काठमाडौँ । एसीसी प्रिमियर कपअन्तरगतको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । कप्तान रोहित पौडेल १८ रन बनाएर आउट भएका हुन् । पौडेलले १७ बलमा ३ चौका हिर्काए । नेपालले ७.५ ओभरमा दुई विकेटको...
काठमाडौँ । एसीसी प्रिमियर कपअन्तरगत कतारविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । कुशल भुर्तेल १२ रन बनाएर आउट भएका हुन् । आमिर फरुकको बलमा आउट हुन अघि उनले दुई...
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेल सङ्घलाई ११ बुँदे निर्देशन दिएको छ । राष्ट्रिय खेल सङ्घले आ–आफ्नो खेल संरचना अनुरूप सञ्चालन गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता एवं...
काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले शनिबार कतारको सामना गर्दै छ । नेपालले खेलमा पहिले ब्याटिङ गर्ने भएको छ । खेल नेपाली समयअनुसार,...
भोजपुर । सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता वैशाख ९ गतेदेखि १५ गतेसम्म हुने भएको छ । भोजपुर रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठवटा टोलीको सहभागिता...
मोहाली । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को २७ औँ खेलमा आज पञ्जाब किंग्स र राजस्थान रोयल्स भिड्दैछन् । खेल साँझ ७: ४५ बजेदेखि पञ्जाबको मुल्लानपुरस्थित महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय...
काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले शनिबार कतारको सामना गर्दै छ । खेल नेपाली समयअनुसार, अपरान्ह ४ः१५ बजे सुरु हुनेछ । प्रिमियर कपको...
काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले दोस्रो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो ।...
काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ । नेपालले शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको हो ।...
काठमाडौँ । जसप्रित बुमराह भारतीय क्रिकेटमा बलिङको मेरुदण्ड नै मानिन्छन् । इन्डियन प्रिमियर लिग (आइपीएल) मा उनी मुम्बई इन्डियन्सबाट खेल्छन् । बिहीबार रोयल च्यालेन्जर बेंगलुरुविरुद्धको खेलमा ‘म्यान अफ दि...
काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा शुक्रबार मलेसियाले दिएको १४४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले लगातार रूपमा आफ्नो चौथो र पाँचौँ विकेट गुमाएको छ...
काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा मुम्बई इन्डियन्सले दोस्रो जित दर्ता गर्दा रोयल च्यालेन्जर्स बेंग्लुरुले भने पाँचौं हार व्यहोरेको छ । बिहीबार राति वांङखडे स्टेडियममा बेंगलुरुले निर्धारित ओभरमा ८ विकेट...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शुक्रबार लखनउ सुपर जाइन्ट्सले दिल्ली क्यापिटल्सको सामना गर्दैछ । लखनउ र दिल्लीबिचको खेल लखनउस्थित अटल बिहारी वाजपेई (एकाना) क्रिकेट स्टेडियममा राति ७ः४५ बजे...
काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा शुक्रबार मलेसियाले दिएको १४४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटका...
काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा शुक्रबार मलेसियाले दिएको १४४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटका...
काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको शुक्रबार जारी पहिलो खेलमा मलेसियाले नेपाललाई जितका लागि १४४ रनको लक्ष्य लिएको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको...
काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको शुक्रबार जारी पहिलो खेलमा नेपालले मलेसियाको दोस्रो विकेट लिएको छ । मलेसियाको दोस्रो विकेट अविषेक बोहराले लिएका हुन् । उनले...
काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको शुक्रबार जारी पहिलो खेलमा नेपालले मलेसियाको पहिलो विकेट लिएको छ । मलेलियाको पहिलो विकेट नेपाली टोलीका बलर दीपेन्द्रसिंह ऐरीले...
काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । ओमानमा जारी उक्त प्रतियोगितामा मलेलियाले टस जिती पहिले ब्याटिङको निर्णय...
काठमाडौँ । युरोपा लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलको पहिलो लेग खेलमा पोर्चुगिज क्लब बेनफिकाले जित हात पारेको छ । बेनफिकाले बिहीबार राति खेलिएको पहिलो लेग खेलमा फ्रान्सेली क्लब मार्सेलीलाई २–१ गोलले...
काठमाडौँ । युरोपा लिग फुटबलको आइतबार राति खेलिएको क्वार्टरफाइनलको पहिलो लेग खेलमा जर्मन क्लब बायर लेभरकुसेनले महत्त्वपूर्ण जित हात पारेको छ । बायर लेभरकुसेनले घरेलु मैदानमा खेलिएको खेलमा इङ्लिस क्लब...
काठमाडौँ । युरोपा लिग फुटबलको बिहीबार राति खेलिएको दुई इटालियन क्लबबिचको रोमाञ्चक भिडन्तमा रोमाले सफलता हात पारेको छ । क्वार्टरफाइनलको पहिलो लेग खेलमा रोमाले एसी मिलानमाथि १–० गोलको प्रतिस्पर्धात्मक जित...
काठमाडौँ । युरोपा लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलको पहिलो लेग खेलमा इङ्लिस प्रिमियर लिग क्लब लज्जास्पद हार ब्यहोरेको छ । बिहीबार राति खेलिएको खेलमा इटालियन क्लब एटलान्टाले लिभरपुलमाथि ३–० गोलको सजिलो...
काठमाडौँ । नेपाली फुटबलको नेतृत्वदायी निकाय अखिल नेपाल फुटबल सङ्घ (एन्फा) २०८० सालमा फुटबल गतिविधिभन्दा पनि आपसी विवादमै रुमल्लिन पुग्यो । पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएदेखि नै एन्फाभित्र एकपछि अर्को...
काठमाडौँ । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण शुक्रबादेखि ओमानमा सुरु हुँदै छ । प्रतियोगिताको पहिलो दिन नेपालले मलेसियाको सामना गर्नेछ । पहिलो दिनको अर्को खेल कतार र...
काठमाडौँ । थाइल्यान्डको फुकेटमा भएको आईडब्लुएफ वल्र्ड कपमा नेपाली भारोत्तोलन खेलाडी सागर भण्डारीले ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । पुरुष १०९ केजीमाथि तौलसमूहमा सागरले ३ राष्ट्रिय कीर्तिमान रचेको नेपाल...
चितवन । अन्तरप्रदेश खेलकुदअन्तर्गत महिला फुटबलमा कर्णाली प्रदेश र सुदूरपश्चिमबिचको दोस्रो सेमिफाइनल खेल पहिलो हाफ खेलेर स्थगित भएको छ । भरतपुरको शारदानगर फुटबल मैदानमा पहिलो हाफ सकिएपछि हावा हुरीका...
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १४ औँ केन्द्र स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा सातै प्रदेशबाट ६ सय ८६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आफ्नो पछिल्लो खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई तीन विकेटले हराएको थियो । जारी सिजनको आईपीएलमा राजस्थान रोयल्सका लागि यो पहिलो हार हो । ...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७ औँ संस्करणमा हार्दिक पाण्ड्या मुम्बई इन्डियन्सको कप्तान हुन् । ३० वर्षीय हार्दिकले भारतीय टोलीका लागि टेस्ट, एकदिवसीय र टी–२० गरी तीनवटै ढाँचाको...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करण चलिरहेको छ । हालसम्म आईपीएलको २४ खेल खेलिसकिएको छ । केही खेलमा स्वभाविक नतिजा आएका छन् भने केही खेलमा अप्रत्याशित नतिजा...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा बिहीबार मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलुरुको सामना गर्दै छ । खेल मुम्बईस्थित वानखेड स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । ...
मड्रिड । च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेलको पहिलो लेगमा एट्लेटिको मड्रिडले बोरुसिया डर्टमण्डमाथि झिनो अग्रता कायम गर्न सफल भएको छ । बुधबार राति भएको खेलमा एट्लेटिको २–१ गोलले विजयी बन्यो । ...
काठमाडौँ । युइएफए च्याम्पिन्यस लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोना विजयी भएको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी)लाई पहिलो लेगमा ३–२ गोल...
काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सको पाँचौँ खेलमा आएर अपराजित यात्रामा पूर्ण विराम लागेको छ । बुधबार राति गुजरात टाइटन्ससँग ३ विकेटले पराजित भएपछि राजस्थानको अपराजित यात्रामा...
काठमाडौँ । नेपाली खेलकुदका लागि २०८० साल अन्तर्राष्ट्रिय सहभागिता र उपलब्धिको हिसाबले सामान्य रह्यो । क्रिकेट, फुटबल, भलिबल, एथलेटिक्स, कराँते, तेक्वान्दोजस्ता खेलका नियमित गतिविधिले घरेलु खेलकुदलाई वर्षभरि नै व्यस्त बनाइरह्यो...
काठमाडौँ । नेपाल गल्फ संघद्वारा आयोजित फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको पहिलो दिन सद्भाव आचार्य, ईदान्त सिंह साउद र अवानी राई आ–आफ्नो उमेर समूहमा शीर्ष स्थानमा रहेका छन्। रोयल...
काठमाडौँ । लन्डन म्याराथनमा भाग लिन धावक गोपीचन्द्र पार्की शुक्रबार त्यसतर्फ जाने भएको छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, लि निङ आधिकारिक विक्रेता चाइना ट्रेड लिङ्क प्रालिका कार्यकारी...
काठमाडौँ । नेपाल बुद्धिचाल महासंघको विषेश साधारणसभा ललितपुरको च्यासलस्थित तुल्सीलाल अमान्य प्रतिष्ठानमा चैत २९ र ३० गते हुने भएको छ । साधारणसभामा सातवटै प्रदेश र ५५ जिल्लाका गरि कुल एक...
काठमाडौँ । खेलकुद शिक्षा सम्बन्धी शैक्षिक कार्यक्रमको विकास गर्ने उद्देश्यसहित बुधवार युवा तथा खेलकुद मन्त्रालय र काठमाडौँ विश्वविद्यालयबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा युवा तथा खेलकुद...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सदस्यमा छुम्बी लामा मनोनीत भएका छन् । उनी राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तर्फबाट क्यानको केन्द्रीय सदस्यमा मनोनीत भएका हुन् । क्यानको...