शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

महामारी बन्ला बर्ड फ्लू ?

काठमाडौँ । कोभिड–१९ को आतंक बल्लतल्ल थामिएको छ । यसैबिच वैज्ञानिकहरू बर्ड फ्लू अर्थात् एन५एन१ ले महामारीको रूप लिन सक्ने बताउँछन् । सन् २०२० देखि बर्ड फ्लू तीव्र रूपमा बढिरहेको इष्ट एंगलिया युनिभर्सिटीका जीव विज्ञानका ...