काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा दोस्रो क्वालिफायर खेल आज (शुक्रबार) खेलिँदै छ । दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबिच भिडन्त हुनेछ । खेल चेन्नईस्थित एम. ए. चिदम्बर स्टेडियममा नेपाली
काठमाडौँ । आइसीसी टी–२० विश्वकप क्रिकेटको तयारीमा रहेको घरेलु टोली अमेरिकाले टेस्ट नेशन्स बंगलादेशविरुद्धको सिरिज जित्न सफल भएको छ । विश्वकप अघि खेलिएको तीन खेलको सिरिजमा लगातार दोस्रो जित दर्ता...
काठमाडौँ । नेपाल चाङ हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घको आयोजनामा प्रथम चाङ हुन अन्तर्राष्ट्रिय एसियन तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । सातदोबाटोस्थित कराते महासङ्घको एकेडेमीमा आयोजना हुने उक्त प्रतियोगितामा आयोजक...
काठमाडौँ । आईसीसी टी–२० विश्वकप सुरु हुन निकै कम समय बाँकी रहँदा क्यानडाले आफ्नो प्रमुख प्रशिक्षक पुबुद दासानायकेलाई पदबाट हटाएको छ । टी–२० विश्वकपको नवौँ संस्करण जुन १ देखि २९...
काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको भिसा (प्रवेशाज्ञा) अस्वीकार गरेको विषयमा युवा तथा खेलकुद मन्त्रालयले आवश्यक पहल सुरु गरेको छ । युवा तथा खेलकुद मन्त्री विराजभक्त...
काठमाडौँ । चौथो बंगबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १६ सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको ढाका प्रस्थान गरेको छ । मे २६ देखि जुन ३...
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले महिला एसिया कपका लागि प्रारम्भिक चरणको बन्द प्रशिक्षण सञ्चालन गर्न २८ सदस्यीय टोलीको घोषणा गरेको छ । घोषित टोलीको कप्तानमा इन्दु बर्मा...
काठमाडौँ । नेपालले १० वर्षको अन्तरालपछि पुनः आईसीसी टि—२० विश्वकप क्रिकेट खेल्दैछ । नेपालले जुन १ देखि वेस्टइण्डिज र अमेरिकामा हुने आइसिसी ट्वान्टी–२० विश्वकपमा सहभागिता जनाउँदैछ । त्यसका लागि नेपाली...
काठमाडौँ । युरोपा लिगको उपाधि इटालियन क्लब एटलान्टाले जितेको छ । बुधबार राति भएको फाइनलमा जर्मन क्लब बायर लेभरकुसेनलाई ३–० गोल अन्तरले पराजित गर्दै एटलान्टाले उपाधि जितेको हो । ...
काठमाडौँ । इन्डियन प्रिमियिर लिग आईपीएलको एलिमिनेटर खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंग्लुरु (आरसीबी)लाई ४ विकेटले पराजित गरेको छ । योसँगै राजस्थानले क्वालिफायर २ का लागि स्थान पक्का गर्न सफल...
काठमाडौँ । अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको बारेमा केही टिप्पणी गर्न नसक्ने बताएको छ । लामिछानेको भिसा अस्वीकार भएपछि दूतावासले विज्ञप्ति जारी गर्दै अमेरिकी कानुनअनुसार भिसासम्बन्धी...
काठमाडौँ । नेपाल सोतोकान कराँते सङ्घले जेठ १० देखि १३ गतेसम्म काठमाडौँमा ‘१५ औँ एनएसकेए इन्टरनेशनल कराँते च्याम्पियनसिप तथा प्रथम बागमती प्रदेश खुला कराँते च्याम्पियनसिप’ आयोजना गर्ने भएको छ । ...
अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । ...
काठमाडौँ । वेस्ट इन्डिज क्रिकेट टोलीका पूर्वअलराउन्डर फिल सिमोन्स पपुवा न्यु गिनीको प्रशिक्षण टोलीमा आबद्ध भएका छन् । पपुवा न्यु गिनी क्रिकेट बोर्डले सिमोन्सलाई आफ्नो राष्ट्रिय टोलीको विशेषज्ञ प्रशिक्षकका रूपमा...
काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुँदैछ । उक्त विश्वकप लागि तयारी पारिएको अमेरिकाको न्यू योर्कस्थित ‘नासाउ काउन्टी इन्टरनेशनल...
काठमाडौँ । वेस्ट इन्डिजका प्रभावशाली पूर्वखेलाडी ड्वेन ब्राभो आगामी टी–२० विश्वकपका लागि अफगानिस्तानको टोलीसँग जोडिएका छन् । अफगानिस्तान क्रिकेट बोर्डले ब्राभोलाई बलिङ कन्सलट्यान्टका रुपमा नियुक्त गरेको हो । टी–२० विश्वकपको...
काठमाडौँ । इङ्ल्यान्डका प्रभावशाली बलर जोफ्रा आर्चर एक वर्षभन्दा लामो समयपछि खेलमा फर्कने भएका छन् । आर्चरले बुधबार सुरु हुने पाकिस्तानविरुद्धको पहिलो टी–२० शृंखला खेल्ने भएका छन् । इङ्ल्यान्डका कप्तान...
अहमदाबाद । आईपीएल २०२४ मा आज एलिमिनेटर खेल राजस्थान रोयल्स र रोयल्स च्यालेन्जर्स बैंगलुरुबिच हुँदैछ । खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा साँझ ७:४५ बजे सुरु हुनेछ । यस खेलको विजेता...
लिसबन । युरो २०२४ का लागि पोर्चुगलको टोलीमा समावेश भएसँगै क्रिस्टियानो रोनाल्डोले ११ औँ मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएका छन् । ३९ वर्षीय अल–नासरका फरवार्ड अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै...
लन्डन । चेल्सीका म्यानेजर माउरिसियो पोचेटिन्होले नियुक्त भएको एक वर्षपछि नै आपसी समझदारीमा क्लब छाडेका छन् । ५२ वर्षीय पोचेटिन्होले गत वर्षको जुलाई १ मा क्लबसँग २ वर्षको करार गरेका...
काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट अघि खेलिएको सिरिजमा बंगलादेशले अमेरिकासँग ५ विकेटले पराजय भोगेको छ । तीन खेलको सिरिजमा अमेरिकाले १–० को अग्रता बनाउन सफल भयो । पहिला...
अहमदाबाद । कोलकाता नाइट राइडर्सले पहिलो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई हराउँदै इन्डिन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा कोलकाता ८ विकेटले विजयी बनेको हो...
लण्डन । मार्कस रासफोर्ड र जोर्डन हेन्डरसनलाई युरो २०२४ का लागि ग्यारेथ साउथगेटको ३३ सदस्यीय अस्थायी इङ्ल्यान्ड टोलीबाट बाहिर राखिएको छ । म्यानचेस्टर युनाइटेडका २६ वर्षीय फरवार्ड रासफोर्डले यस...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगिता खेल्न अमेरिका पठाउने प्रक्रिया अगाडि बढाएको छ । मंगलबार क्यानका सचिव पारस खड्काले विज्ञप्ति जारी गर्दै सन्दीपको अमेरिका जाने...
सुर्खेत । नवौँ राष्ट्रिय हाप्किडो प्रतियोगिता असार २ र ३ गते कर्णाली प्रदेशको वीरेन्द्रनगर, सुर्खेतमा आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् तथा कर्णाली प्रदेश खेलकुद परिषद्को स्वीकृति तथा...
काठमाडौँ । नेपालको काठमाडौँ किकर्स फुटबल एकेडेमीले जर्मनीको म्युनिखस्थित मोम्मेन्डोर्फमा आयोजित चर्चित युथ लिग भीआर बैंक कपमा यू–१४ तर्फको उपाधि जितेको छ । सोमबार सम्पन्न प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम...
मड्रिड । रियल मड्रिड र जर्मनीका मिडफिल्डर टोनी क्रुसले युरो २०२४ पछि व्यावसायिक फुटबलबाट संन्यास लिने भएका छन् । जुलाई २०१४ मा बायर्न म्युनिखबाट रियलमा आबद्ध भएदेखि ३४ वर्षीय खेलाडीले...
काठमाडौं । बक्सिङको दोश्रो ओलम्पिक छनोट प्रतियोगितामा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली बुधबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ । मे २४ देखि जुन ३...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणको पहिलो ‘क्वालिफायर’ खेल मंगलबार खेलिँदैछ । पहिलो ‘क्वालिफायर’ खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादको सामना गर्नेछ । उक्त खेल अहमदाबादस्थित नरेन्द्र...
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा विभिन्न ५ खेल थप गरेको छ । मिसन– २०२६ अन्तर्गत दोस्रो चरणमा ५ खेल थप...
काठमाडौँ । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनी इन्डियन प्रिमियर लिग (आईपीएल)का पनि सर्वाधिक सफल कप्तान हुन् । यद्दपि, उनको टोली जारी सिजनको आईपीएलमा लिग चरणबाटै बाहिरिएको छ । ...
काठमाडौँ । वेस्ट इन्डिजले यसै साता खेलिने दक्षिण अफ्रिकाविरुद्धको टी–२० शृंखलाका लागि आफ्नो टोलीको घोषणा गरेको छ । दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको शृंखलाका लागि घोषित टोलीमा वेस्ट इन्डिजले केही महत्वपूर्ण...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा लिग चरणको खेल सकिएको छ । योसँगै प्रतियोगिताको प्ले–अफ चरणमा पुग्ने टोलीको पनि टुंगो लागिसकेको छ । कोलकाता नाइट राइडर्स र...
लन्डन । तमुधिं युकेको आयोजनामा यही मे २६ का दिन अल्डरसटस्थित क्वीन्स एभेन्यूमा हुन गइरहेको नेपालीहरूकै लोकप्रिय र वृहत् खेल इभेन्ट गोर्खा कपको २२औँ संस्करणको तयारी पूरा भएको छ ।...
मड्रिड । अलेक्सान्डर सोरलोथ एक्लैले चार गोल गरेपछि ला लिगामा च्याम्पियन रियल मड्रिड भिल्लेरियालसँग बराबरीमा रोकिएको छ । आइतबार राति रियलले पहिलो हाफको अन्त्यमा ४–१ को अग्रता बनाए पनि खेल...
लण्डन । प्रिमियर लिग सिजनको अन्तिम खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनमाथि २–० को जित हासिल गरेको छ । जितका बाबजुद एरिक टेन हागको टोली आठौँ स्थानमा सीमित बनेको हो । युनाइटेड सन्...
एनफिल्ड । लिभरपुलको म्यानेजरका रूपमा योर्गन क्लपको अन्तिम खेल जितमा अन्त्यमा भएको छ । आइतबार प्रिमियर लिग अन्तरगतको खेलमा लिभरपुलले घरेलु मैदान एनफिल्डमा १० खेलाडीमा सीमित वूल्भ्सलाई २–० गोलले हराएको...
गुवाहाटी । इन्डियन प्रिमियर लिग (आईपीएल) को अन्तिम लिग खेलमा कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबिचको खेल वर्षाका कारण रद्द भएको छ । गुवाहाटीमा आइतबार साँझदेखि नै अविरल वर्षा भइरहेको...
इतिहाद । म्यानचेस्टर सिटीले ऐतिहासिक लगातार चौथोपटक प्रिमियर लिगको उपाधि जितेको छ । लिगमा यस्तो उपलब्धि हासिल गर्ने सिटी पहिलो टोली बनेको हो । सिजनको अन्तिम खेलमा वेस्ट ह्यामलाई...
हैदराबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) को लिग चरणको अन्तिम खेलमा सनराइजर्स हैदराबादले पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको छ । पञ्जाबले प्रस्तुत गरेको २ सय १५ रनको लक्ष्य हैदराबादले...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को लिग चरणका आधा खेलहरू सकिँदासम्म कसैले पनि रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा पुग्न सक्छ भनेर सोचेका थिएनन् । यो सिजन बैंगलुरुको सुरुवात निकै...