शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

मोडेल

ग्रामीको रेडकार्पेटमा सेलिब्रेटीको फेसन, तस्बिरहरू

सन् २०२२ को ग्रामी अवार्ड अमेरिकाको लास भेगासमा आयोजना गरिएको छ । गत जनवरीमा नै गर्ने भनिएको यो अवार्ड ढिला गरी आयोजना गरिएको हो । अवार्डमा जोन बाटिस्टे ११ वटा विधामा मनोनयनमा परेका छन्