बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

खेलकुद

भुटानको यू–१६ महिला टोलीसँग हार्‍यो नेपाली टोली

काठमाडौँ । भुटानको महिला यू–१६ टोलीले शुक्रबार दशरथ रंगशालामा खेलिएको मैत्रीपूर्ण खेलमा नेपालको यू–१६ टोलीलाई फराकिलो अन्तरले हराएको छ । उक्त खेलमा भुटानको यू–१६ टोली ५–१ गोलले विजयी भएको हो ।  नेपालसँग मैत्रीपूर्ण फुटबल