिलका एक व्यक्तिले भने १० हप्ताको अन्तरालमा तीनथरी खोपका पाँच...
इन्टरनेटमा एउटा भिडियो यतिबेला चर्चित बनेको छ । यो भिडियो हो न्यूजिल्याण्डकी सामाजिक विकास मन्त्री कार्मेल सेपुलोनीको । वास्तवमा कार्मेल सेपुलोनी एक अन्तरवार्ता दिइरहेका बेला उनका छोरा कोठामा आएपुगे...
सामाजिक सञ्जालमा जनावरहरुको भिडियो र फोटो पनि निकै चर्चामा रहन्छ । संसारमा धेरै प्रजातिका जनावरहरू पाइन्छन् र यसमध्ये केही प्रजाति अचम्मका हुन्छन् । अहिले सामाजिक सञ्जालमा एउटा कुकुरको एकाउन्ट निकै...
भर्खरै अमेरिका बस्ने एक व्यक्तिले लोटरीमा ज्याकपट जितेका छन् । तपाईलाई लाग्ला कि यो सामान्य कुरा हो । हर दिन लोटरीका यति धेरै टिकट खुल्छ र कसै न...
सर्पले डसेका कारण मानिसहरुको मृत्यु हुनु साधारण कुरा हो, तर दक्षिण चीनमा एउटा यस्तो घटना भएको छ जसले तपाईंलाई चकित बनाउनेछ । यहाँको एउटा रेष्टुरेन्टमा शेफले कोब्राको टाउको काटेर छुट्टै...
बेलायतमा मानसिक रुपमा बिरामी व्यक्तिको एउटा जटिल घटना सार्वजनिक भएको छ । यी व्यक्तिले आत्महत्या गर्नका लागि आफ्नो यौनाङ्गमाथि हमला गरेर अलग्याएका थिए । यद्यपि, यी व्यक्तिको गम्भीर चोटको ६...
संसारभरीका १६८ संस्कृतिको अनुसन्धान गर्दा आधाभन्दा कम समुदायमा मात्रै अधरमा चुम्बन गर्ने प्रचलन रहेको भेटियो । युनिभर्सिटी अफ नेभदा लास भेगसका मानवशास्त्री तथा प्राध्यापक विलियम जानकोवियाकले ४६ प्रतिशत वैशालु...
प्रेम र युद्धमा सबै जायज हुन्छ । यो भनाई एक व्यक्तिले चरितार्थ पारेका छन् । पश्चिमी अफ्रिकाको सेनेगलमा एक प्रेमी आफ्नी प्रेमिकाको परीक्षा दिन पुगेका छन् । गेस्टन बर्जर डी...
संसारमा अलग–अलग खाले रीतिरिवाज र परम्परा हुन्छन् । चीनको एउटा परम्पराले पनि तपाईलाई चकित पार्नसक्छ । यहाँ विवाहपछि बेहुलाका साथीहरुले बेहुलीलाई आफ्नो काँधमा राखेर उठाउँछन् । त्यसपछि बेहुलीको कपडा उतार्छन्...
तपाईंले डेस्टिनेसन वेडिङ, क्रुज वेडिङलगायत विभिन्न तरिकाले गरिने विवाहको बारेमा पक्कै सुन्नु भएको होला । तर, आजको दिन एक अनौठो विवाहको लागि सम्झिने गरिन्छ । सन् २००३ को अगस्त १०...
जन्मिँदा विश्वकै सानो भनिएकी एक शिशु १३ महिना सिंगापुरको एक अस्पतालमा उपचारपछि घर फर्किएकी छन् । क्वेक यू सुवान जन्मिदा मात्र २१२ ग्राम, करिब एउटा स्याउको तौल बराबर, थिइन् ।...
लामो समय आफुले पालेको कुखुराको भाले मरेपछि दाङमा एक व्यक्तिले भालेको हिन्दु परम्परा अनुसार दाहसंस्कार गरेर काजकिरिया गरेका छन्। उक्त भालेलाई १९ वर्ष १० महिना पालेका तुलसीपुर उपमहानगरपालिका– १५ पहरुवा...
तपाई दुनियाँ धेरै रहस्यमय कुराहरूबारे सुन्नु भएको हो । दुनियाँमा यस्तै एउटा गाउँ पनि छ, जहाँ सबै दृष्टिविहीन छन् । तपाईलाई यकिन नलाग्ला, तर यो साँचो हो । यो गाउँ...
अमेरिकाको कनेक्टिकटकी समान्था राम्सडेलको मुख विश्वकै ठूलो भएको गिनिज बुक अफ वर्ल्ड रेकर्डले जनाएको छ । उनको मुख ६.५६ सेन्टिमिटरसम्म खुल्ने र तेस्रो नाप्दा १० सेन्टिमिटरसम्म पुग्ने उल्लेख छ...
क्यानडा विश्वको उच्च विकसित देशमा पर्छ । उत्तर अमेरिकास्थित यो देश क्षेत्रफलका हिसाबले रुसपछि विश्वको दोस्रो ठूलो देश हो । अमेरिकासँग यो देशको आठ हजार किलोमिटरभन्दा लामो सीमा जोडिएको छ...
थाइल्याण्डमा १ सयभन्दा बढी बाँदरका दुई गुटबीच लडाइँको एक भिडियो बाहिर आएको छ । भिडियोमा बाँदरहरूको ठूलो झुण्ड सडकमा एकआपसमा लडिरहेको देख्न सकिन्छ । यसबीच सडकमा यात्रा गरिरहेका मानिस...
सिरियल किलरका विषयमा तपाईले धेरै कथाहरू सुन्नुभएको होला । तर, पाकिस्तानका एक सिरियल किलर ती सबै हत्यारालाई माथ खुवाउने खालका छन् । यी सिरियल किलरले १ सय बच्चाहरूको ज्यान लिएका...
आफ्नो घरमा भूत आएको भन्दै एउटा फ्रेन्च परिवार बार्दलीमा सानो टेन्ट लगाएर सुत्दै आएको छ । एक महिनादेखि उनीहरु यसरी नै सुतिरहेका छन् । गत सेप्टेम्बरमा आफ्ना दुई बच्चाहरुसहित पेट्रिसिया...
कम उमेरमै बुढो हुने समस्याबाट ग्रस्त एक किशोरीको निधन भएको छ । उनी केवल १८ वर्षकी थिइन् । तर उनको शरीर १ सय ४४ वर्ष सरहको थियो । असन्ती...
बेलायतको नरफल्क प्रहरी र घोडा तबेलाकी मालिक बिहिबार बिहानै घोडासँग यौन सम्बन्ध स्थापित गरेका एक व्यक्तिको खोजीमा जुटेका छन् । ती व्यक्तिको कृत्य सीसीटीभी फुटेजमा कैद भएको छ । ...
भारतमा विवाहका क्रममा विभिन्न कार्यक्रमहरु हुन्छन् । यसमध्ये वरमाला एक हो । अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जहाँ वरमालाको स्टेजमा फोटो खिचाउँदा खिचाउँदै थकित बनेका एक बेहुला...
पिरामिड जस्तो देखिने संसारकै विचित्रको काउलीमाथि वैज्ञानिकले अनुसन्धान गरेका छन् । यो काउलीको आकार यस्तो देखिनुमा थुप्रै कारण भएको वैज्ञानिकले बताएका छन् । स्थानीय भाषामा यो काउलीलाई ‘रोमनेस्को काउलीफ्लावर’ र...
चार छोराछोरीकी यी आमाले आफूलाई विधवा अवस्थामा पाइन् । त्यसैले उनीहरूको लालन–पालनका लागि जे गर्न पनि मेरी एन विभान तयार थिइन् । हुँदाहुँदा ‘विश्वकै कुरूप महिला’को उपमा पनि उनलाई स्वीकार्य...
चिडियाखानास्थित आफ्नो अक्वेरियमबाट हराएको दुई दिनपछि १२ फुटको अजिङ्गरलाई सपिङ सेन्टरमा भेटिएको छ । डेली स्टारका अनुसार कारा नामको १२ फुट लामो अजिङ्गर अमेरिकाको लुसियाना राज्यस्थित ब्लू जू अक्वेरियमबाट...
सन् १९९७ मा चीनको शेनडोङ्ग शहरबाट दुई वर्षका बालक अपहरणमा परेका थिए । छोरा हराएपछि उनका पिताले चीनको थुप्रै हिस्सामा गएर आफ्नो छोरा खोज्ने कोसिस गरे । २४ वर्षपछि जब...
श्रीमान, श्रीमतीको जीवनमा कुनै तेस्रो व्यक्तिको प्रवेशबारे सुन्नुभएको होला तर अमेरिकाको सिएटलमा यस्तो घटना सार्वजनिक भएको छ जुन थाहा पाउँदा तपाईं चकित हुनुहनेछ । यहाँ विवाहपछि जब श्रीमानलाई आफ्नी श्रीमती...
आफ्नै घरमा आँखीभौँ छेडेका कारण स्कूलमा पढ्दै गरेकी एक किशोरीको मृत्यु भएको छ । १५ वर्षे इसाबेला इड्वार्डा सुसाले घातक संक्रमणको सामना गर्नुपर्यो जसका कारण उनको अनुहार बेलुन झैं...