बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

खेलकुद

अस्ट्रेलियाद्वारा इनिङ्स समाप्तिको घोषणा, भारतलाई जितका लागि २७५ रनको लक्ष्य

काठमाडौँ । घरेलु टोली अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्ट क्रिकेटमा भारतले जितका लागि दुई सय ७५ रनको लक्ष्य पाएको छ । पटक–पटक वर्षाबाट प्रभावित भएको तेस्रो टेस्टको चौथो दिन बुधबार अस्ट्रेलियाले सात विकेटको नोक्सानीमा ८९ रन बनाउँदै