बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

खेलकुद

प्रधानमन्त्री कप क्रिकेट : एपीएफको तेस्रो जित, लुम्बिनीलाई सात विकेटले हरायो

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबार खेलिएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले लुम्बिनी प्रदेशलाई सात विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । जारी प्रतियोगितामा हालसम्म ६ खेल खेलेको विभागीय