काठमाडौँ । नइ एकेडेमीले नेपाली भाषा साहित्यको पठनपाठन तथा अनुसन्धानका साथै 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिमा विशिष्ट योगदानका लागि भारतका ९ जना प्राध्यापकलाई 'नइ प्रज्ञा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको नइ एकेडेमीका सदस्यसचिव