नरेन्द्रराज प्रसाईद्वारा लिखित सुविख्यात नाटककार, आख्यानकार तथा कवि विजय मल्लको जीवनी धारावाहिक रुपमा रातोपाटीले आगामी शनिबारदेखि प्रत्येक साता प्रकाशित गर्नेछ । हामीले यो श्रृंखला पुस्तकको प्राक्कथनबाट शुरु गरेका छौँ । विजय मल्ल आधुनिक नेपाली साहित्यमा लेखनाथ