बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

खेलकुद

रियल सोसिडाडसँग बार्सिलोना २–१ ले पराजित, अंक तालिका फराकिलो बनाउने मौका चुक्यो

काठमाडौँ । ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले रियल सोसिडाडसँग २–१ गोलको अप्रत्याशित हार बेहोरेको छ । नेपाली समयअनुसार साेमबार बिहान घरेलु मैदानमा सम्पन्न खेलमा रियल सोसिडाडले प्रभावशाली प्रदर्शन गर्दै अग्रस्थानको टोलीलाई स्तब्ध बनायो । रियल