सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

खेलकुद

काउन्टी क्रिकेटमा नयाँ नियमको इतिहास : घाइते खेलाडीको ठाउँमा नयाँ खेलाडी प्रतिस्थापन

लन्डन । इंग्ल्याण्डको घरेलु क्रिकेट संरचना काउन्टी च्याम्पियनसिप मा सन् २०२६ को सिजनको पहिलो दिनमै एउटा ऐतिहासिक दृश्य देखिएको छ। एसेक्सका कप्तान टम वेस्टली घाइते भएपछि उनको स्थानमा अलराउन्डर नोआ थेनलाई मैदान प्रवेश गराइएको हो।  यससँगै