शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

खेलकुद

अक्सन रकम बढाएर एक सय करोड पुर्याउन चाहन्छन् आईपीएल क्लबका मालिकहरू

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) क्लबका मालिकहरूको बैठक बोलाएको छ । बीसीसीआई र आईपीएल क्लबका मालिकहरूबिचको बैठक अप्रिल १६ तारिखमा अहमादाबाटमा हुने बताइएको छ । उक्त बैठकमा