सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

फोटो फिचर

प्रमोद यादव हत्याको विरोधमा माइतीघरमा प्रदर्शन, तस्बिरहरू

काठमाडौँ । नेपाल इन्जिनियर्स एशोसिएसनले गत फागुन ३ गते सर्लाहीको मलङ्गवामा सब–इन्जिनियर प्रमोद कुमार यादवको हत्या भएको घटनाको निन्दा गर्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध सभा आयोजना गरेको छ । एशोसिएसनले हत्यारालाई तुरुन्त कारबाही गर्न माग गर्दै मंगलबार यादवको