सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

संगीत

प्रताप–रानीको ‘मायाँको धुन’मा हराए श्रद्धा र सुरेश

काठमाडौँ । रानी शाक्य र प्रताप दासको स्वर रहेको रोमान्टिक गीत ‘मायाँको धुन’ सार्वजनिक भएको छ । राजेश शाक्यको शब्द, एलिस कार्कीको संगीत रहेको गीत प्रेमको भावमा तयार पारिएको छ । गतिको भिडियोमा मोडल