धनगढी । बिहान–बेलुकाको छाक टार्न मुस्किल, बालबच्चालाई पढाउन धौधौ, उपचार खर्च त परै जाओस्, सामान्य औषधिको समेत अभाव । यी पीडा र समस्या शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित भएका कञ्चनपुरका सयौँ परिवारको हो । दुई
काठमाडौँ । नेपाल सरकारले पहिलोपटक आयोजना गरेको सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आइतबार मात्रै सम्पन्न भयो । ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयको सगरमाथा संवादको...
विराटनगर । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा कोशी प्रदेश सरकारको समग्र बेरुजु अङ्क घटेको देखिन्छ । सङ्घीय सरकार, स्थानीय सरकार तथा अन्य प्रदेशहरूले सम्परीक्षण गरेर पनि समग्रमा बेरुजु अङ्क...
सुर्खेत । सुर्खेत जिल्लामा विकास निर्माणको निकै ठुलो विभेद देखिन्छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर एउटा सुविधासम्पन्न सहरका रूपमा स्थापित हुँदा सुर्खेतकै केही गाउँ अहिले पनि दुर्गम क्षेत्रका रूपमा...
हालैको सन्दर्भ हो, धनुषाबाट काठमाडौँ आएर बसोबास गर्ने एकजना मैथिलले सत्यनारायण भगवान्को पुजनोत्सवको आयोजना गरेका थिए । पूजामा काठमाडौँ उपत्यकाका थुप्रै मैथिल आमन्त्रित थिए । पूजालाई भव्यताको आवरण पहिर्याउन कुनै...
दिनपछि दिन गनेर शताब्दीले शताब्दीलाई जन्माइरहेछ चिरकालदेखि बितेका ती अवशेषहरूले इतिहासलाई रङ्गाइरहेछ !’ १३ वर्षको उमेरमा लक्ष्मीले लेखेको कविताको अंश हो यो । जुन कवितांश निकै समय उनको डायरीमा रहेर पहिलो कविता कृतिमा लिपिबद्ध...
अमेरिकाकी चर्चित महिला मुक्केबाज हुन्, भर्जिनिया फुच्स । उनले ओलम्पिक खेलकुदमा देशको प्रतिनिधित्व गरेकी छन् । विश्व च्याम्पियनसिप, पान अमेरिकन खेलकुदजस्ता विभिन्न ठुला प्रतियोगितामा उनले पदक पनि जितेकी छन् । ...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको १० महिना पूरा भएको छ । संसदीय अंकगणितका आधारमा ओली नेतृत्वको सरकार निकै शक्तिशाली रहे पनि विपक्षीहरूले सरकारको अस्तित्वमाथि निरन्तर प्रश्न...
बारा । वीरगञ्ज महानगरपालिका–३२ स्थित बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रा.लिले जीतपुरसिमरा उपमहानगरभित्रको सार्वजनिक जग्गा पनि कब्जा गरेर वर्षौँदेखि भोगचलन गरेको भेटिएको छ । यसअघि डाबर नेपालले वीरगञ्ज–३२ को सार्वजनिक जग्गा...
मकवानपुर । बागमती प्रदेश सरकारको लगानीमा हेटौँडामा निर्मित दुग्ध पाउडर प्लान्ट (धुलो दुध उत्पादन उद्योग) दुई वर्षदेखि ‘परीक्षणकाल’बाट माथि उठ्न सकेको छैन । सञ्चालनको मोडालिटी तयार नहुँदा दुग्ध विकास संस्थान...
काठमाडौँ । दुई साताअघि नबिल बैंकको मोबाइल बैंकिङ एप्लिकेसनमा समस्या देखियो । बैंकको एन–बैंक एपमार्फत हुने भुक्तानी अवरुद्ध हुँदा २/३ दिनसम्म मोबाइल बैंकिङ नियमित हुन सकेन । सुरुका दिनमा छोटो–छोटो अवधिका...
बुटवल । चालु आर्थिक वर्ष लुम्बिनी प्रदेश सरकारको बजेट कार्यान्वयनको अवस्था कमजोर देखिएको छ । चालु आर्थिक वर्षको वैशाख २० गतेसम्म प्रदेश सरकारले कुल बजेटको ४३.७ प्रतिशतमात्र खर्च गरेको छ...
काठमाडौँ । स्क्रिप्ट फाइनल भएपछि चलचित्रकर्मीमा एउटा टेन्सन सुरु हुन्छ । फिल्ममा देखाइने प्रहरी स्टेसन, अस्पताल, कलेजजस्ता आउडोर र इन्डोरका लागि आवश्यकताअनुसार घर कहाँ पाइएला ? यस्ता दृश्यहरू एकै ठाउँमा...
तारागाउँ म्युजियममा भर्खरै (मार्च १७–२६, २०२५) मुकेश श्रेष्ठको अलि अलग्ग र अनौठो प्रकारको सोलो कला प्रदर्शनी भयो । अलग्ग र अनौठो यसर्थ कि ठुलो कक्षमा एउटै मात्र चित्र राखिएको थियो,...
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकाको केन्द्रस्थित मुख्य बजार आसपासका अन्य बजारभन्दा चाँडै ब्युँझिन्छ । उज्यालो नहुँदै त्यहाँ साना–ठुला मालवाहक गाडीहरूको ताँती नै लाग्छ । गाडीको आवाज, मानिसको चहलपहलले बजारका मात्रै...
काठमाडौँ । सिरहा नवराजपुर गाउँपालिका–१ की रिंकुकुमारी सदाको बलात्कार भएको केही दिनपछि झुण्डिएको अवस्थामा शव फेला पर्यो । १७ वर्षीया रिंकु माघ २७ गते राति शौचालय जान भनेर निस्केकी थिइन्...
धनगढी । कैलालीको अत्तरियालाई सुदूरपश्चिम प्रदेशकै मुटु भन्दा फरक पर्दैन । नेपालका अन्य प्रदेशबाट स्थलमार्ग हुँदै सुदूरपश्चिमका जिल्लाहरूमा जानका लागि अत्तरिया नै मुख्य केन्द्र हो । प्रदेशका ९ जिल्लामध्ये कैलाली...
(प्रदीप नेपालको यो कथा २०७३ सालमा तयार पारिएको हो । त्यतिबेला प्रदीपले आफ्नो भूमिगत राजनीति, झुमा देवानसँगको बिहे लगायत प्रसंग सुनाएका थिए । आज प्रदीप यस धर्तीबाट अस्ताएका छन्, हामीलाई...
काठमाडौँ । नेता तथा कार्यकर्ता उत्पादन गर्ने मुख्य थलो मानिँदै आएका नेपाली कांग्रेसका भ्रातृ संस्थाहरू लथालिङ्ग बनेका छन् । पार्टीले आधिकारिकता दिएका १३ वटामध्ये एउटा त तोकिएको मितिमा महाधिवेशन गर्न...
बारा । सिमरा विशेष आर्थिक क्षेत्र प्राधिकरण ‘सेज’मा १ अर्ब ५० करोडको लगानीमा ‘पशुपति सेरामिक्स’ टायल्स उद्योग सञ्चालनमा छ । वार्षिक ७२ लाख रुपैयाँ जग्गा भाडा बुझाउने सो उद्योगले ८...
काठमाडौं । संघीय संसद्मा गएको माघ १५ गते दर्ता भएको नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक अहिले राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन अवस्थामा छ । तर...
भर्खरै मेरा एक मित्रले छोराको व्रतबन्ध गरे । कम खर्च गर्छु भन्दाभन्दै साढे तीन लाख रुपैयाँ लागेको उनी बताउँछन् । व्रतबन्ध गर्दा अचेल चेलीहरूलाई एउटै किसिमको कपडा दिने चलन छ, चेलीहरू...
श्रीमान् अफिस गएका बेला इल्याले मनका भावना कापीमा पोख्थिन् । कतिपय भावनालाई कथाको रूप पनि दिइन् । यसरी कापीमा पोखिएका आफ्ना भावना अरुलाई देखाउन वा सुनाउन उनलाई लाज हुन्थ्यो, लुकाएरै...
सुर्खेत । विकासका दृष्टिले निकै पछि परेको कर्णाली प्रदेशले बजेट कार्यान्वयनको अवस्थामा सुधार गर्न सकेको छैन । प्रदेशको आन्तरिक आम्दानी बढाउने त परै जावस्, सङ्घबाट उपलब्ध गराइएको बजेट पनि कार्यान्वयन...
काठमाडौँ । आज १३६ औँ अन्तर्राष्ट्रिय श्रम दिवस । सन् १८८६ मा अमेरिकाको सिकागो सहरमा भएको श्रमिक आन्दोलनको बलमा स्थापित ट्रेड युनियन अधिकारको सम्झनामा सन् १८९० देखि अन्तर्राष्ट्रिय श्रम दिवस...
मकवानपुर । भौतिक संरचना निर्माणको योजना कार्यान्वयनका लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको जग्गा प्राप्ति हो । यद्यपि बागमती प्रदेश सरकारले जग्गा प्राप्ति नहुँदै प्रादेशिक संरचना निर्माणमा देखाएको चटारो पाँच वर्षदेखि...
काठमाडौँ । २०५२ सालमा जनयुद्ध थाल्नुअघि नेकपा (माओवादी)ले शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकार समक्ष ४० बुँदे माग राखेको थियो । पार्टीको खुला मोर्चा संयुक्त जनमोर्चा नेपालका संयोजक डा. बाबुराम भट्टराईले...
पोखरा । संघीय संसद् अन्तर्गतको मूल समिति अर्थात् सार्वजनिक लेखा समितिमा नबुझाइएको तर सञ्चार माध्यममा सार्वजनिक भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण छानबिन उपसमितिको रिपोर्टले लगभग १४ अर्बभन्दा बढी भ्रष्टाचार भएको...
काठमाडौँ । गत वर्षको असोजमा सरकारले गरेको ११ बुँदे सम्झौता कार्यान्वयनसहित यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै शिक्षकहरू आन्दोलनमा छन् । गत चैत २० गतेदेखि देशभरका शिक्षक तथा विद्यालय...
साहित्यकार उषा शेरचनले २०३४/३५ सालतिर पीएन क्याम्पसमा पढ्थिन् । उनका मामाका छोरा विनोद गौचनले पनि त्यहीँ पढ्थे । उनै विनोद गौचन, जसले पछि ‘जति माया लाए पनि, जति कसम खाए...
बुटवल । देशका विभिन्न स्थानमा ‘भ्यू टावर’ निर्माणले केही वर्ष यता निकै प्राथमिकता पाएको छ । खासगरी २०७४ को निर्वाचनपछि स्थानीय तहमा ‘भ्यू टावर’ निर्माणको लहर नै चल्यो । ‘भ्यू...
१९ वर्षअघि आजकै दिन, (२०६३ वैशाख ११ गते) तत्कालीन राजा ज्ञानेन्द्रले घोषणा गरेका थिए, ‘मुलुकमा जारी हिंसात्मक द्वन्द्व लगायत समग्र समस्याको समाधान गर्न तत्कालीन प्रधानमन्त्रीको सिफारिसमा संविधान (२०४७) बमोजिम २०५९...
विराटनगर । भूमि समस्या समाधान आयोगले गत चैत २५ गते मोरङको कानेपोखरी–७ मा जग्गा नापजाँचका लागि पोइन्ट राख्ने काम सुरु गर्यो । त्यो काम अहिले चलिरहेको छ । सुकुमबासीलाई जग्गा उपलब्ध...
काठमाडौँ । नेपालको संविधान २०७२ ले न्यायपालिका स्वतन्त्र हुने दाबी गरेको छ । तर यथार्थमा भने त्यस्तो देखिँदैन । न्यायपालिका स्वतन्त्र र विश्वसनीय हुन नसकेको आरोप बारम्बार लागिरहन्छ । न्यायाधीश...
सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लामा सडक यातायातको सहज पहुँच छैन । विशेषगरी हिमाली जिल्लाहरूमा सडकको पहुँच विस्तार हुन सकेको छैन । त्यसैले त्यस्ता जिल्लामा हवाई जहाज नै सहज यातायातको...
काठमाडौँ । विकास निर्माणका कार्य प्रभावकारी र तीव्र रूपमा निर्माण सम्पन्न गर्नुपर्ने दायित्व निर्माण कम्पनीहरूको हुन्छ । आयोजना बनाएर निर्माण सम्पन्न गर्नुपर्ने म्याद नै तोकेर कम्पनीहरूलाई सरकारले ठेक्का दिने गर्छ...
‘आइमाई पनि न्यायाधीश ! कस्तो रहेछ आइमाई न्यायाधीशको अनुहार ! भन्दै मानिसहरु मलाई हेर्न आएका थिए,’ आफू पहिलोपटक न्यायाधीश बनेर भक्तपुर जिल्ला अदालत पुगेको क्षण सम्झिन्छिन् सत्यभामा माथेमा, ‘मानिसहरु कानेखुसी...
आजभन्दा २९० वर्षअगाडि पशुपतिनाथको मन्दिरमा पूजा गराउन राजाज्ञा भएको प्रमाण पाइन्छ । भूकम्पजस्ता घटना भएमा, पशुपतिनाथको मन्दिरमा कुनै अपशब्द आएमा, राष्ट्रमा आन्तरिक वा बाह्य कारणबाट कुनै सङ्कटको स्थिति आउने सङ्केत...
मकवानपुर । संघीयता अनुसार मुलुकमा तीन तहका सरकार छन् । यी सरकारबिच कतिपय विषयमा समन्वय नहुँदा विकास निर्माणमा योजना प्रभावकारी ढंगले सम्पन्न हुन नसकेको धेरै उदाहरण छन् । यसमध्येकै एउटा उदाहरण...
काठमाडौँ । सरकार गठनकै वेला सर्वत्र आलोचना खेपेको वर्तमान सरकार अहिले झनै आलोचित बन्दै गएको छ । संसद्का दुई ठुला दल कांग्रेस–एमाले मिलेर बनेको सरकारको कार्यशैलीप्रति पछिल्लो महिना त जनआक्रोश...
पोखरा । आर्थिक वर्ष २०७५/०७६ मा स्याङ्जाको गल्याङ नगरपालिकामा मात्रै १७ वटा होमस्टेलाई गण्डकी प्रदेश सरकारले १ करोड ८० लाख रुपैयाँ अनुदान दियो । तीमध्ये अधिकांशले सामुदायिक भवन निर्माणमा बजेट...