लण्डनमा एउटा यस्तो सूट तयार गरिएको छ जसलाई लगाएर आइरनम्यानजस्तै उड्न सकिन्छ । यो सूट ब्रिटेनको इन्वेस्टर र व्यवसायी रिचर्ड ब्राउनिंगले बनाएका छन् । अब उनीहरु यसलाई बेच्ने तयारी गरिरहेका छन् । यसको मूल्य ४.४२
मेकअप लगाउँदा वा नलगाउँदा, दुवै अवस्थामा मानिसहरुले तपाईंलाई जज गर्छन् । तर यदि मेकअप लगाउँदा महिलाहरुको आत्मविश्वास बढ्छ भने किन नलगाउने त ? तर आजकाल मेकअपको यस्तो ट्रेन्ड सुरु भएको...
हामीमध्ये धेरैलाई डिजाइनर ड्रेस मनपर्छ । प्रत्येक दिन डिजाइनरले नयाँ आइडिया पस्कने गर्छन् जसमध्ये कुनै अत्यधिक राम्रा हुन्छन् भने कुनै हास्यास्पद । आज हामी तपाईंलाई डिजाइनरका यस्तै रोचक डिजाइन देखाउँदैछौं...
न्यूयोर्क । अमेरिकाको एक कम्पनीका मालिकले ३२ किलोमिटर पैदल हिँडेर अफिस पुग्ने आफ्ना एक कर्मचारीलाई नयाँ कार उपहारस्वरुप प्रदान गरेका छन् । वाल्टर कारको आफ्नो कार बिग्रिएका कारण उनी...
मृत्यु भएको १० दिनपछि एक महिलाले बच्चालाई जन्म दिएकी छिन् । डेली मेलका अनुसार दक्षिण अफ्रिकाको दक्षिणी–पूर्वी केप प्रान्तस्थित थायिसी गाउँकी ३३ वर्षीया नोम्भेलिसो नोमासोन्तो एम्दोयीले आफूलाई एकाएक सास...
लिलिया एल्भाराडो आफ्ना जुम्ल्याहा छोरीको जन्मपछि आफूमा फोटोग्राफीको प्यासन विकसित भएको बताउँछिन् । छोरीहरु एनाबेला र जुलियटले आफ्नो प्यासन अघि बढाउन निकै सहयोग गरेको उनी बताउँछिन् । फोटोग्राफीमार्फत आफ्ना छोरीहरुको...
एजेन्सी । ‘तिनीहरूलाई बढाउन वर्षौँ लागेको थियो तर काट्नको लागि दुई मिनेट पनि लागेन ।’ बुधबार एउटा हातमा सबैभन्दा लामो नङ्गको लागि गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाएका...
एजेन्सी । पहिले असम्भव ठानिएको ग्रहको जन्मको क्षणको तस्वीर खगोलशास्त्रीहरुले खिच्न सफल भएका छन् । लामो विश्लेषण पछि खगोलविद्हरुले यो तस्वीर जन्मदै गरेको ग्रहकै भएको प्रमाणित गरे पछि यो...
एजेन्सी । एक भारतीय प्रहरी अधिकारीको हत्याको आरोपमा उनकी पत्नीसहित चार जना छोरीहरु पक्राउ परेका छन् । रिपोर्टका अनुसार जिन्स पाइन्ट लगाउन नदिएको निहुँमा उनीहरुले भाडाका अपराधीहरुलाई हत्या गर्ने...
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अमेरिकी समर्थकहरुले उनलाई आदर्श मान्छन् । तर, पूजा नै भने गर्दैनन् । तर, हजारौँ किलोमिटर टाढा भारतमा भने एक व्यक्तिले पछिल्लो तीन वर्षदेखि...
बीबीसी । मानिसहरु लामो समयदेखि एलियनको खोजी गरिरहेका छन् । एलियनसँग सम्पर्क कामय गर्नकै लागि वैज्ञानिकहरुले पृथ्वीबाट रेडियो तरंगहरु अन्तरिक्ष पठाएका छन् । तर एलियनहरुले यी सन्देशहरुको हालसम्म कुनै...
तपाईंले देश विदेशमा भएका एक से एक शानदार होटलबारे सुन्नुभएको होला, कुनै पाँचतारे त कुनै साततारे र कुनै आफ्नो भव्यताका लागि चर्चित छन् । तर आज हामी तपाईंलाई संसारका यस्ता...
अमेरिकाको कोलोराडोस्थित एक कैदी जेम्स रेनर्सन (३८) गल्तीपूर्वक जेलबाट रिहा भए । मेसा काउन्टी जेलले जेम्स रेनर्सनको नाडीमा लगाइएको ब्यान्डसमेत नहेरी जेलबाट मुक्त हुनुपर्ने अन्य कैदी ठानेर जेलमुक्त गरिदियो...
मलेसियाको एक मस्जिदमा पर्यटकको आगमनमा रोक लगाइएको छ । मस्जिद अगाडि दुई महिला पर्यटकको डान्सको भिडियो भाइरल भएपछि यस्तो निर्णय लिइएको हो । ती युवतीले निकै छोटो र स्किन टाइट...
एजेन्सी । पहिलो पटक आन्द्र प्रदेशको संसदमा चुनिएका निम्मला रामा नाइडू शुक्रबार राति पालकोल सहरको एक मसानघाटमा सुतेका छन् । राज्यको सत्तारुढ दल तेलुगु देशम पार्टीका सांसद रहेका नाईडूले मसानघाटमा...
एजेन्सी । अमेरिकाको भर्जिनियामा रहेको एक रेस्टुरेन्टले अहिले अमेरिकी राजनीतिका दुई पक्षको समर्थन र विरोध भोगिरहेको छ । यो विरोध यस रेस्टुरेन्टकी सञ्चालिकाले आफ्नो रेस्टुरेन्टमा खान आएकी ह्वाइट हाउसकी प्रेस...
एजेन्सी । हुनतः मादक पदार्थयुक्त आइसक्रिम लामो समयदेखि बजारमा पाइन्छ । तर, त्यो खाँदा मान्छे मातिने भने हुँदैन थियो किनभने त्यसमा मादक पदार्थको मात्रा निकै कम हुने गथ्र्यो । ...
एजेन्सी । आकाशबाट अक्टोपस, स्टार फिस र प्राउनको वर्षा ! तपाईंको पहिलो प्रतिक्रिया हुनेछ – यस्तो पनि हुन्छ र ? तर, गत जेठ ३० गते चीनको समुद्री तट...
बीबीसी । अल्जेरियाले हाई–स्कुल परीक्षाको समयमा देशभरीको इन्टरनेट सेवा बन्द गर्ने भएको छ । अल्जेरिया सरकारले यो कदम परीक्षामा बढेको चोरी रोक्ने उद्देश्यले चालेको हो । अब हाईस्कुल परीक्षाको...
द सन इंगल्याण्डमा एक महिलाले आफ्नो चार वर्षको बच्चाले मरिसकेका व्यक्ति र आफ्नो पूर्वजन्कको कुरा गर्ने गरेको दाबी गर्छिन् । चार्ली बेटीले बारम्बार आफ्नो पूर्वजन्मको कुरा गरेर आमा...
थाइल्याण्डमा एक महिलाले गुडिरहेको कारमा मेकअप गर्दा भयानक दुर्घटनाको सामना गर्नुपरेको छ । मेकअप गरिरहेका बेला उनको आँखामा आइब्रो पेन्सिल छिरेको छ । अडिटी सेन्ट्रलका अनुसार बैंककमा २० वर्षकी...
भर्जिनिया । रिर्चमन्डमा रहेको जेईबी स्टुअर्ट एलिमेन्टरी स्कुलका विद्यार्थीहरू यो वर्षको गर्मी बिदाबाट फर्किंदा उनीहरूले आफ्नो स्कुलको नाम नै बदलिएको पाउनेछन् । हालको स्कुलको नाम अमेरिकी गृहयुद्धमा दास मालिकको पक्षमा...
बसबाट यात्रा गर्दा कहिलेकाँही भिखारीले तपाईंलाई पनि दुःख दिएको होला तर पाकिस्तानमा भने विमानभित्रै भिखारीले यात्रुसँग पैसा मागिरहेको भिडियो सार्वजनिक भएको छ । कराँचीबाट बैंकक जाँदै गरेको विमानभित्र भिखारी देखेपछि...
डेली मेल इन्डोनेसियामा एक व्यक्तिको आमाको अन्तिम संस्कार गरिरहेका बेला कफिनले किचेर मृत्यु भएको छ । डेली मेलका अनुसार घटना उत्तर तोराजा जिल्लामा रहेको पारिन्दिङ भ्यालीको हो...
नाइजेरियाका एक व्यक्तिले आफ्नो बुवाको शवलाई बीएमडब्ल्यू कारभित्र राखेर गाडेका छन् । ९० हजार डलर (९७ लाख रुपैयाँ) पर्ने बीएमडब्ल्यू एक्सफाइभमा राखेर बुवाको अन्तिम संस्कार गर्ने व्यक्तिले अनलाइनमा निकै चर्चा...
इन्डोनेसियाकी एक महिलालाई अजिंगरको पेटभित्र बाट निकालिएको छ । महिला आफ्नो तरकारी बारीमा काम गरिरहेका बेला गत बिहिबारदेखि हराइरहेकी थिइन् । ५४ वर्षीय वा तिबालाई निकाल्न त्यहाँका स्थानीयले गत...
एजेन्सी–एक नयाँ अध्ययनले सिंह, बाघ र भालुजस्ता जनावर मानिसका कारणले राति जाग्ने गरेको देखाएको छ । वैज्ञानिकहरुले धेरै पहिलेदखि नै मानवीय क्रियाकलापले प्रकृतिलाई असर पार्छ भन्ने पत्ता लगाएका हुन्...
एजेन्सी । अन्र्टाटिकाको बरफ निक्कै डरलाग्दो दरमा पग्लिरहेको एक अध्ययनले देखाएको छ । सन् १९९२ यता अन्र्टाटिकाको लगभग ३० खर्ब टन बरफ पग्लिसकेको छ । यो कुरा अन्तर्राष्ट्रिय बरफ विज्ञहरूको...
बेलायतका एक व्यक्तिले सफलताको नयाँ इतिहास लेखेका छन् । कुनै बेला एयरपोर्टमा सरसफाइको काम गर्ने यी व्यक्तिले आफ्नो एयरलाइन्स लञ्च गर्दैछन् । लण्डनमा बस्ने यी व्यक्तिको नाम काजी साफिकुर...
बीबीसी इन्स्टाग्राममा फोटो सेयर गरिरहेका बेला भिक्टोरियालाई अन्दाज थिएन कि उक्त फोटोले उनको जागिर खोस्नेछ । २६ वर्षीया भिक्टोरिया रुसको ओम्स्कको एक स्कूलमा पढाउँथिन् । केही दिन अघि...
बीबीसी बार्सिलोनामा स्विमिङ पुलमा महिलाले टपलेस भएर नुहाउने विषयमा यति विवाद बढ्यो कि यसमा भोट गर्नुपर्यो । र भोटको यो लडाईंमा टपलेस नुहाउने पक्षमा उभिएका महिलाको जीतसमेत भयो...
विदेश जाने इच्छा धेरैलाई हुन्छ । यसका लागि कतिले वैधानिक तरिका अपनाउँछन् त कतिले अचम्मको अवैधानिक तरिका अपनाउने गर्दछन् । यस्तैमा इराकका मानिसहरुले टर्की पुग्नका लागि एक अचम्मको तरिका अपनाएका...
वासिङ्टन । जागिर पाउनका लागि मानिसहरु राम्रोसँग पढ्छन् । यसका लागि अन्तर्वार्तामा पनि मेहनत गर्छन् । तर एक कम्पनीले जागिरका लागि एउटा अचम्मको तरिका अपनाएको छ । यो जागिरका लागि...
सन् १८८९ मे १८ तारिखमा रोसोलिनी सिसिलीस्थित १२ सन्तान भएको घरमा एक बालकको जन्म भयो । फ्रान्सेस्को ए.लेन्टिनीका तीनवटा खुट्टा, चारवटा पैताला र दुईवटा यौनाङ्ग थिए । लेन्टिनी आफ्नो...
बीबीसी अमेरिकाको टेक्ससमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । यहाँका एक व्यक्तिलाई सर्पको काटिएको टाउकोले डसेको छ । सर्पको विषको असरलाई कम गर्नका लागि ती व्यक्तिलाई औषधीको...
भारतको उत्तर प्रदेशस्थित बहराइचमा एक महिलालाई सर्पले टोक्यो । सर्पले टोकेको घटना रोचक त पक्कै होइन तर त्यसपछि उनले जुन तरिका अपनाइन् त्यो भने पक्कै रोचक छ । भारतीय...
मार्क रुथ, नेदरल्याण्डका प्रधानमन्त्री केही राम्रो कारणसहित सोसल मिडियामा भाइरल भएका छन् । वास्तवमा, प्रधानमन्त्री मार्कले डच संसदमा आफूले पोखाएको कफी आफै सफा गरेर भाइरल भएका हुन् । प्रधानमन्त्रीले...
थुप्रै जोडीहरुले समय समयमा प्रेमको कुनै बन्धन हुँदैन भनी पुष्टि गर्छन् । पछिल्लो पटक साउदी अरबकी एक युवतीको कहानीले यस्तै कुरा वर्णन गर्छ । आफ्नो बुवाका नीजि ड्राइभर जब...
एक पिताले आफ्नो तीन दिनको शिशुलाई भारतको केरलास्थित चर्च बाहिर छोडेर भागे । भुँइमा राख्नुअघि उनले बच्चालाई निधारमा चुम्बन गरे । ३२ वर्षीया पिताले लोकलाजका कारण यसो गरेको...
विमानमा रहेका एक व्यक्तिबाट आएको दुर्गन्धका कारण मे २९ तारिखमा स्पेन जाँदै गरेको नेदरल्याण्डको ट्रान्साभिया एयरलाइन्सको विमानले पोर्चुगलमा आपतकालीन ल्याण्डिङ गर्नुपर्यो । उक्त पुरुष यात्रुबाट कथित रुपमा यति धेरै गन्ध...
एजेन्सी । विभाजन अघि कराँची अविभाजित भारतको महत्वपूर्ण व्यापारिक केन्द्र हुने गथ्र्यो । ३० को दशकमा कराँचीको ४७% जनसङ्ख्या हिन्दू थियो । त्यहाँका कयैन बासिन्दाहरु महात्मा गान्धीको विचारधाराबाट प्रभावित थिए...