शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

खेलकुद

सुदूरको ६ विकेट गुम्यो, रोहितको पौडेलको ह्याट्रिक

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि भिडन्तका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबिच खेल भइरहेको छ । टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरले ६ विकेट गुमाएको छ । दीपेन्द्रसिंह ऐरीलाई चौथो