गुवाहाटी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज डबल हेडर खेलिनेछ। आजको दोस्रो खेल राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबिच हुनेछ । यो पनि आईपीएलमा आज : हैदराबादको वर्चश्व
लण्डन । इङ्लिस प्रिमियर लिगको अन्तिम चरणका खेलहरू आइतबार खेलिँदैछ । म्यानचेस्टर सिटी र आर्सनल उपाधि जित्ने आशासहित आज मैदानमा उत्रनेछन् । आइतबार घरेलु मैदान इतिहादमा नवौँ स्थानमा रहेको वेस्ट...
हैदराबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज ‘डबल हेडर’ खेलिनेछ। आजको पहिलो खेल सनराइजर्स हैदराबाद र पञ्जाब किंग्सबिच हुनेछ । खेल दिउँसो ३ः४५ बजेदेखि घरेलु मैदान हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट...
म्युनिख । बायर लेभरकुजन पूरै सिजन अपराजित रहँदै बुन्डेस लिगा जित्ने पहिलो टोली बनेको छ । योसँगै टोलीको अपराजित रहँदै ट्रेबल जित्ने सम्भावना कायम रहेको छ । यसअघि नै...
काठमाडौँ। विनवार्ड्स भोलक्यानोजविरुद्धको तेस्रो अभ्यास खेलमा नेपाल पराजित भएको छ। गएराति सम्पन्न खेलमा नेपाल ६७ रनले पराजित भएको हो। भोलक्यानोजले दिएको २०५ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा सबै विकेट...
बैंगलुरु । रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) मा उत्कृष्ट पुनरागमन गर्दै प्लेअफमा आफ्नो स्थान बनाउन सफल भएको छ । शनिबार राति भएको खेलमा बैंगलुरुले चेन्नईलाई २७ रनले हराउँदै...
कास्की । पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश थापामगर र महिलातर्फ उषा खनालले जितेका छन् । साइक्लिङको माध्यमबाट खेल पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिका खेलकुद...
बैंगलुरु । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ६८ औँ खेलमा आज रोयल च्यालेन्जर्स बैंगलुरुले चेन्नई सुपर किंग्सको सामना गर्दैछ । खेल बैंगलुरुको घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा साँझ ७:४५...
काठमाडौं । तेस्रो राष्ट्रिय पुम्से तेक्वान्दो रेफ्री सेमिनार तथा दोस्रो राष्ट्रिय पुम्से रेफ्री रिफ्रेसर कोर्स सम्पन्न भएको छ । गत चैत १ गतेबाट सुरु भएको कोर्स शनिबार सातदोबाटोस्थित नेपाल तेक्वान्दो...
काठमाडौँ । विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले शनिबार ललितपुर मेयर कप महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार सुदूरपश्चिम प्रदेशमाथि दुई रनको रोमाञ्चक जित निकाल्दै एपीएफ च्याम्पियन भएको...
लण्डन । म्यानचेस्टर सिटीका फिल फोडेन प्रिमियर लिगको प्लेयर अफ द सिजन घोषित भएका छन् । यस महिनाको सुरुमा २३ वर्षीय इङ्ल्यान्डका मिडफिल्डरलाई फुटबल लेखक संघको वर्ष फुटबलरको उपाधि दिइएको...
क्याम्प नाउ । बार्सिलोनाले मुख्य प्रशिक्षक ज्याभीलाई बर्खास्त गर्ने तयारी गरेको छ । ४४ वर्षीय पूर्व खेलाडीले जनवरीमा सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरेका थिए तर क्लबका अध्यक्ष जोन लापोर्टाले उनलाई क्लबमै बस्न...
एजेन्सी लण्डन । बार्सिलोनाले १३ वर्षीय लियोनेल मेस्सीलाई अनुबन्ध गर्नका लागि एउटा न्यापकिनमा गरेको करार लिलामीमा ७ लाख ६२ हजार ४०० पाउन्ड (करिब १३ करोड रुपैयाँ) मा बिक्री भएको छ...
टुरिन । हालैमात्रै इटालियन कपको उपाधि दिलाएका म्यानेजर मासिमिलियानो एलेग्रीलाई युभेन्टसले बर्खास्त गरेको छ । टुरिन टोलीले एटलान्टालाई १–० ले हराउँदै उपाधिमाथि कब्जा जमाएको थियो । तर, खेलको अन्त्यतिर...
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को समूह चरणका ६७ खेल सकिएका छन् । शुक्रबार भएको खेलमा लखनउ सुपर जाइन्ट्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको हो । ...
कोलकाता। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले पूर्व भारतीय ब्याट्सम्यान गौतम गम्भीरलाई भारतीय टोलीको मुख्य प्रशिक्षक बन्न सम्पर्क गरेको छ । ईएसपीएन क्रिकइन्फोका अनुसार बीसीसीआईले गम्भीरलाई टोलीको मुख्य प्रशिक्षक बन्न चाहेको...
वानखेडे । लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा लखनउ १८ रनले विजयी बनेको हो । लखनउले प्रस्तुत गरेको २ सय...
काठमाडौँ । ललितपुर मेयर महिला टी–२० क्रिकेट च्याम्पियनसिपको उपाधिका लागि सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबिच भिडन्त हुने भएको छ । लिग चरणको अन्तिम खेलमा शुक्रबार सुदूरपश्चिम प्रदेशले...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा बिहीबार राति सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबिच खेल थियो । त्यो खेल हैदराबादका लागि निकै महत्त्वपूर्ण थियो । त्यो खेलमा...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको १७ औँ संस्करणमा शुक्रबार उपाधि होडबाट बाहिरिइसकेका दुई टोलीबिच भिडन्त हुँदैछ । वानखेड स्टेडियममा राति ७ः ४५ बजे सुरु हुने उक्त खेलमा...
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदै छ । प्रतियोगितामा २० राष्ट्रको सहभागिता रहेको छ ।...
काठमाडौँ । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो यो वर्ष सबैभन्दा बढी कमाउने खेलाडीको सूचीमा पहिलो स्थानमा छन् । फोब्र्सले सार्वजनिक गरेको विश्वमा सर्वाधिक कमाउने खेलाडीको पछिल्लो सूचिमा रोनाल्डो पहिलो स्थानमा...
काठमाडौँ । स्पेनिस ला लिगा फुटबलको बिहीबार राति खेलिएको खेलमा बार्सिलोनाले सजिलो जित हात पारेको छ । बार्सिलोनाले आफ्नो पछिल्लो खेलमा अल्मेरियालाई उसैको घरेलु मैदानमा २–० गोलले पराजित गरेको हो...
काठमाडौँ । अभ्यास खेलमा नेपाली क्रिकेट टिम ४९ रनले विजयी भएको छ । विश्वकप क्रिकेटको तयारीमा रहेको नेपालले गएराति भएको खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध लगातार दोस्रो जित निकालेको हो । पार्कहिल...
काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलमा सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीचको खेल रद्द भएको छ । हैदरावादमा बिहिबारसाँझदेखि रातिसम्मै पानी परेपछि दुवै टिमले अङ्क बाँडेका हुन् । यससँगै हैदरावाद प्लेअफमा...
काठमाडौँ । नेपाली टोलीले मलेसियाको क्वालालम्पुरमा आयोजना हुने सेपाकताक्रो विश्वकपमा सहभागिता जनाउने भएको छ । विश्वकपमा सहभागी हुने नेपाली राष्ट्रिय सेपाकताक्रो टोलीलाई युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार बिदाइ...
काठमाडौँ । नेपाली खेलाडीले भियतनाममा आयोजना हुने नवौँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी– ४) मा सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा सहभागी हुन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली शुक्रबार...
काठमाडौँ । अरहान्तकेशर सिम्ह र अमिर ब्लोन बिहीबार ‘एनएसआरए राष्ट्रिय र्याङ्किङ स्क्वास प्रतियोगिता’ को फाइनलमा पुगेका छन् । नेपाल स्क्वास एन्ड ¥याकेट्स संघको आयोजनामा जारी प्रतियोगिताको महिला एकल स्पर्धामा भने...
काठमाडौँ । विराटनगरको एनबीएससी क्रिकेट क्लब विराटनगरमा जारी ‘मिल्स कप टी–२० क्रिकेट प्रतियोगिता’ का सेमिफाइनलमा पुगेको छ । मिल्स कपको यो तेस्रो संस्करण हो । एनबीएससी क्रिकेट क्लबले बिहीबार...
काठमाडौँ । ललितपुर मेयर महिला टी–२० क्रिकेट च्याम्पियनसिपमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले आफ्नो विजय यात्रा जारी राखेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार खेलिएको खेलमा एपीएफ क्लबले सुदूरपश्चिम...
काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुँदैछ । प्रतियोगिताको मिति नजिकिँदै गर्दा स्थानीय आयोजकहरू पनि अन्तिम तयारीमा जुटेका छन्...
काठमाडौँ । भारतको राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले सक्रिय खेल जीवनबाट सन्न्यास लिने घोषणा गरेका छन् । विश्वकप छनोट फुटबलअन्तर्गत निकट भविष्यमा खेलिने कुवेताविरुद्धको खेलसँगै आफूले सक्रिय खेल जीवनबाट...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा बिहीबार दुई फरक लक्ष्य बोकेका टोलीबिच भिडन्त हुँदैछ । प्रतियोगिताको प्ले–अफ चरणमा पुग्न सँघर्षरत सनराइजर्स हैदराबादले उपाधि होडबाट बाहिरिइसकेको गुजरात टाइटन्सको...
लण्डन । आगामी महिना हुने वार्षिक साधारण सभामा प्रिमियर लिगका क्लबहरूले भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) हटाउने बारेमा मतदान गर्ने भएका छन् । वूल्भ्सले औपचारिक रूपमा यस विषयमा सङ्कल्प प्रस्ताव दर्ता...
ओल्ड ट्राफोर्ड । रासमस होइलन्डले १० खेलको गोलविहीन यात्रा अन्त्य गर्दा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा न्युक्यासलमाथि ३–२ को रोमाञ्चक जित हासिल गर्न सफल भएको छ । बुधबारको खेलमा जित...
काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सले लगातार चौथो हार बेहोरेको छ । राजस्थानले प्लेअफमा स्थान पक्का गरेपनि शीर्ष २ मा रहन नसक्ने खतरा पनि...
मुम्बई । भारतका पूर्वक्रिकेटर सचिन तेन्दुलकरको घरमा तैनाथ एक सुरक्षाकर्मीले आत्महत्या गरेका छन् । ‘स्टेट रिजर्भ पुलिस फोर्स’ (एसआरपीएफ) का ४० वर्षीय प्रकाश कापडेले आत्महत्या गरेका हुन् । उनले...
काठमाडौँ । नेपालका टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक २०२४ का लागि छनोट भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण हलमा भएको दक्षिण एसियाली छनोटबाट पहिलो हुँदै...
काठमाडौँ । बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ ९क्यान० ले निलम्बन फुकुवा गरेको छ । ...
काठमाडौँ । साविक विजेता एपिएफले ललितपुर मेयर्स कप राष्ट्रिय महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै फाइनल यात्रा पक्का गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधवार एपिएफले ललितपुर...
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले जबरजस्ती करणीको मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौँले दोषी ठहर गरेकोमा उक्त फैसला उल्टाउँदै उच्च अदालत पाटनले सफाइ दिएको हो । उच्च अदालतका...