मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

रातोपाटी स्पेसल

नेपालको सबैभन्दा ठुलो त्रिवि केन्द्रीय पुस्तकालय : जहाँ पढ्ने विद्यार्थीको भीडले कुर्सी पाउनै गाह्रो (भिडियो)

काठमाडौँ । नेपालको सबैभन्दा ठुलो पुस्तकालय हो, त्रिवि केन्द्रीय पुस्तकालय । काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको यो पुस्तकालय त्रिभुवन विश्वविद्यालयसँगै २०१६ सालमा स्थापना भएको थियो । पुस्तकालयमा सङ्कलित पुस्तकको सङ्ख्या, यसले चर्चिएको भू–भाग र ...