शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

साहित्य

ललितकलामा चित्रकलामाथि कविता लेखन, सुनिए २० कवि

विराटनगर । विराटनगरमा जारी५ दिने ‘कोसी प्रादेशिक ललितकला प्रदर्शनी–२०८२’को  तेस्रो दिन चित्रकलामाथि लेखिएका कविता वाचन भएको छ । शनिवार कोसी प्रदेशभरिका विभिन्न भाषाका २० कविले लेखेका कविता वाचन गरेर कला प्रदर्शनीलाई कवितामय बनाए । शुक्रबार