काठमाडौँ । पहिलो टेस्टमा लज्जास्पद हार भोगेपछि टोलीमा ब्यापक परिवर्तन गरेको पाकिस्तानले इङ्ल्यान्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटको पहिलो पालीमा ७५ रनको अग्रता हासिल गरेको छ । मुल्तानमा जारी दोस्रो टेस्टको तेस्रो दिन बिहीबार भ्रमणकारी टोली इङ्ल्यान्ड...