काठमाडौँ । आजको समयमा कम उमेरका युवा पुरुषहरूले पनि निरन्तर थकान, ऊर्जाको कमी, पेटको बोसो बढेको र अस्पष्ट चिडचिडापन जस्ता समस्याहरू अनुभव गरिरहेका छन् । केही वर्ष पहिले यी समस्याहरू प्रायः वृद्ध पुरुषहरूमा देखिन्थे । यी
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशका सेना प्रमुख (कमाण्डर–इन–चिफ) ओलेक्सान्द्र सिस्र्कीलाई पदबाट हटाएका छन् । यो निर्णय लोकप्रिय रक्षामन्त्री मिखाइलो फेदोरोभलाई हटाएको केही दिनपछि आएको हो । फेदोरोभको बर्खास्तीले देशभर सडक प्रदर्शनको...
वि.सं.२०८३ साल साउन ६ गते । बुधबार । ईश्वी सन् २०२६ जुलाई २२ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वर्षा ऋतु । श्रीशाके १९४८ ।...
नेपालगन्ज । बाँकेका कुनै पनि स्थानमा अहिले धान रोपाइँका बेला गोरु वा राँगाले खेत जोतेको दृश्य देख्न पाइँदैन । ह ह माले, ह ह तारेको कुनै आवाज पनि सुनिँदैन । खेतमा...
काठमाडौँ । काठमाडौँ उपत्यकामा १९ प्रतिशतले दुर्घटनामा कमी आएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा आठ हजार ८८१ सडक दुर्घटना भएकामा आव...
कञ्चनपुर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको यातायात पुनः सञ्चालनमा आएको छ । महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि यहाँको शारदा ब्यारेज (बनबासा पुल) मा चारपाङ्ग्रे...
काठमाडौँ । स्थलगत अनुमगनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ । विभागले किसु चमेनागृहलाई रु २० हजार जरिवाना गरिएको छ । उपभोक्ता...
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर विपदका ६६ वटा घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का कारण ५२ जिल्ला प्रभावित भएका छन् । सोमबार बिहानदेखि...
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– कोशीमा सत्ता परिवर्तनको खेल कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशमा विकसित हुँदै गरेको नयाँ राजनीतिक...
आज २०८३ साउन ५ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– एकपछि अर्को धक्का सुशासन र सामाजिक न्याय...
काठमाडौँ। अमेरिकाले आफ्नो दशकौँ पुरानो विद्यार्थी भिसा प्रणालीमा व्यापक हेरफेर गर्दै नयाँ नियम सार्वजनिक गरेको छ। अमेरिकी गृह सुरक्षा विभाग (डीएचएस) ले भिसा दुरुपयोग रोक्न, सुरक्षा जाँच कडा बनाउन र विदेशी...
काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का कार्यकारी अध्यक्ष महेश्वर भक्त श्रेष्ठको नियुक्तिविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश नृपध्वज...
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय वाणिज्य बैंकबाट ७ वर्षको एकमुष्ट निवृत्तिभरण (पेन्सन) लिएर स्वैच्छिक अवकाशमा गएका कर्मचारीहरूले सोही अवधिभित्र भएको तलब वृद्धिको आधारमा थप रकम दाबी गर्न नपाउने फैसला गरेको...
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै एक जना युवकले शितलनिवास अगाडि आत्मदाह प्रयास गरेका छन्। आत्मदाह गर्न खोज्ने २७ वर्षीय विशाल तामाङलाई प्रहरी नियन्त्रणमा लिएर छाडेको छ। तामाङ...
काठमाडौँ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रको नीतिगत तथा संरचनागत सुधारका लागि निजी क्षेत्रसँगको सहकार्यलाई थप सुदृढ बनाइने बताएका छन् । मंगलबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा...
भारतको राजधानी दिल्ली यतिबेला कक्रोच जनता पार्टी अर्थात् सीजेपीको नेतृत्वमा विद्यार्थी आन्दोलनको रापमा छ । पर्यावरणविद् तथा शैक्षिक-सामाजिक अभियन्ता सोनम वाङचुकलाई अनसनरत् स्थल जन्तरमन्तरबाट दिल्ली पुलिसले उठाएर अस्पताल लगेपछि स्थिति...
कास्की । जिल्ला प्रशासन कार्यालय, कास्कीले सेवाग्राहीको चाप बढेपछि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहान आठ बजेदेखि नै सुरु गर्ने भएको छ । बुधबारदेखि लागु हुने गरी उक्त सेवा प्रवाहका लागि समय थप...
काठमाडौँ । सिंहदरबारको मूल प्रवेशद्वारमा धर्नामा बसेकी विनु यादवसँग महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले भेटवार्ता गरेकी छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा यादवले आफूले...
काठमाडौँ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरे विरुद्ध विभागीय कारबाही प्रक्रिया टुङ्ग्याउँदै निजामती सेवाबाट हटाउने निर्णय गरेको छ। मन्त्रालयका अनुसार निजामती सेवा...
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निजी शिक्षामा कर लगाउने वा नलगाउने विषयमा केन्द्रित बहसभन्दा नेपालको शिक्षा प्रणाली, संवैधानिक व्यवस्था र राज्यको दायित्वबारे गम्भीर छलफल हुनुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत...
काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर नलिने सरकारको घोषणाको स्वागत गरेका छन् । अध्यक्ष साहले मंगलबार सामाजिक...
काठमाडाैँ । जनकपुरमा श्रम संस्कृत पार्टीसँग आबद्ध व्यक्तिहरूलाई लखेटिएको भनिएको घटनापछि पार्टीका अध्यक्ष हर्क साम्पाङले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। साम्पाङले आफ्ना श्रमदाताहरूलाई गरिएको अपमानले आफूलाई...
काठमाडौँ । कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई नभेटेको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नेपालमा रहेका विभिन्न देशका राजदूत तथा नियोगमा प्रतिनिधिहरूलाई एक्लाएक्लै भेट्ने तयारी गरिरहेका छन् । प्रधानमन्त्रीको सचिवालय स्रोतका...
काठमाडौँ । नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड एंगेजमेन्टले आयोजना गरेको नेपाल–जर्मनी सम्बन्धको गतिशीलता खोजी विषयक कार्यक्रममा नेपालका लागि जर्मन राजदूत उडो युजेन भोल्जले नेपाल–जर्मनबिचको सम्बन्ध ऐतिहासिक रहेको र यसलाई...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध अर्को मुद्दा दायर गरेको छ । यसअघि नै केही मुद्दा दायर भइसकेका उनीविरुद्ध अख्तियारले मङ्गलबार भ्रष्टाचार र...
कञ्चनपुर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । महाकाली नदीमा पानीको बहाव बढेर सतर्कता तह पार गरेपछि शारदा ब्यारेजमा गाडीलाई आवातजावतमा निषेध गरिएको हो । आज बिहान नदीमा पानीको...
वीरगन्ज । पर्सास्थित कालिकामाई गाउँपालिका–३ हरिहरपुर बिर्ताका वडाध्यक्ष सञ्जय पटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पोखरियाले गाउँपालिकाका कर्मचारीमाथि कुटपिट तथा दुव्र्यवहार गरेको आरोपमा उनलाई आज नियन्त्रणमा लिएको...
काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत सम्बोधन हुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले जारी गरेको विज्ञप्तिमा त्यसप्रकारका गुनासा मुख्यसचिवमार्फत प्रभावकारी रुपमा सम्बोधन...
चितवन । आज चितवन राष्ट्रिय निकुञ्जबाट दुई जना व्यक्ति पक्राउ परेका छन् । विश्वमा दुर्लभ, एकसिङ्गे गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा प्रहरीले खड्गनारायण चौधरी र टेकबहादुर मगरलाई पक्राउ गरेको हो...
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको घोषणा स्वागतयोग्य भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार प्रतिक्रिया...
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर लागू नगर्ने निर्णयको स्वागत गर्दै बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) समेत...
काठमाडौँ । पूर्वअर्थमन्त्री रामशरण महतविरुद्धको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धी भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न विशेष अदालतले अस्वीकार गरेको छ । विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको...
काठमाडौँ । नेपाली कांग्रेसले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर खारेज गर्ने सरकारको निर्णयको सकारात्मक भएको टिप्पणी गरेको छ । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस...
तनहुँ । तनहुँको व्यास नगरपालिका–७ कलेस्ती पुल नजिक बस दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् भने अन्य १४ यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मंगलबार दिउँसो करिब...
काठमाडौँ । वीपी स्मृति दिवसको अवसर पारेर बुधबार नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले गरेको कार्यक्रममा नेता डा. शेखर कोइराला पनि सहभागी हुने भएका छन्। देउवा समूहले वीपी स्मृति दिवसको...
बारा । नेपाली कांग्रेस बाराको पार्टी कार्यालय सञ्चालनको विषयलाई लिएर दुई समूहबिच झडप भएको छ । तत्कालीन जिल्ला सभापति राजेश राय यादव र कार्यवाहक सभापति मनोज भट्ट पक्षका कार्यकर्ताहरूबिच पार्टी कार्यालय...
बारा । पार्टी कार्यालय सञ्चालनको विषयलाई लिएर बारामा नेपाली कांग्रेस बाराका दुई समूहबिच झडपको भएको छ। तत्कालीन जिल्ला सभापति राजेश राय यादव र कार्यवाहक सभापति मनोज भट्ट समूहबिच झडप भएको...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता लेखनाथ दाहालले सम्पत्ति छानबिन कानुन अनुसार सबै व्यक्तिमाथि समान रूपमा हुनुपर्ने बताएका छन्। मङ्गलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चयनात्मक रूपमा छानबिन गर्न...
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले समाजमा बढ्दो निराशा चिर्न सरकार र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्। मंगलबार काठमाडौँमा पार्टीका नेता गुरु घिमिरेद्वारा लिखित पुस्तक...
जनकपुरधाम । हिन्दु सम्राट सेनाले श्रम संस्कृति पार्टीका कार्यकर्तालाई जानकी मन्दिरबाट लखेटेपछि सो पार्टीका अध्यक्ष हर्क राई (साम्पाङ)ले जानकी मन्दिर जाने पूर्वनिर्धारित कार्यक्रम रद्द गरेका छन् । यसअघि उनको स्वागतका लागि...
काठमाडौँ । बालेन नेतृत्वको सरकारले सुशासनमा विशेष जोड दिएको छ । सोही अन्तर्गत दोहोरो सुविधा दिइने मन्त्रालय, विभाग तथा विभिन्न कार्यालय खारेज गर्नुको साथै केही समायोजन गरिएका छन् । यद्यपि सिंहदरबारमै...