काठमाडौं । युरिक एसिड शरीरको फोहोर उत्पादन हो, जुन प्यूरिनयुक्त खानेकुरा खाँदा बढ्छ । मिर्गौलाले सामान्यतया युरिक एसिडलाई फिल्टर गर्छ र शरीरबाट निकाल्छ । तर मिर्गौलाले यसलाई हटाउन सकेन भने यो शरीरभर फैलिन थाल्छ । युरिक
चितवन । नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पताल र मातहतका अस्पताल तथा केन्द्रबाट गत आर्थिक वर्ष २०८२/०८३ मा तीन लाख ८१ हजार २६ जनाले स्वास्थ्य सेवा लिएका छन्। अस्पतालका...
काठमाडौं । मिर्गौला शरीरको एक महत्त्वपूर्ण अङ्ग हो जसले सम्पूर्ण शरीरको स्वास्थ्यलाई जोखिममा पार्न सक्छ । त्यसकारण, यदि मिर्गौलाको क्यान्सर विकास हुन्छ भने, यसको लक्षणहरू चाँडै पहिचान गर्नु महत्त्वपूर्ण छ...
काठमाडौं । वर्षाको मौसममा पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने वा फूड पोइजनिङको समस्या सामान्य हुन्छन् । धेरैजसो मानिसहरू यसको कारण दूषित पानी वा बाहिरको खानपिन मान्छन् । तर हाम्रो...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबिच स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडबाट...
काठमाडौं । सरकारले निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियारलाई नियुक्त गर्ने निर्णय गरेको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सूचना जारी गर्दै सिफारिस...
काठमाडौँ। काठमाडौँ मेडिकल कलेज (केएमसी) ले नेपालमै पहिलो पटक ‘अर्बिटल एथेरेक्टोमी’ प्रविधिमार्फत जटिल नसाको बिनाचिरफार सफल उपचार गरेको छ। खुट्टाको नसा पूर्ण रूपमा अवरुद्ध भएर अङ्ग नै गुमाउनुपर्ने जोखिममा रहेका बिरामीको...
काठमाडौँ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा ९५३ जनाको निःशुल्क आँखाको शल्यक्रिया सेवा गरिएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखराले गत आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका अति...
काठमाडौँ । औषधि मूल्य अनुगमन समितिले भारतीय बजारको मौजुदा मूल्य प्रणालीलाई आधार मानेर औषधिको मूल्य समायोजन गर्न औषधि परामर्श परिषद्को बैठकमा प्रस्ताव गरेको छ । औषधि मूल्य अनुगमन समितिले भारतीय नियामक...
काठमाडौँ। केरा विश्वभरि नै धेरै रुचाइने र व्यापक रूपमा प्रयोग हुने फल हो। सजिलै उपलब्ध हुने र तुरुन्तै ऊर्जा प्रदान गर्ने भएकाले यो हरेक घरपरिवारको रोजाइमा पर्छ। केराको सबैभन्दा ठूलो फाइदा भनेको...
काठमाडौँ । हिन्दु धर्ममा साउन महिनालाई भगवान् शिवको अत्यन्त प्रिय महिना मानिन्छ । यसै सन्दर्भमा आज साउन महिनाको पहिलो सोमबार विशेष श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । सनातन कालदेखि नै...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शनिबार बुढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग केन्द्रको अनुगमन गर्दै केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएकी छन् । उनले केन्द्रबाट...
काठमाडौँ । सिधे नुन (रक साल्ट) सेतो नुनभन्दा बढी स्वास्थ्यकर हुन्छ भन्ने धारणा धेरै मानिसमा पाइन्छ। तर चिकित्सकहरू कुन नुन खाने भन्नेभन्दा पनि कति मात्रामा खाने भन्ने कुरा स्वास्थ्यका लागि धेरै...
काठमाडौँ । फिट्किरीमा प्राकृतिक एस्ट्रिजेन्ट र एन्टिब्याक्टेरियल गुणहरू हुन्छन् । सुन्दरता बढाउन यसलाई धेरै तरिकाले प्रयोग गरिन्छ । अनुहारमा लगाउनेदेखि लिएर काखको दुर्गन्ध हटाउनेसम्म यसको अनेक प्रयोग छन् । तर...
काठमाडौँ । तौल घटाउने र स्वास्थ्य अवस्था सुधार गर्ने धेरै तरिका छन् । व्रतले शरीरलाई विषाक्त पदार्थबाट मुक्त गर्न र मेटाबोलिजम सुधार गर्न मद्दत गर्ने धेरै मानिसहरू सोच्छन् । तर...
काठमाडौँ । क्यान्सर नाम यति डरलाग्दो छ कि यसको सङ्केतले पनि मानिसहरूलाई डर लाग्छ । त्यसैले धेरैजसो मानिसहरू शरीरमा हुने परिवर्तनहरूलाई हल्का रूपमा लिन्छन् र क्यान्सर जस्तो रोगबारे सोच्नै सक्दैनन्...
काठमाडौँ । हरेक भान्सामा धेरै प्रकारका दाल पाइन्छन् । यी दाल स्वादिष्ट त हुन्छन् नै स्वास्थ्यको लागि पनि उत्तिकै फाइदाजनक हुन्छन् । धेरै मानिसहरूले आफ्नो स्वाद अनुसार दाल किन्छन् ।...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाएको छ...
काठमाडौँ । अस्वस्थ जीवनशैली र खानपानमा आएको परिवर्तनसँगै मुटु रोगीको सङ्ख्या बढ्दै गएको छ । मुटु सम्बन्धी स्वास्थ्य समस्या भएका बिरामीको सङ्ख्या बढ्दै गएको बेला मुटु रोग विशेषज्ञको भने चरम...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नयाँ तथा प्रस्तावित सङ्गठन संरचना (ओएण्डएम) को खाका तयार पारेको छ । प्राप्त अनुसूची–१ को प्रस्तावित संरचना अनुसार मन्त्रालयको नेतृत्व राजनीतिक रूपमा मन्त्री र...
काठमाडौँ । मुखबाट र्याल आउनु सामान्य घटना हो । तर जब मुखमा अत्यधिक र्याल आउँछ अनि पल्टिँदा वा सुत्दा पनि लगातार र्याल चुहिन्छ भने चाहिँ यो चिन्ताको कारण हुन सक्छ...
काठमाडौं । माइग्रेन एउटा यस्तो अवस्था हो, जसमा टाउको दुखाइ सामान्य हुँदैन, ज्यानै जाला जस्तो हुन्छ। यो स्नायुसम्बन्धी समस्या हो। यसले तीव्र पीडा र असहजता निम्त्याउँछ। माइग्रेनका लागि चिकित्सा उपचार उपलब्ध...
काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) को कार्यकारी निर्देशक पदका लागि ६ जना उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक भएको छ । भूमि व्यवस्था,सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत गठित सिफारिस...
काठमाडौँ । चिकित्सा क्षेत्र सुधारका अभियन्ता प्रा.डा.गोविन्द केसीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई व्यापारिक स्वार्थबाट मुक्त राख्न माग गर्दै पुनः सत्याग्रह बस्ने चेतावनी दिएका छन् । आज शुक्रबार एक प्रेस...
काठमाडौँ । आजदेखि तीन महिने डेंगी सचेतना अभियान सुरु भएको छ । डेंगी जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले साउन, भदौ र असोजलाई डेंगी सचेतना अभियान सञ्चालन गर्न थालेको हो । ...
काठमाडौँ । आजकल खाना पोको पार्न वा बेर्न अखबारहरू बढी प्रयोग भइरहेका छन् । धेरैजसो घरमा फोइल पेपरको ठाउँमा पत्रिकाहरू प्रयोग गरेको देखिन्छ । यो विधि सजिलो र सुविधाजनक देखिए...
काठमाडौँ । एउटा भनाइ छ–तपाईं जस्तो खानुहुन्छ, तपाईंको मन पनि त्यस्तै हुन्छ । आयुर्वेदअनुसार यो भनाइ पूर्णतया सत्य हो । आयुर्वेदले आहारमार्फत स्वास्थ्य कायम राख्न पनि सल्लाह दिन्छ । यसैकारण आयुर्वेदमा...
काठमाडौँ । मुटु रोग अचानक उमेरसँगै आउँदैन । बरु यो त व्यक्तिको बानीका कारण आउँछ । जसले लामो समयसम्म मुटुलाई हानि पुर्याइरहन्छ । मुटु हल्ला गरेर होइन चुपचाप कमजोर हुन्छ ।...
काठमाडौँ । पहिले पहिले स्ट्रोकलाई बुढेसकालको रोग मानिन्थ्यो, तर अहिले ३०–४० वर्ष उमेरका मानिसहरूमा स्ट्रोकको समस्या तीव्र गतिमा बढिरहेको छ । खराब जीवनशैली, खराब आहार, तनाव र शारीरिक गतिविधिको कमी यसको...
काठमाडौँ । आजदेखि निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, ल्याब तथा निजी मेडिकल कलेजमा उपचार सेवा लिँदा बिरामीले थप ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ तिर्नुपर्ने भएको छ। सरकारले आर्थिक विधेयक २०८३...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकार, सेवा पहुँच तथा आवश्यक नीतिगत सुधारका विषयमा छलफल भएको छ । मायाको पहिचान नेपाल, समावेशी मञ्च...
हेटाैँडा । बागमती प्रदेश सरकारले बागमती प्रदेशका पत्रकारलाई प्रदेश अस्पतालबाट स्वास्थ्य उपचार सेवामा सहुलियत दिने भएको छ । बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयमा आज आयोजित कार्यक्रममा प्रदेश स्वास्थ्यमन्त्री किरण थापामगरले मन्त्रीस्तरीय निर्णय...
काठमाडौँ । सरकारले आर्थिक विधेयक २०८३ मार्फत निजी स्वास्थ्य संस्थामा ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ लगाउने निर्णय गरेसँगै साउन १ गतेदेखि त्यस्ता अस्पतालमा उपचार सेवा थप महँगो हुने भएको छ...
नेपालमा कलेजो प्रत्यारोपण न्यून मात्रामा हुने गरेको छ । खर्चिलो उपचार पद्यती, विशेषज्ञ चिकित्सकको अभाव, पर्याप्त पूर्वाधारको कमि र सरकारले कलेजो प्रत्यारोपणमा सहुलीयत नदिँदा प्रत्यारोपण दर न्यून छ । विशेषज्ञहरुका...
चितवन । चितवन जिल्लामा गएको एक वर्षमा २७४ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार १० हजार ५२३ जनाको परीक्षण गरिएकामा उक्त...
काठमाडौँ । चिया धेरैको लागि जीवनको एक हिस्सा हो । मानिसहरू भोक लागे चिया पिउँछन्, कसैलाई कुर्नु परे चिया पिउँछन् । कसैलाई केही भन्नु पर्दा सँगै बसेर चिया पाउँछन् ।...
काठमाडौँ । काठमाडौँ मेडिकल कलेज (केएमसी) ले ६७ वर्षका एक बिरामीको मस्तिष्कको रक्तनली फुटेको जटिल समस्याको न्युरोइन्टरभेन्सन प्रविधिमार्फत बिनाचिरफार सफल उपचार गरेको छ। कलेजका अनुसार ६७ वर्षको उमेरमा ‘ब्रेन एभीएम’ (आर्टेरियोभेनस...
काठमाडौँ । सरकारको पूर्ण स्वामित्वमा रहेको देशको एकमात्र प्रत्यारोपण केन्द्रको रूपमा स्थापित भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा ३७ जनाको मात्रै कलेजो प्रत्यारोपण भएको छ । नेपालमा पहिलोपटक...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत बिदा नलिई लगातार ६० दिनभन्दा बढी समयदेखि आफ्नो कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्य सेवाका कर्मचारीहरूसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले एक सार्वजनिक...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा नवनियुक्त स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भर्चुअल बैठक सम्पन्न भएको छ। बैठकमा देशभर जलन उपचार व्यवस्थापनको वर्तमान अवस्था, उपलब्ध सेवा, चुनौती...
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चालनमा ल्याएको निःशुल्क स्वास्थ्य पोर्टल मार्फत दुई हजार दुई सय भन्दा बढी आर्थिक रूपमा विपन्न तथा लक्षित वर्गका नागरिकले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका...