काठमाडाैँ । अभिनेता जीवन गिरी र मोडल सकी इटानीले जीवनभर वरपीपल झैसँगै बाच्ने बाचा गरेका छन् । दुवैले रियल जीवनमा भन्दा पनि रिल जीवन अर्थात ‘जीवन साथी’ बोलको गीतको भिडियो अभिनयमा उक्त बाचा गरेका हुन् ।
काठमाडौँ । ‘ए झरी’ बोलको गीत कुनै समय लोकप्रिय थियो । युवा श्रोता तथा दर्शकको मनमा बस्न सफल गायक नवीन के भट्टराईको उक्त चर्चित गीत फिमेल भर्सनमा आएको छ । ...
काठमाडौँ । तीज नजिकिँदै गर्दा सामाजिक सञ्जालमा तीजका गीत बज्न थालेका छन्। यहीबीचमा प्रताप दास र रिज्योना कार्कीको स्वरमा तीज गीत ‘माइत जाने हो’ सार्वजनिक भएको छ । निर्माण...
काठमाडौँ । संगीतकार तथा रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीविरुद्ध रेडियो प्रसारकहरुले लगाएको प्रतिबन्ध तत्काल फिर्ता लिन संगीतसम्बद्ध विभिन्न सात संस्थाले अनुरोध गरेका छन् । गीतकार संघ, संगीतकार संघ,...
सुर्खेत । डा. महेन्द्रकुमार मल्लको मौलिक तीज गीत ‘राधा’ को लोकार्पण गरिएको छ । मंगलबार नेपाली भाषा शिक्षा विभाग सुर्खेत बहुमुखी क्याम्पसको आयोजनामा एक कार्यक्रमकाबीच क्याम्पस प्रमुख माधव खनालले लोकार्पण...
काठमाडौँ । संगीतकार तथा गायक कालिप्रसाद बासकोटा र गायिका इन्दिरा जोशीले सांगीतिक कार्यक्रमका लागि अमेरिका टुर गर्ने भएका छन् । ३ ई इन्टरटेनमेन्ट एलएलसीले आयोजना गर्न लागेको ‘युएसए टुर २०२३’...
काठमाडौँ । तीज आउन अझै दुई महिना बाँकी छ । साङ्गीतिक क्षेत्रमा तीजका गीत भने धमाधम भित्रिन थालिसकेका छन् । यस्तैमा गायिका रानी शाक्य र गायक नारायण बाबुको स्वर,...
काठमाडौँ । गायक तथा सङ्गीतकार शिव परियारको एकल स्वर तथा सङ्गीत रहेको गीति एल्बम ‘तिमी र म’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक एल्बममा कवि तथा गीतकार सागर...
– रमेश गिरी भक्तपुर । ‘साँझको जुनसँगै, आउँछौ तिमी भनेर, टोलाइरहन्छु आकाशमा रातको तारा गनेर सजाइरहन्छु, सपनाहरू, हृदयभरि उमङ्गिएर तर तिमीले बिर्सिदियौँ चोखो मिलन, मायाका कथाहरु.......।’ अजरअमर कालजयी...
काठमाडौँ । नेपाल नेटवर्क टेलिभिजन आयोजक रहेको ‘दोहोरी आइडल’ का उत्कृष्ट ४२ प्रतियोगी सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमकाबीच आयोजकले प्रतियोगी सार्वजनिक गरेको हो । कार्यक्रममा ‘दोहोरी आइडल’...
काठमाडौँ । गायक प्रकाश सपुतको नयाँ गीत 'दमाई महाराज' सार्वजनिक भएको छ। गीत गायनमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन्। सपुतकै शब्द तथा संगीत रहेको गीतमा सुदिप सागरले...
काठमाडौँ । रेडियो, टेलिभिजन लगायतले अब गीत बजाउँदा रोयल्टी तिर्नुपर्ने भएको छ । शुक्रबार बसेको संगीतकार संघ नेपालको बैठकले रोयल्टी नतिर्ने रेडियो-टिभीलगायतलाई गीत नबजाउन आह्वान गर्ने निर्णय गरेको छ । ...
काठमाडौँ । चर्चित रकगायक रविन तामाङको सम्झनामा ‘ट्रिब्युट टु रबिन तामाङ’ नामक सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । काठमाडौँको ठमेलमा रहेको ‘क्लब फरेनहाइट’ले शुक्रबार साँझ उक्त सांगीतिक कार्यक्रम गर्न...
काठमाडौँ । ‘चोट के हो, व्यथा के हो, म जस्तो घाइतेलाई सोध, मिलन के हो खुसी के हो, मसँग कहिल्यै सोध्दै नसोध...।’ अजर अमर कालजयी गीत गाउने गायक अरुण...
काठमाडौँ । गायक सुरेश लामा र गायिका रचना रिमालको युगल स्वर रहेको ‘आउ तिमी अँगालोमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । रोमाण्टिक शैलीमा तयार गीतमा डा. चन्द्र गिरीका...
गीत ‘बादल, वर्षा, बिजुली’ टिकटकमार्फत् अत्यधिक चर्चित भयो । केही समय अघि टिकटक स्क्रोल गरेर हेर्दा लगभग प्रत्येक भिडियो यही गीतसँग सम्बन्धित हुन्थे । यो गीतको नयाँ भर्सन पनि निकालिएको...
काठमाडौँ । १८ वर्ष पहिले बनेको चलचित्र ‘कर्तव्य’मा रहेको गीत ‘बादल वर्षा बिजुली’ पछिल्लो समय निकै चर्चित बन्यो । छोटा भिडियोको लोकप्रिय ‘टिकटक’ले यो गीतलाई पुनरुज्जीवन दिलायो । यो गीतको...
काठमाडौँ । गायिका मिलन नेवार र गायक अनुप रेग्मीको स्वर रहेको नयाँ गीत ‘एक कदम’ सार्वजनिक भएको छ । कमला न्यौपानेको शब्द रहेको गीतमा यदिन गजमेरको संगीत र रुपम सिंह...
काठमाडौँ । शोभित बस्नेतको प्रस्तुतिमा निर्माण भएको फिल्म 'जय हो' पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक 'जोमसोमको डाँडैमा हिउँ खेल्न जाने की' बोलको गीतमा...
काठमाडौँ । चर्चित संगीतकार योगेन्द्र उपाध्यायको गीत ‘क्लियर कट’ दिन प्रतिदिन लोकप्रिय बन्दै गएको छ । सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युबको ट्रेण्डिङ्गम परेको छ । लोकपप शैलीको गीत...
काठमाडौंँ । पछिल्लो समयका लोकप्रिय जोडी अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री करुणा श्रेष्ठ अभिनित म्युजिक भिडियो ‘माया धोका’ सार्वजनिक भएको छ । प्रेम र धोका देखाउन खोजिएको भिडियो प्रहिल कार्कीले...
काठमाडौँ । नेपाली गीत सङ्गीत बजारमा नयाँ प्रकारको “समलिङ्गी” नामक म्युजिकल सिनेमा सार्वजनिक छ । हालसम्म निस्केको र बनेको भन्दा फरक कथा र विषय समेटेर भिडियो बनाइएको निर्माण पक्षको दाबी...
काठमाडौँ । गायक राजेश राईले झल्को ज्यानकै बोलको गीतको भिडियो रिलिज भएको छ । सिङ्गीङ सुपर स्टार सिजन १ का विजेता समेत रहेका गायक राजेशको सार्वजनिक गीतमा दुर्लभ जन्तरेको शब्द,...
काठमाडौंँ । स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको स्वर तथा संगीत रहेको कालजयी गीत ‘केहि मिठो बात गर’ रेकर्ड भएको ३५ वर्षपछि म्युजिक भिडियो निर्माण भएको छ । कालीप्रसाद रिजालको शब्द रहेको...
काठमाडौँ । गायक शिव सागर खड्काको स्वर रहेको गीत ‘मलाई खोज्नु पर्ला’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत गायक खड्काकै रहेको छ भने एरेन्ज रिकेश गुरुङको छ । ...
काठमाडौँ । गायक तथा संगीतकार बाबुल गिरीको नयाँ गीत ‘माया केही त बोलन’ सार्वजनिक गरिएको हो । संगीत समेत गिरीकै रहेको गीतमा ध्रुव कटुवालको शब्द छ । गीतको भिडियोमा...
काठमाडौँ । १९ साउनबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘अदृश्य’को पहिलो गीत ‘एक चोटि’ सार्वजनिक भएको छ । गीतमा फिल्मका मुख्य कलाकार प्रमोद अग्रहरी र रीस्ता बस्नेतको अभिनय देख्न सकिन्छ...
काठमाडौँ । रक गायक रोविन तामाङको केही दिन अगाडि निधन भयो । उनको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाउँदै आज अन्तिम संस्कार गरिएको छ । नेपाली गीतसङ्गीत र अभिनयको क्षेत्रमा...
हानोई । चीनले साउथ चाइना सीमा आफ्नो प्रभुत्व दाबी गर्दै प्रयोग गर्ने नक्सा आफ्नो वेबसाइटमा प्रयोग गरेकोमा भियतनाममा ब्ल्याकपिंकको कन्सर्ट आयोजकहरूले माफी मागेका छन् । कोरियन पप समूहले यही महिना...
चर्चित रक गायक तथा अभिनेता रबिन तामाङको शवलाई अन्त्येष्टि अघि नक्सालमा राखिने भएको छ । आइतबार बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि उनको पार्थिव शरीरलाई नेपाल संगीत तथा नाट्य प्रज्ञा...
काठमाडौँ । लोकप्रिय गायक एवं संगीतकार सिडी विजय अधिकारीको स्वर रहेको गीत ‘चरी’ सार्वजनिक भएको छ । गीतमा जीवनदास सुनारको शब्द, सिडी विजयक संगीत छ । भिडियोमा मोडेल बिना...
चर्चित गायक तथा अभिनेता रबिन तामाङको अन्त्येष्टि आइतबार गरिने भएको छ । बौद्ध संस्कार अनुसार उनको आइतबार स्वयम्भूमा अन्तिम संस्कार गरिने निश्चित भएको हो । रबिनका दुई छोरी छन्...
चर्चित गायक तथा अभिनेता रबिन तामाङको पोस्टमार्टम सकिएको छ । प्रारम्भिक रिपोर्टमा उनको मुटुमा समस्या देखिएको र यसै कारण उनको निधन भएको हुनसक्ने बताइएको छ । त्रिवि शिक्षक अस्पताल...
काठमाडौंँ । डिनेस्ट इन्टरटेनमेन्टको ब्यानरमा वेब सिरिज ‘प्रितको रीत’ निर्माण भएको छ । शंकर कोइरालाको लेखन तथा निर्देशन रहेको सिरिजमा प्रेमकथामा निर्माण भएको हो । सिरिजमा एक युवती प्रतिको...
काठमाडौँ । चर्चित गायक राजु लामा र ‘द भ्वाईस अफ नेपाल सिजन ४’ विजेता करण राईको नयाँ गीत ‘धन्यवाद’ सार्वजनिक भएको छ । राजुकै शब्द तथा सङ्गीत रहेको गीतलाई देवेश...
काठमाडौँ । अभिनेता तथा गायक आमेश भण्डारीले आफू गायिका समिक्षा अधिकारीसँग विवाह गर्न तयार रहेको बताएका छन् । टेलिभिजन कार्यक्रममा ‘द प्रकाश सुवेदी शो’ को अन्तवार्ताको क्रममा उनले यस्तो बताएका...
काठमाडौँ । प्रताप दास र रानी शाक्यको स्वर रहेको गीत ‘मेरो संसार’ सार्वजनिक भएको छ । गीतमा विना भट्टराईको शब्द तथा मीन गुरुङको सङ्गीत छ । प्रताप र रानीले...
काठमाडौँ । गायक शिशिरजय खरेलको नयाँ गीत ‘मै नाचिदिन्छु’ सार्वजनिक भएको छ । खरेलकै शब्द तथा संगीत रहेको गीतमा विशम आचार्यको एरेन्ज रहेको छ । डान्सिङ शैलीमा तयार गरिएको गीतको...
काठमाडौँ । वर्षमा केवल एक दिनपर्ने तीजका लागि अचेल हजारौँ गीत बन्छन् । महिनौँ अगाडिदेखि गीत गुन्जन्छ र धेरैको प्राथमिकतामा पर्छ । तर ‘मानो खाएर मुरी उब्जाउने’ महिनाको रूपमा चिनिएको असारका...
काठमाडौँ । गीतकार नमिता दवाडीले फिमेल भर्सनमा हिट भएको गीत ‘परिचय’को मेल भर्सन बजारमा ल्याएकी छिन् । श्रेया अगस्तीको स्वर रहेको गीतमा ज्ञानेन्द्र गिरीको सङ्गीत तथा विशाल निरौलाको एरेन्ज छ...
काठमाडौंँ । गायक प्रकाश सपुतमाथि रोमानियाको एक कार्यक्रममा भएको बोतल प्रहार घटना अत्यन्तै निन्दनीय र आमानवीय भएको लोक तथा दोहोरी गीत प्रतिष्ठानले बताएको छ । प्रतिष्ठानले सोमबार एक विज्ञप्ति जारी...