बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

रोचक

सम्बन्धविच्छेदको लागि श्रीमतीले राखिन् श्रीमानलाई ८ हजार वर्ष कैदको शर्त

विवाहपछि श्रीमानश्रीमतीबीच हुने खटपटले कहिलेकाँही सम्बन्धविच्देत समेत गराउँछ । सम्बन्धविच्छेदपछि श्रीमान र श्रीमतीमाथि विभिन्न प्रकारका नियमहरु लागू हुने गर्छ । तर, देश र कानुनअनुसार सम्बन्धविच्छेद फरक–फरक प्रकृतिको हुन्छ । कुनै देशमा सम्बन्धविच्छेदसम्बन्धी नियमहरु पनि सुन्दै